☰ open Loading... 3 May 2024|  

सल्यानमा साढे ६ हजार लिटर मदिरा नष्ट
  | ६ कार्तिक २०७७, बिहीबार १४:३५

 

 

सल्यान- सल्यानमा साढे ६ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ। कार्तिक १ गतेदेखि ५ गतेसम्म ६ हजार पाँच सय ४५ लिटर अबैध मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।


चाडपर्वमा सुरक्षा योजना अन्तर्गत मदिरा उत्पादन, बिक्री वितरण तथा सेवनलाई नियन्त्रण तथा न्यूनीकरण गर्ने उदेश्यले मदिरा नियन्त्रण गरी नष्ट गरेको प्रहरी कार्यालय सल्यानका प्रवत्ता लक्ष्मण ओलिले जानकारी दिए । मदिरा उत्पादन गर्ने १३ सेट सामगी समेत नियन्त्रणमा लिएको जनाएको छ ।