Loading... 14 August 2018|   मङ्लबार, साउन २९, २०७५

Author: Paschim Nepal

कर्णाली प्रदेश सभाका सभामुख शाहीकाे अाग्रह ‘रचनात्मक आलोचना गर्दिनुहाेस्’

कर्णाली प्रदेश सभाका सभामुख शाहीकाे अाग्रह ‘रचनात्मक आलोचना गर्दिनुहाेस्’

    प्रकाशित मितिः शुक्रबार, साउन २५, २०७५       |
सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले देशमा संघीयता आएको अवस्थामा राज्यको महत्वपूर्ण अंग सञ्चारमाध्यमलाई रचनात्मक आलोचना गर्न आग्रह गरेका छन् । शुक्रबार संसदीय मामिला पत्रकार समाज काठमाडौंको आयोजना, युएनडिपीको सहयोग र संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतको समन्वयमा आयोजना गरिएको पत्रकारको षमता अभिवृद्धि कार्यक्रमलाई सम्वोधन गर्दै उनले संघीयतालाई थप बलियो बनाउन सबैल
कर्णाली प्रदेश राजधानीकाे गढीमा बन्दैछ भ्यूटावर

कर्णाली प्रदेश राजधानीकाे गढीमा बन्दैछ भ्यूटावर

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
सुर्खेत । यात्रु तथा आन्तरिक पर्यटकहरु गढी बयलकाँडा लादे, रातानाङ्गला देखि गुँरासेमा रमाईरहेका हुन्छन् । सुदुरपश्चिमका अछाम, बाजुरादेखी कालिकोट, जुम्ला र मुगुसम्म स्थल मार्ग भएर पुग्नेहरुका माझ त्यस क्षेत्रको लोकल कुखुराको स्वाद लोकप्रिय छ । आन्तरीक पर्यटकको अवस्थालाई मध्यनजर गर्दै तथा स्थानीय पर्यटनलाई टेवा पुर्याउनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ मा भ्यू टावर बनाउने तयारी भएको छ ।
कर्णाली प्रदेशले ६ महिनामा बनाएका यी हुन् १२ कानुन

कर्णाली प्रदेशले ६ महिनामा बनाएका यी हुन् १२ कानुन

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
सुर्खेत । कर्णाली प्रदेश सरकारले हालसम्म १२ वटा कानुन बनाएको छ। सरकारले हालसम्म संसद सचिवालयमा पेस गरेका २० वटा विधेयकमध्ये १२ वटा प्रमाणीकरण भई कानुन बनेका छन् । अन्य ८ मध्ये चारवटा दफावार छलफलका क्रममा छन् । तीनवटा टेबुल हुन बाँकी छन् । टेबुल भैसकेको एउटा विधेयक पारित हुन बाँकी छ। पारित भई कानुन बनेका विधेयकमा १. कर्णाली प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ २. आर्थिक वर्ष २०७४-०७५ को सेवा
बर्षासंगै आएको पहिरोले दुई घर भत्किए

बर्षासंगै आएको पहिरोले दुई घर भत्किए

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
नन्द बहादुर रोकाया मुगु । मुगुमा लगातारको बर्षासंगै आएको पहिराले दुई घर भत्किएका छन । पहिरोले पुरेर छायाँनथरारा नगरपालिका भामवाडा गाउँका हस्त बहादुर भाम र लाल बहादुर रावललको घर पहिरोले भत्किएका हुन । वर्षापछि झरेको पहिराले हस्त बहादुर भामको तिन तल्ले १० कोठाको पक्की घर र लाल बहादुर रावलको तिन तल्ले ५ कोठे कच्ची घर पहिरोले काम नै नलाग्ने गरी पुरेको छ । १० कोठाको घर गर्न निमार्ण गर्न ३० लाख खर्च
माधवीलाई ‘नाँच्ने बुढा चाहियो’

माधवीलाई ‘नाँच्ने बुढा चाहियो’

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
सुर्खेत : कैलालीकी सर्जक तथा कलाकार माधवी घर्तीमगरले नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । हरितालिका तीजलाई मध्यनजगर गर्दै विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक गरिएको ‘नाँच्ने बुढा चाहियो’बोलको उक्त गीतमा गायिका माधवी घर्तीमगर र गोपालजङ्ग थापाको स्वर रहेको छ । तीजमा महिलाहरुले पारिवारिक पीडा र वेदनाहरु गीतमार्फत व्यक्त गर्ने गरिए पनि यो गीतमा श्रीमान् श्रीमतीबीचको सुमधुर सम्बन्धका
पहिराेकाे त्रासले त्रिपालमा रात विताउँदै हाउडीगाउँका नागरिक

पहिराेकाे त्रासले त्रिपालमा रात विताउँदै हाउडीगाउँका नागरिक

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
कालिकोट : शुभकालिका गाउँपालिका–६ हाउडीगाउँमा पहिरो जोखिम बढेपछि स्थानीय पाल टाँगेर खुला चौरमा बस्न थालेका छन् । गाउँमाथिको पहिरो निरन्तर खस्न थालेपछि हाउडी गाउँमा १७६ दलित परिवार पाल टागेर गाउँ नजिकैको खुला चौरमा बस्न थालेका हुन् । गाउँमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि राति कति बेला पहिरोमा पुरिने हौं भन्ने चिन्ता लाग्ने गरेकाले चौरमा पाल टाँगेर बस्न थालेको स्थानीय बलबहादुर बिकले बताए । ‘रात–द
उपचार नपाउँदा बिरामीको मृत्यु

उपचार नपाउँदा बिरामीको मृत्यु

    प्रकाशित मितिः बिहिबार, साउन २४, २०७५       |
जाजरकोट : रुकुमको चौरजहारी अस्पतालमा उपचार नपाउँदा बिरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिक रहेका छन् । दम बिरामी बिक उपचारका लागि चौरजहारी अस्पताल पुगेका थिए । पाँच दिनदेखि तनावग्रस्त अस्पतालमा उपचार नपाउँदा बिकको मृत्यु भएको उनका आफन्तले बताएका छन् । गत आइतबार मिर्गौलाको पत्थरीको उपचार गर्न अस्पताल गएकी भेरी नगरपालिका–१३ कुदुकी २८ वर्षीया यश
चार बर्षपछि सुर्खेतका बाढी पीडितको पुनर्स्थापना गरिदै

चार बर्षपछि सुर्खेतका बाढी पीडितको पुनर्स्थापना गरिदै

    प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       |
सुशील खड्का सुर्खेत । कर्णाली प्रदेश सरकारले गठन गरेको बाढीपीडित उच्चस्तरीय समितिले काम शुरु गरेको छ । चार वर्षदेखि अस्थायी शिविरमा बस्दै आएका सुर्खेतका बाढीपीडितको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउन उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले शिविरमै पुगेर काम थालेको हो । समितिले बाढीपीडितको पुनर्स्थापनाका लागि काम अघि बढाउन विस्थापित शिविरहरुमा पुगेर विवरण संकलन गरिरहेको समितिका सदस्य यज्ञप्र
प्रकाण्ड पक्राउको विरोधमा विप्लवद्वारा बन्दकाे घोषणा

प्रकाण्ड पक्राउको विरोधमा विप्लवद्वारा बन्दकाे घोषणा

    प्रकाशित मितिः बुधबार, साउन २३, २०७५       |
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । उसले साउन २५ गते देशब्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गर