☰ open Loading... 1 May 2024|  

Author: Paschim Nepal

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार

    प्रकाशित मितिः १७ कार्तिक २०७८, बुधबार ०५:३९
काठमाडौँ- कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । आज बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी
आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

    प्रकाशित मितिः १७ कार्तिक २०७८, बुधबार ०५:२५
काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयो
कर्णाली करिडोरमा पाँच पुल बन्ने

कर्णाली करिडोरमा पाँच पुल बन्ने

    प्रकाशित मितिः १७ कार्तिक २०७८, बुधबार ०५:१८
कर्णाली-उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली करिडोर हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ । हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताउनुभयो । पहिलो चरणमा हेप्का
पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४६९ संक्रमित

    प्रकाशित मितिः १७ कार्तिक २०७८, बुधबार ०५:१२
काठमाडौं,  । पछिल्लो २४ घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।त्यस्तै, गत २४ घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

    प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार २१:२०
सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।वैशाख २ गते भएको सहमति अनुसार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका
थारु म्युजिक भिडियोमा यस्तो देखिए कृष्ण, दुर्गासंग लगाए ठुम्का

थारु म्युजिक भिडियोमा यस्तो देखिए कृष्ण, दुर्गासंग लगाए ठुम्का

    प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार १८:३०
नेपालगन्ज : पछिल्लो समय बाँकेका विभिन्न स्थानहरूमा चलचित्र एवम् म्युजिक भिडियो छायांकन हुनेक्रम बढ्दो छ। त्यसो त, बाँकेमा निकै आकर्षक पर्यटकीय क्षेत्र भएकोले पनि होला म्युजिक भिडियो छायांकनका लागि बाँके प्रमुख रोजाइमा पर्ने गरेको छ। यसैबीच, बाँकेमै छायांकन गरिएको एउटा नयाँ म्युजिक भिडियो रिलिज भएको छ। थारु भाषामा आधारित “चुनरी रे चुनरी” बोलको म्युजिक भिडियो सोमबार रिलिज गरिएको छ। भिडियोमा सम
नेकपा एमाले दैलेखको पालिका स्तरीय अधिवेशन करिव ६० प्रतिशत सम्पन्न

नेकपा एमाले दैलेखको पालिका स्तरीय अधिवेशन करिव ६० प्रतिशत सम्पन्न

    प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार १८:१९
दैलेख-  नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखको पालिका स्तरीय अधिवेशन धमाधम सुरु भएको छ। एमाले दैलेखको अहिले सम्म पालिका स्तरीय अधिवेशनले सर्वसम्मत रुपमा पार्टीको नेतृत्व चयन गरेको नेकपा एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले बताए।अहिलेसम्म नेकपा एमाले दैलेखको पालिका स्तरीय अधिवेशन करिव ६० प्रतिशत सर्वसम्मत सम्पन्न भईसकेको अध्यक्ष शर्माले जानकारी दिए । अध्यक्ष शर्माका अनुसार हालसम्म दैेलेखका ११
बदेलसंग ठोक्कियो सीता एयरको जहाज

बदेलसंग ठोक्कियो सीता एयरको जहाज

    प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार १०:४९
कार्तिक १६ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा गुड्दै गरेको सीता एयरको जहाज बँदेलसँग ठोकिएको छ । आज बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको थियो ।दुर्घटनाबाट जहाजको अगाडिको टायरमा प्वाल परेको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजलाई धावनमार्गबाट बाहिर ल्याउने प्रयास भईरहेको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् ।चालकदल
कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

    प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार ०५:३४
सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । र, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् । मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् ।   मुख्यमन्त्री शाहीले राजीनामा
खाद्य कम्पनीको वीरेन्द्रनगर गाेदाममा रहेकाे बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि

खाद्य कम्पनीको वीरेन्द्रनगर गाेदाममा रहेकाे बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि

    प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार ०५:२६
सुर्खेत – वीरेन्द्रनगरमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बासमती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा त्याे चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ । काठमाण्डाै थापाथलीमा रहेकाे कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना