☰ open Loading... 5 May 2024|  

पूर्व मेयर मृत फेला
पश्चिम नेपाल   | २५ आश्विन २०८०, बिहीबार २०:२५

बाराको जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर डा. कृष्ण पौडेल मृत फेला परेका छन् ।

बिहीबार घरमा कोही नभएको अवस्था पौडेल जितपुर सिमरा वडा न २ मा रहेको आफ्नै घरमा पौडेल मृत फेला परेको जितपुर उपमहानगरका उप्रप्रमुख भोला अधिकारीले जानकारी दिए ।

घटनास्थलमा अहिले प्रहरी पुगेको छ । पौडेल नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव समेत हुन् । एमाले मधेस प्रदेश अधिवेशन जनकपुरमा जारी छ ।