☰ open Loading... 29 April 2025|  

Tag: धनगढी सम्वाददाता

२३ किलाे चरेस बरामद

२३ किलाे चरेस बरामद

    प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १२:१२
धनगढी उपमहानगरपालिका– ५ जाई गाउँबाट अाइतबार बिहान प्रहरीले बेवारिसे अवस्थाको २३ किलो चरेस बरामद गरेको छ । जाई गाउँको सडकको ह्युम पाइपभित्र बोरामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चरेस लुकाएको व्यक्तिको पहिचान हुन नसकेको र निजको खोजतलासका प्रहरी परिचालन गरिएको बताइएको छ
मानसरोवर पुग्ने उराई भञ्ज्याङ नाका खोल्न माग

मानसरोवर पुग्ने उराई भञ्ज्याङ नाका खोल्न माग

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार १७:३९
बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो । अभियानको समर्थन गर्दै  भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम आलेमगर, लगायतले हस्ता
बुढीतोलाको भ्यू टावर कम्पासे धुरामा राख्न माग

बुढीतोलाको भ्यू टावर कम्पासे धुरामा राख्न माग

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १८:०७
पर्यटन मन्त्रालयले कैलालीको बुढीतोला क्षेत्रमा निर्माण गर्न लागेको भ्यू टावर खानीडाँडाको कम्पासे धुरामा निर्माण गर्न खानीडा“डाका स्थानीय बासिन्दाले आग्रह गरेका छन् । कैलालीकै अग्लो कम्पासे धुरा भ्यू टावरका लागि उपयुक्त भएको भन्दै स्थानीय बासिन्दाले बजेटको सदुपयोगका लागि शुक्रबार स्थानीय विकास अधिकारी केशव प्रसाद बिमलीसंग आग्रह गरेका छन् । झण्डै एक हजार सात सय ५१ मिटर उचाई रहेको कम्पासे धुराबाट आ

गौरीफाण्टा नाका स्तरिय बनाउ दवाब जरुरी रहेको निष्कर्ष

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १७:५२
गौरीफण्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सबैले निरन्तर दबाव दिन आवश्यक रहेको कैलाली उद्योग वाणिज्य संघको ठहर छ । नाका स्तरोन्नतिका लागि हालै काठमाण्डौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतलाई ज्ञापनपत्र बुझाएको संघले प्रधानमन्त्री तथा मन्त्रीहरु अत्यन्त सकारात्मक रहे पनि निरन्तर दबाव दिन जरुरी रहेको जनाएको हो । संघले गौरीफण्टा नाका अन्तर्राष्ट्रिय स्तरको भएमा मुलुकलाई ठूलो फाइदा हुने