☰ open Loading... 1 May 2024|  

Author: Paschim Nepal

बाढी पीडित पालभित्रै थलिए!

बाढी पीडित पालभित्रै थलिए!

    प्रकाशित मितिः २३ कार्तिक २०७८, मंगलवार १५:३५
  सुर्खेत-५६ वर्षीय नरबहादुर रोका अहिले विरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रभित्र बनाइएको शिविरमा बस्छन्। २०७१ साल साउन अन्तिममा आएको बाढीले उनी घरबारविहीन त भए नै अँझ त्यसपछि रोकाले दुवै खुट्टा गुमाए। ह्वीलचियरको सहारामा बाहिरभित्र गर्ने नरबहादुर रोका अहिले सानो छोराको भरमा शिविरमा बस्दै आएका छन्। २ भाई र १ छोरी रहेका रोकाले अँझ बाढीको पीडा सुक्न नपाउँदै श्रीमती गुमाए। बुढेसकालको
भरतनाथ योगीः २४ वर्षसम्म एक्लै लडे र जिते

भरतनाथ योगीः २४ वर्षसम्म एक्लै लडे र जिते

    प्रकाशित मितिः २३ कार्तिक २०७८, मंगलवार १५:३२
तत्कालीन माओवादी द्वन्द्वकालमा सरकार पक्षबाट चार वटा गाडी कब्जा गरिएका दाङका एक यातायात व्यवसायीले २४ वर्षपछि न्याय पाएका छन्। सर्वोच्चले सरकारका नाममा परमादेश जारी गरेसंगै घोराही उपमहानगरपालिका वडा नम्बर ४ का यातायात व्यवसायी भरतनाथ योगीले तत्कालीन राज्य पक्षबाट कब्जा गरिएका गाडीको कब्जा गरिए अवधिसम्मको क्षतिपूर्ति पाउने भएका हुन्। सर्वोच्चले योगीलाई १ करोड ४ लख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपू
पाठ्यपुस्तक नहुँदा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थी समस्यामा

पाठ्यपुस्तक नहुँदा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थी समस्यामा

    प्रकाशित मितिः २३ कार्तिक २०७८, मंगलवार १५:२६
जुम्लामा ब्रेल लिपिमार्फत पढ्ने पाठ्यपुस्तकको अभाव भएको छ ।  जुम्लाको सिञ्जा गाउँपालिकाको श्री भैरव माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का दृष्टिविहीन विद्यार्थीका लागि  पाठ्यपुस्तकको अभाव भएको हो  । कात्तिक पहिलो हप्ता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिनुभयो । अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को पुस्तक नआएकाले पढाइ प्रभावि
प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त

प्रतिनिधि सभा र प्रदेश सभामा २२ पद रिक्त

    प्रकाशित मितिः १८ कार्तिक २०७८, बिहीबार ०५:३३
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेका २२ पदका लागि एकै चरणमा उपनिर्वाचन गर्न तयार रहेको बताएको छ । राष्ट्रिय सभामा रिक्त १९ पदको उपनिर्वाचनसहित, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचन र स्थानीय तहको निर्वाचन गर्न तयारी थालेको निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन एकै चरणमा गर्न
सुर्खेतमा राति १० बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने

सुर्खेतमा राति १० बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने

    प्रकाशित मितिः १८ कार्तिक २०७८, बिहीबार ०५:२८
सुर्खेत : सुर्खेतमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यलय सुर्खेतले स्वास्थ्य सतर्कता अपनाएर २५ जनाभन्दा कमको समूहमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने जनाएको हो।     प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार प्रशासनले  तिहार पर्वलाई व्यवस्थित गर्न सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम रहेको भन्दै सचेत भएर चाडपर्व मन
थप ४४७ जनामा कोरोना संक्रमण

थप ४४७ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १८ कार्तिक २०७८, बिहीबार ०५:१८
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना निको भएका छन् ।बुधबार थपिएसँगै नेपालम
नागरिकलाई निराश हुन नदिने गरी काम गर्छौं– मुख्यन्त्री शाही

नागरिकलाई निराश हुन नदिने गरी काम गर्छौं– मुख्यन्त्री शाही

    प्रकाशित मितिः १८ कार्तिक २०७८, बिहीबार ०५:१३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले हिजोका सरकारले गरेका कामलाई निरन्तरता दिने र नागरिक लक्षित योजना कार्यान्वयनमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । संघीयता कार्यान्वयनमा गइसकेकाले शून्यबाट काम गर्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अधूरा कामलाई पूरा ग
आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै

    प्रकाशित मितिः १८ कार्तिक २०७८, बिहीबार ०५:१०
काठमाडौं, । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ ।यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रात
डुङ्गेश्वर गाउँपालिकाले एक घर ,एक धारा जडान गर्दै

डुङ्गेश्वर गाउँपालिकाले एक घर ,एक धारा जडान गर्दै

    प्रकाशित मितिः १७ कार्तिक २०७८, बुधबार १९:१३
दैलेख-दैलेखको डुङ्गेश्वर गाउँपालिकाले एक घर एक धाराको अवधारणलाई अगाडि बढाएको छ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नागकिरलाई खानेपानिको समस्या हल गर्नका लागि यो अवधारण अपनाएको हो । पालिकाले एक घर एक धारको अवधारण अन्र्तगत यो वर्ष १४ सय घरघुरीमा खानेपानिका धारा जडान गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्लले जानकारी दिए । उनका अनूसार अहिले डुंगेश्वर गाउँपालिका र हेल्पटा
करिब पाँच हजार मेट्रिकटन खाद्यान्न मादक पदार्थ बनाउन प्रयोग

करिब पाँच हजार मेट्रिकटन खाद्यान्न मादक पदार्थ बनाउन प्रयोग

    प्रकाशित मितिः १७ कार्तिक २०७८, बुधबार ०५:४८
सल्यान : सल्यानमा करिब पाँच हजार मेट्रिकटन खाद्यान्न मादक पदार्थ बनाउन प्रयोग गरिएको पाइएको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४ हजार ९३७ मेट्रिकटन खाद्यान्न मादक पदार्थ बनाउन प्रयोग भएको पाइएको हो।     कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतका अनुसार सल्यानमा वार्षिक ९८ हजार ७३९ मेट्रिकटन खाद्यान्न उत्पादन हुँदै आएको छ। सल्यानमा वा