☰ open Loading... 21 June 2025|  

Author: Paschim Nepal

भारतीय सैन्य विमान दुर्घटना

भारतीय सैन्य विमान दुर्घटना

    प्रकाशित मितिः १२ श्रावण २०७३, बुधबार ०८:१७
भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको
हाईड्रोमा करोडौं क्षती

हाईड्रोमा करोडौं क्षती

    प्रकाशित मितिः १० श्रावण २०७३, सोमबार ०९:४७
पश्चिम नेपाल सम्वाददाता     दैलेख, १० साउन । दैलेखको द्धारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्धारीखोला हाईड्रोपावरले बाढी र पहिरो आउदा  ठुलो क्षति ब्यहोरेको छ । पाईपलाईन र मुहान साईटमा पहिरो र बाढीले २ करोडको क्षति पुगेको निर्माण प्रर्वधक भुर्गोल ईनजी डेप्लोमेन्ट कम्पन्नीले जनाएको छ । असोजभित्र बत्ती बाल्ने गरी काम अन्तिम चरण पुगेका बेला बाढी र पहिरोले निर्माणस्थलमा
गाँउमा नयाँ घरहरु बनेपछि ……

गाँउमा नयाँ घरहरु बनेपछि ……

    प्रकाशित मितिः ५ श्रावण २०७३, बुधबार ०९:५६
पश्चिमनेपाल सम्वाददाता दैलेख, ५ साउन । रातो माटोले लिपेको सफा, चिटिक्क घर । वरपर सरसफाई उस्तै । धेरै झुकिन्छन पनि । मुल घरकै आँगन तथा घरछेउमा प्रायजसो टिनले छाएको दुई तलासम्मका घरहरु । यहाँ पुग्ने जो कोहीलाई पनि दंग पर्छन । कस्का लागि अर्को घर बनेको होला ? धेरैको मनमा उत्सुक्ता जाग्नु स्वभाविक नै हो । भाईहरु छुट्टिएर अर्को घर बनाएछन् की भनेर सोच्छन् तर, होईन् । दैलेखको खड्कवाडा गाविसका क
कन्सल्टिङ्ग प्रा.लि. सञ्चालनमा

कन्सल्टिङ्ग प्रा.लि. सञ्चालनमा

    प्रकाशित मितिः १ श्रावण २०७३, शनिबार ०९:३४
व्यवसायिक लेखापरिक्षण सम्वन्धि काम गर्ने उदेश्यले कन्सल्टिङ्ग प्रालि सञ्चालनमा आएको छ । वीरेन्द्रनगरको जुम्ला रोडमा प्याकुरेल एण्ड आचार्य कन्सल्टिङ्ग प्रालि विधिवत रुपमा शनिबारदेखि सञ्चालनमा आएको हो । लेखा र करसम्बन्धि परामर्श दिने र व्यापारीहरुको व्यवसायिक फर्मको लेखा परिक्षण गर्ने ध्येय यो प्रालिको छ । साथै प्रालिले वीरेन्द्रनगर व्यापारीहरुका लागि बैंकबाट पाउने ऋणको परामर्श पनि दिइने प्याकुरे
कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

कार्यसम्पादन मुल्याङ्कनमा दैलेख जिविस दोस्रो 

    प्रकाशित मितिः १ श्रावण २०७३, शनिबार ०९:३३
स्थानीय निकाय स्वायत्त शासन ऐन, ०५५ र स्थानीय आर्थिक प्रशासन नियामावली, ०६४ बमोजिम विभिन्न सुधारका काम गर्दै दैलेख जिविस न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन (एमसिपीएम) मा दोस्रो स्थान ओगट्न सफल भएको छ । आव ०७१÷७२ को मुल्यांकनमा बाँकेसंगै ८५ अंक ल्याएर दोस्रो भएको हो । दैलेख जिविस आव ०७०÷७१ मा तेस्रो स्थानमा थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको वित्तीय आयोगको सचिवालयले
सुर्खेतमा प्रधानमन्त्री कृषि आयोजना लागु हुने

सुर्खेतमा प्रधानमन्त्री कृषि आयोजना लागु हुने

    प्रकाशित मितिः ३१ असार २०७३, शुक्रबार ०८:२७
सुर्खेत यो चालु आर्थिक वर्षबाट प्रधानमन्त्री कृषि अधुनिकरण आयोजना सञ्चालन हुने भएको छ । सुर्खेतसहित देशभरका ३५ जिल्लामा यो कार्यक्रम सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । कृषिलाई आधुनिक व्यवसायिकरण गर्न र पहिचान योग वाली उत्पादन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन हुनेछ । आयोजना सञ्चालन पश्चात मुलतः आफ्नो उत्पादनलाई देश विदेशमा निर्यात गर्ने र आत्मनिर्भर बन्ने अपेक्षा कृषिक
रोपाई

रोपाई

    प्रकाशित मितिः ३१ असार २०७३, शुक्रबार ०३:०६
प्रयाप्त वर्षा भएपछि पश्चिम दैलेखको तोलीजैशी गाविसमा धान रोप्दै महिलाहरु । मनसुनको आगमनसंगै दैलेखका लेकाली क्षेत्रका अधिकाँश ठाउँमा धान रोपाई अन्तिम चरणमा पुगेको छ । तर खोला किनारा र सिँचाई अभाव क्षेत्रमा भने धान रोप्ने काम असार १५ पछिबाट शुरु हुने क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । कुल ८ हजार ५ सय ७ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने दैलेखमा २१ प्रतिशत रोपाई सकिएको छ । राकमकर्णाली, नौमुल
पर्यटन विकास गर्न चीन- नेपालविच हस्ताक्षर

पर्यटन विकास गर्न चीन- नेपालविच हस्ताक्षर

    प्रकाशित मितिः ३० असार २०७३, बिहीबार १०:०१
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच द्विपक्षीय पर्यटन प्रवद्र्धनमा सहकार्यको प्रतिबद्धतासहित १६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल(तिब्बत संयुक्त पर्यटन समन्वय समितिको आज यहाँ सम्पन्न नवौँ बैठकमा नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीच त्यस्तो सहमतिसहित पारस्परिक हित प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । चारदिने उक्त समितिको बैठकको समाप्तिसँगै हस्ताक्षर गरिएको उक्त
रारा तालको पर्यटन संभावना र चुनौतीहरु

रारा तालको पर्यटन संभावना र चुनौतीहरु

    प्रकाशित मितिः ३० असार २०७३, बिहीबार ०९:०८
मुगु जिल्लाको रारा गा।वि।स। अन्तर्गत पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो र गहिरो ताल हो । समुद्र सतहबाट २९९०मी।९९८१० फिट० उचाईमा रहेको यो ताल लाई महेन्द्र दहको नामले पनि चिनिन्छ । १०।८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस तालको गहिराई १६७ मी। सम्म रहेको छ । यस तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरी यस क्षेत्रका १७२ घरधुरीलाई चिसापानीमा विस्थापित गरिएको थिय