☰ open Loading... 26 April 2024|  

प्रदेश खबर

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

    प्रकाशित मितिः २९ असार २०७८, मंगलवार ०५:४८
सुर्खेत- कर्णाली प्रदेश सरकारले रु तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ ।कोभिड–१९ महामारीको जोखिममा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई कर्णाली प्रदेश सरकारले ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको हो । सामाजिक विकास मन्त्रालयले १० वटा जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाह
आजदेखि ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन

आजदेखि ७७ वटै जिल्लामा खोप अभियान सञ्चालन

    प्रकाशित मितिः २९ असार २०७८, मंगलवार ०५:२६
काठमाडाैं ।  सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र आजै अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए । चालक र सहचालकलाई भेरोसेल विभागले भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ । उनका अनु
हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति

    प्रकाशित मितिः २९ असार २०७८, मंगलवार ०५:१४
दैलेख- लगातारको बर्षाले दैलेखका विभिन्न स्थानमा मकैबालीमा व्यापक क्षति पुर्‍याएको छ। नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ। हावाहुरीले मकैमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन्। हावाहुरी र पानीसँगै आएको हावाहुरीले वडा नम्बर ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको छ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई रोपनी, जगत महतराको पा
संसद् पुन स्थापनाको खुसीयालीमा दैलेखमा दीप प्रज्वलन

संसद् पुन स्थापनाको खुसीयालीमा दैलेखमा दीप प्रज्वलन

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार २०:११
दैलेखः संसद पुनःस्थापनाको खुसीयालीमा दैलेखको देवकोटा चोकमा दीप प्रज्वलन गरिएको छ । दैलेखमा संयुक्त विद्यार्थी संगठनले दीप प्रज्वलन गरेका हुन । अदालतको फैसलालाई स्वागत गर्दै संविधानको सही पालना भएकोमा भन्दै दीप प्रज्वलन गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । पटक –पटकको संसद् विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको अवस्थामा आजको फैसला स्वागत योग्य भएको भएको विद्यार्

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार १७:३८
काठमाडौँ-सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषद
रोकिएन बलात्कारका घटना

रोकिएन बलात्कारका घटना

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार ०५:३९
सुर्खेत,-कर्णाली प्रदेशमा वलत्कारका घटनाका उजुरी बढेको पाइएको छ । विगतमा अपेहलित हुने र प्रहरीसम्म जानुहुन्न भन्ने गरिएको भएपनि अहिले यस्ता घटनाहरुका उजुरी दिनेको संख्यामा वृद्धि भएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा हरेक वर्ष दुइ सय भन्दा बढि बलात्कारका घटनाका उजुरी दर्ता हुने गरेका छन । सबैभन्दा बढि घटना सुर्खेतमा हुने गरेको प्रहरीको तथ्यांक छ । प्रहरी एसएसपी अर्जुन चन्दकाअनुसार सु
कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर बढ्यो,परीक्षणको ३४ देखि ४१ प्रतिशतमा संक्रमण

कर्णाली प्रदेशमा कोरोना संक्रमणको दर बढ्यो,परीक्षणको ३४ देखि ४१ प्रतिशतमा संक्रमण

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार ०५:२८
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रणको दर बढ्न थालेको छ । पछिल्ला हप्ताहरूमा कुल परीक्षणको ३४ देखि ४१ प्रतिशत संक्रमण दर देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । कामको समय भएकाले पछिल्लो दुई हप्ता यता कोरोना संक्रमणको दर बढ्दै गएको निर्देशनालयले जनाएको छ । त्यस्तै नाकाहरु खुकुलो भएका कारण भारतबाट आउनेहरुको संख्या पनि बढेको छ । कर्णाली प्रदेश भित्रिने प्रमुख आन्
एमाले विवाद मिल्याे, १० बुँदे सहमति (पत्रसहित)

एमाले विवाद मिल्याे, १० बुँदे सहमति (पत्रसहित)

    प्रकाशित मितिः २८ असार २०७८, सोमबार ०५:२२
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको विमतिका साथ दुई समूहमा विभाजित एमालेको एकता सम्पन्न भएको छ ।   सर्वाेच्च अदालतको फैसलापछि मात्र पार्टी एकताबारे छलफल गर्न आफूनिक कार्यदलका सदस्यलाई सुझाव दिइएपनि त्यसविपरीत १० बुँदे सहमतिका साथ आइतबार एकताको सकारात्मक सन्देश दिइएको छ ।   सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार विहानदेखि बसेको बार्यदलको बैठकले राति अबेर साढे १० बजे एकताको स
सुर्खेत समन्वय उपप्रमुख भट्टराईको मनकारी काम, गरिन पालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण

सुर्खेत समन्वय उपप्रमुख भट्टराईको मनकारी काम, गरिन पालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रकाशित मितिः २७ असार २०७८, आईतवार १०:०५
सुर्खेत ।जिल्ला समन्वय समितिलाई सरकारले तलबको सुविधा बाहेक अन्य सूविधा केहि नदिएको भएपनि कोरोना महामारीको समयमा जिल्ला समन्वय समितिकि उपप्रमुख देवि भट्टराईले भने मनकारी मन कोभिडको समयमा देखाएकी छिन् । उनले पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका र लेकवेशी नगरपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छिन् । उनले गाउँपालिकामा तीस हजारका दरमा तथा नगरपालिकामा ४ हजार रुपैंयाका मास्क,
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा चीनसँगको विवादित भूमिको स्थलतगत निरीक्षण

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा चीनसँगको विवादित भूमिको स्थलतगत निरीक्षण

    प्रकाशित मितिः २७ असार २०७८, आईतवार ०५:१४
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चीनले अतिक्रमण गरेको भनिएको हुम्लाको उत्तरी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेशसभाका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लिएर मुख्यमन्त्री शाहीले नाम्खा गाउँपालिका–६ स्थित ललुङजोङ, लाप्चा, हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरेका हुन्। कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले गत असोजमा ललुङजो