☰ open Loading... 2 May 2024|  

प्रदेश खबर

बेपत्ता पारिएकाको यथार्थ सार्वजनिक गर्न माग

बेपत्ता पारिएकाको यथार्थ सार्वजनिक गर्न माग

    प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १३:४०
१८ बर्ष अघि बेपत्ता पारिएको छोरालाई अहिले पनि जाजरकोट भेरीमालिका १ कालेगाँउकी ६५ बर्षिया चनमती बटालाले झलझली सम्झिरहेकी छन । २०५५ सालमा घर नजिकैबाट तत्कालिन विद्रोही माओवादीमा लागेको आरोपमा प्रहरीले उनका छोरा दीपक बटालालाई पक्राउ गरि बेपत्ता पारेको हो । बेपत्ता पारिएको आफ्नो छोराको लास वा सासको अवस्था सार्वजनिक गर्न पहल गरिदिन चनमतिले मानवअधिकारकर्मी सँग माग गरेकी छन् । द्धन्दकालमा भएका घटनाको अन

बसले किच्दा बालकको मृत्यु

    प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १८:५७
सर्खेतको पश्चिम क्षेत्रमा पर्ने कुनाथरी गाविसको बड्डीचौरमा बसले किच्दा एक बालकको घटना स्थलमै मृत्यु भएको छ । शनिबार दिउसो वीरेन्द्रनगरदेखी पश्चिमको गुटुतर्पm जादै गरेको ना ३ ख ५८६० नम्बरको बसले किचेर ६ वर्षिया बालक मनोज विकको घटना स्थलमै मृत्यु भएको हो । बस चालकलाई बड्डीचौर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका डिएसपी बहादुर जंग मल्लले जानकारी दिए ।
बिकृतीरहित गाविस घोषणा गर्न युवा जुटे

बिकृतीरहित गाविस घोषणा गर्न युवा जुटे

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १८:४९
सल्यान लेखपोखराका युवाहरु सामाजिक कार्यमा अग्रसर बन्न थालेका छन् । सामाजमा बिकृती बिसङगतीहरुले ब्यापकता पाउन थाले पछि ती युवाहरु अग्रसर बन्न थालेका हुन् । लेखपोखरा गाबिस वडा न ४ दियारगाउँका युबाहरुले शान्ती युबा नामक युबा क्लब स्थापना गरी सामाजिक कार्यमा अगाडी बढ्न थालेका हुन् । गाबिस भित्र जुवातास खेल्ने, मधेरापान सेबन गर्दै हिड्ने तथा भाडभैलो मच्चाउन थाले पछि आफूहरु एक जुट भएर लागेको क्लबका अध्

वृद्धाको हत्या

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १७:०२
दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । विहिवार राती त्रिपुर नगरपालिका १० कि ५० बर्षिया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । उनको घाँटी र ढाड लगाएत शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । घरनजिकै बाटोमा उनको हत्या गरिएको अवस्थामा राती शब फेला परेको थियो । ईप्रका नारायणपुरका प्रमुख सई मोह

कृष्ण मन्दिरमा पुजा आराधना

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार १२:४३
भाद्र कृष्ण अष्टमी भगवान् श्रीकृष्णको जन्म जयन्तीको अवसरमा अछामका विभिन्न कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनले आज विहानैदेखी पुजा आराधना गरेका छन । श्रीकृष्णको जन्माष्टमीको दिन भक्तजनहरुले व्रत लिएर मन्दिरमा पूजाआराधना गरि बर मागेर फर्किने गरेका हुन् । हरेक भाद्र अष्टमीमा श्रीकृष्ण भगवानको जन्म भएको दिनलाई सम्झेर सबैले पुजा आराधना गर्ने गर्दछन । द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौरा
तातिदै स्ववियू निर्वाचनको माहोल (फोटो फिचर)

तातिदै स्ववियू निर्वाचनको माहोल (फोटो फिचर)

    प्रकाशित मितिः १० भाद्र २०७३, शुक्रबार ०९:५६
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको माहोल तातिदै गर्दा निर्वाचन समितिको आयोजनामा आज सम्पुर्ण बिद्यार्थी संगठनका उम्देवारहरुले परिचयात्मक कार्यक्रम गरेका छन । कार्यक्रमा विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियनका उम्मेदवारहरुले आफ्नो उम्मेदवार घोषणा गर्नुको कारण प्रस्ट पारेका थिए । स्ववियू निर्वाचनमा ८ संगठनले सहभागिता जनाएका छन् । बिहीबार सार्वजनिक गरिएको कार
चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:३२
जाजरककोटको अर्छानी १ भौतामा चट्याङ्ग लागेर तीन ओटा पशु चौपायको मृत्यु भएको छ । मदन बहादुर वुढाको घर नजिकै गोठमा वाधिएका दुई गोरु र एक गाई चट्याङ्ग लागेर बुधवार राती मृत्यु भएको स्थानिय गोरख वहादुर सिंहले वताए । बाँधिएको ठाँउमै चट्याङ्ग परेपछि ति चौपायको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरुष सरह काम गर्दै अछामका महिला

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १३:००
  मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लाष्टरको काम गरेर दैनिक ३ सय देखी ५ सय रुपैया सम्म कमाउनुहुन्छ । ज्यामी काम गर्दा १ सय ५० मात्र ज्याला थियो । सँगै ज्यामी काम गर्ने पुरुषले २ सय ५० पाउँथे । चित्त बुझ्दैनथ्यो तर चुप लाग्नुको विकल्प थिएन । उहाँले भन्नुभयोः– अहिले प्लाष्टरको काममा ज्याला विभेद छैन । अहिले रत्नाले पनि त्यति नै कमाउनुहुन्छ जति अरु पुरुषले कमाउँछन् । अहिले घर प्लास्टर गर्ने सम्मक

‘पूर्वाधार विकासले मात्र आर्थिक उन्नती’

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार ११:४४
स्थानीय निकाय पुनःसरंचना वहस स्थानीय निकायको पुनःसरचनाको वहस चलिरहेका बेला बाँकेका उद्योगि व्यवसायीले ति संरचनाको आर्थिक मजबुतिका लागि पूर्वाधार विकासमा जोड दिएका छन् । पूर्वाधार विकास गर्न सकियो भने लगानीकर्तालाई पनि सहज हुने, विकासमा स्थानीयको पहुँच र सहभागिता बढ्ने भएकाले त्यसखालको वातावरण बनाउनेतर्फ सम्वद्ध निकायले ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको प
स्थानीय विकास अधिकारीकाे पर्दाफास

स्थानीय विकास अधिकारीकाे पर्दाफास

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १८:५५
नियम विपरित स्थानिय विकास अधिकारीको जिम्मा निमित्तलाइ  अछाममा स्थानिय विकास अधिकारी शिव प्रसाद हुमेगाईले नियम विपरित निमित्त स्थानिय विकास अधिकारीको जिम्मा दिएको पाईएको छ । नेपाल सरकार अन्र्तगतका तीन तीन जना नेपाल सरकारको उपसचिव अन्र्तगतका कर्मचारी हुँदाहुँदै ईञ्जीनियरलाई स्थानिय विकास अधिकारीको जिम्मा दिईएको पाईएको छ । निति अनुसार नेपाल सरकारको स्थानिय विकास अधिकारी जिल्ला बाहिर गएमा जिल्ला प्र