☰ open Loading... 20 November 2024|  

बजार

सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

    प्रकाशित मितिः ४ मंसिर २०८१, मंगलवार ११:३६
सुनको मूल्य दुई दिनयता लगातार बढिरहेको छ । मंगलबार सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार भने सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ थियो । आइतबार भने सुनको तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रभाव प
कतिपय स्थानमा वर्षाको सम्भावना

कतिपय स्थानमा वर्षाको सम्भावना

    प्रकाशित मितिः १ मंसिर २०८१, शनिबार ०८:२५
हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेश पह
बढ्यो डिजल र मट्टीतेलको मूल्‍य

बढ्यो डिजल र मट्टीतेलको मूल्‍य

    प्रकाशित मितिः ३० कार्तिक २०८१, शुक्रबार २१:४८
डिजल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । तर, पेट्रोलको मूल्‍य भने बढाइएको छैन । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०।५० रुपैयाँ कायम भएक
दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो

दैलेखका किसानको ‘गुणे’ धानमा आकर्षण बढ्दो

    प्रकाशित मितिः ३० कार्तिक २०८१, शुक्रबार १०:१२
कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ। यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन्। नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए। सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाएका छन्।
विश्व निमोनिया दिवसः निमोनियाबारे जान्नैपर्ने केही तथ्यहरू

विश्व निमोनिया दिवसः निमोनियाबारे जान्नैपर्ने केही तथ्यहरू

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार १२:५३
आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो। यसको उद्देश्य निमोनियाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै निमोनियाबाट बच्ने उपाय, निमोनियाको रोकथाम र उपचारका उपायबारे जनचेतना फैलाउनु रहेको छ। ग्लोबल बर्डेन अफ डिजिजको तथ्याङ्कअनुसार सन्

बढुवा माग गर्दै कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक-कर्मचारी आन्दोलित

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ११:२५
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । आफूहरूको लामो समयदेखि बढुवा नभएको भन्दै ५८ जना बढुवाका योग्यता पुगेका शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् । सोमबार उनीहरुले कालोपट्टी बाँधेर कार्यालयको कामकाज गर्दै प्रतिष्ठान परिसरमा पत्रकार सम्मेलनमार्फत माग सार्वजनिक गरेर आन्दोलन घोषणा गरेका हुन् । उनीहरुले कात्तिक २७ गते मंगलबार पेनडाउन
आज तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

आज तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ०८:४५
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने
सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

सरकार आफ्नै कारणले ढल्छः माओवादी केन्द्र

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार १४:५२
नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने दाबी गरेको छ। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरेका हुन्।
कर्णालीका ८ स्थानीय तहमा उपनिर्वाचनको कस्तो छ तयारी ?

कर्णालीका ८ स्थानीय तहमा उपनिर्वाचनको कस्तो छ तयारी ?

    प्रकाशित मितिः २६ कार्तिक २०८१, सोमबार ०९:१०
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै दलहरू चुनावको तयारीमा जुटिसकेका छन् । ०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुन लागेका ८ ठाउँम
अस्पताल प्रमुख चढ्ने अवैध गाडी प्रहरी नियन्त्रणमा, यातायात कार्यालय बुझाईदै

अस्पताल प्रमुख चढ्ने अवैध गाडी प्रहरी नियन्त्रणमा, यातायात कार्यालय बुझाईदै

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:०९
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडी नियन्त्रणमा लिएको छ । विगत ८ वर्षदेखि भे१ज १८४ नम्वरको सरकारी प्लेट राखेर अवैध रुपमा चलाईरहेको गाडी सुर्खेत ट्राफिकले नियन्त्रण लिएको हो । यातायातको कुनै पनि कागजात नभएको अवैध गाडीलाई सरकारी नम्वर प्लेट प्रयोग अस्पताल प्रमुख डाक्टरले चढ्दै आएका थिए । कागजपत्र नभएको गाडी अस्पताल जस्