☰ open Loading... 5 May 2024|  

प्रदेश खबर

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

    प्रकाशित मितिः ४ श्रावण २०७८, सोमबार ०५:४८
    काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन् । नेपालको संविधानको धारा १
विपद् पीडितले पाएनन् राहत

विपद् पीडितले पाएनन् राहत

    प्रकाशित मितिः ४ श्रावण २०७८, सोमबार ०५:३५
कर्णाली प्रदेश सरकारले असार मसान्तमा बजेट अख्तियारी दिँदा विपद् पीडितले राहत पाउन सकेका छैनन् । सरकारले प्राकृतिक विपद्का कारण पूर्णरूप्मा घरबास गुमाएका परिवारलाई राहत वितरण गर्न पठाएको रकम पीडितले नपाएका हुन् ।प्राकृतिक विपद् पीडित एक हजार पाँच सय २८ परिवारलाई राहत वितरण गर्न सरकारले असार २७ गते स्थानीय तहहरूलाई बजेट अख्तियारी दिएको थियो। एक हजार पाँच सय २८ घरपरिवारका लागि राहत वितरण गर्न सरका
प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

    प्रकाशित मितिः ४ श्रावण २०७८, सोमबार ०५:१६
काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनुभएको छ । प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नु
भीम रावलद्वारा सांसद पदबाट राजीनामा

भीम रावलद्वारा सांसद पदबाट राजीनामा

    प्रकाशित मितिः ३ श्रावण २०७८, आईतवार १९:३४
  काठमाडौं, साउन ३ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु हुनुअघि राजीनामा दिनुभएको हो । आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले राजीनामा दिनुभएको हो । एमालेको माधवक
५ सयभन्दा धेरै महिला बालबालिका हराए

५ सयभन्दा धेरै महिला बालबालिका हराए

    प्रकाशित मितिः ३ श्रावण २०७८, आईतवार ०५:४७
सुर्खेत । कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा मात्रै ५ सय १७ जना महिला तथा बालबालिका हराएका छन् ।कर्णालीबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ५ सय १७ जना महिला तथा बालबालिका हराएका हुन । हराएकामध्ये महिला २ सय ९२ जना महिला, ८५ बालक जना र एकसय ४० जना बालिका छन् । सुर्खेतबाट २ सय ५०, दैलेखबाट १ सय २४, जाजरकोट २६, रुकुमपश्चिमबाट १८ र सल्यानबाट ४५ जना हराएको हुन् । त्यस्तै, जुम्लाबाट २१ जना, डोल्पाबाट नौ जना,
अध्यादेशबाट बजेट ल्याएको भन्दै कर्णालीमा एमालेको विरोध, कानुनी उपचार खोज्ने चेतावनी

अध्यादेशबाट बजेट ल्याएको भन्दै कर्णालीमा एमालेको विरोध, कानुनी उपचार खोज्ने चेतावनी

    प्रकाशित मितिः ३ श्रावण २०७८, आईतवार ०५:२७
सुर्खेत । एमालेको अवरोधका कारण संसदबाट बजेट पारित हुन नसकेपछि कर्णाली प्रदेश सरकारले बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ । कर्णाली प्रदेशमा गत असार १ गते सरकारले बजेट प्रस्तुत गरेयता प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रदेशसभा बैठक सञ्चालन हुन सकेको थिएन । संसदमा बजेट पेश भएयता एमालेले लगातार संसद बैठक अवरोध गरेको थियो । संसदमा बजेटमाथि छलफल नै हुन नसकेपछि प्रदेश सरकारले बुधबार रात
बाँकेमा आजदेखि लक्षित समूहलाई भेरोसेल खोप दिइने

बाँकेमा आजदेखि लक्षित समूहलाई भेरोसेल खोप दिइने

    प्रकाशित मितिः ३ श्रावण २०७८, आईतवार ०५:२२
कोहलपुर । बाँकेमा आजदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आइतबारदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए । स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेप
शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको रकम भुक्तानी भएन

शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको रकम भुक्तानी भएन

    प्रकाशित मितिः ३ श्रावण २०७८, आईतवार ०५:१६
जाजरकोट -डोल्पो बुद्ध गाउँपालिका डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी रोकिएको छ। मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी नभएको हो। सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पो बुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिए। उपल्लो डोल्पाको धो मा गएर स्थानीयवासीसँग सम्झौता तथा
लुम्बिनी प्रदेश : अत्तालिएको ‘सत्ता मोह’

लुम्बिनी प्रदेश : अत्तालिएको ‘सत्ता मोह’

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार १५:५६
  प्रदेशसभामा पेश भएको बजेट लुम्बिनी प्रदेश सरकारले बहुमतबाट पास गराउन चाहन्थ्यो। बजेट प्रस्तुत गर्दा बिपक्षी दलका सांसदहरुको दलीय प्रतिनिधित्व भएपनि त्यसयता बजेटमाथिको छलफलले गतिनै लिन सकेन। कारण थियो, ‘बजेट पेश गरेको त्यहि सरकारका मुख्यमन्त्रीको वैधानिकता खोजी।’ संसदमा विश्वासको मत लिएर आफ्नो वैधानिकता प्रस्तुत गर्न बिपक्षी दलहरुले दिएको चुनौती मु
११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च, विकास बजेट २ खर्ब २८ अर्ब मात्रै

११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च, विकास बजेट २ खर्ब २८ अर्ब मात्रै

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार ०५:४५
काठमाडौं । गत आर्थिक वर्ष २०७७-७८ को बजेटमा राखिएको अधिकांश लक्ष्य भेट्टाउन नसकेको सरकारले एक वर्षमा जम्मा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र बजेट खर्च गरेको अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले सो जानकारी गराएका हुन् । ढुंगानाले गत आर्थिक वर्ष २०७७-७८ मा कुल ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र बजेट