☰ open Loading... 25 June 2025|  

Author: Paschim Nepal

कृषककै हातमा मौसमी जानकारी

कृषककै हातमा मौसमी जानकारी

    प्रकाशित मितिः ४ जेष्ठ २०७३, मंगलवार ०८:४७
कृषकलाई प्रविधिमैत्री बनाउन सुर्खेतमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुने जोखिमलाई न्यूनिकरण, समय सापेक्ष वास्तविक मौसम तथा बाढी र सुख्खाको प्रक्षेपणलाई सुधार गर्ने उदेश्यले जिल्लामा नयाँ कार्यक्रम सञ्चालन भएको हो । कृषि विकास मन्त्रालयले जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत कृषि व्यवस्थापन सूचना प्रणाली सुर्खेतमा लागु भएको छ । जिल्लाका सवै गाविस र नगरप
बाढीले बगायो कर्णाली राजमार्ग

बाढीले बगायो कर्णाली राजमार्ग

    प्रकाशित मितिः २ बैशाख २०७३, बिहीबार ०८:४२
अकस्मात आएको बाढीले दैलखमा एक जनाको मृत्यु भएको छ भने कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दैलेख र कालिकोटको सीमानामा पर्ने दहिखोलामा शुक्रबार साँझ बाढीसंगै पहिरो गएको थियो । बाढीले घर पुरिदा पिपलकोट–४ का ३५ वर्षिय गीता थापाको मृत्यु भएको छ । तर सिहासैन–९ का रंग विक वेपत्ता छन् । बाढी आएपछि भाग्दै गर्दा पिपलकोटका विशाल सलामी घाइते भएका छन् । भिषण असिनापानीसंगै आएको बाढीले घर पुरिँदा गि