☰ open Loading... 3 May 2024|  

Author: Paschim Nepal

थपिए १ हजार ४३ कोरोना संक्रमित

थपिए १ हजार ४३ कोरोना संक्रमित

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार ०५:२५
काठमाडौं । नेपालमा थप १ हजार ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।१५ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणबाट ६ दशमलव ७ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका मध्ये काठमाडौंका ३ सय ४४, ललितपुरका ६१ र भक्तपुरका ३५ जना गरी उपत्यकामा ४ सय ४० जना रहेका छन् । उपत्यकापछि झापा ,मोरङ, सुनसरी र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् । यस अवधिमा ८ सय ९१ जना संक्रमण मुक्त भएका छ
सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने

सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार ०५:२३
    काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले यसवर्ष दशैँ भत्ता नपाउने भएको छन्। अर्थ मन्त्रालयबाट दशैँ  भत्ता नआएपछि संसद सचिवालयले सांसदहरूलाई नियमित तलब मात्रै पठाएको हो।     यसअघिका वर्षमा सांसदहरूले दशैँ भत्ता बापत रकम पाउने गरे पनि यस वर्ष सरकारले भत्ताबारे कुन
चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:३०
बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।
थप ९६८ जनामा कोरोना संक्रमण

थप ९६८ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:२७
काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक

कांग्रेसको १० जिल्लामा नेतृत्व छानियो, पौडेल समूहको अग्रता

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:२३
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ । १० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् । पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली (मुस्ताङ), अम्मबहादुर शाही
करार र छात्रवृत्तिका डाक्टरकै भर

करार र छात्रवृत्तिका डाक्टरकै भर

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:२०
सुर्खेत — गत वर्ष दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिरागीकी २३ वर्षीया पार्वती शाहीलाई सुत्केरी बेथाले च्यापेपछि आफन्त र छिमेकीले लकान्लद्रास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए । केन्द्रमा डाक्टर नहुँदा उनले अकालमै ज्यान गुमाइन् । केन्द्र तीन वर्षदेखि डाक्टरविहीन छ । एक महिनाअघि डोल्पाको ठूलीभेरी नगरपालिका–६ दूरगाउँकी २४ वर्षीया आतमाया विकले पनि अत्यधिक रक्तस्रावकै कारण ज्यान गुमाउनुपर्‍यो ।
सल्यानमा माइती हिँडेकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु

सल्यानमा माइती हिँडेकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:१४
सल्यान : बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु जेसिबीको ठक्करबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।   शनिबार साँझ ५ बजे घरबाट माइती जान भनेर हिँडेकी खत्रीको शव सोही दिन बीच बाटोमा फेला परेको थियो। सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले प्रारम्भिक अनुसन्धानबाट खत्रीको मृत्यु जेसिबीले किचेर भएको जानकारी दिए। जेसिबी चालकलाई सल्यान जिल्ला अदालतबाट २० दिनको म्
नेपालगन्ज आउँदै गरेको श्री एयसलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

नेपालगन्ज आउँदै गरेको श्री एयसलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:०८
नेपालगन्ज ।श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो । ‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’ श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले ज

मन्त्रालय बाँडफाँटबारे गठबन्धनमा भयो मोटामोटी सहमति

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार २१:४९
सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो। बालुवाटार स्रोतक
भारतमा किसान आन्दोलनमा ८ जनाको मृत्यु

भारतमा किसान आन्दोलनमा ८ जनाको मृत्यु

    प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार ०५:५३
  एजेन्सी । नेपाल सीमावर्ती भारतको तिकुनियामा किसान आन्दोलनमा भएको हिंसामा ८ जनाको मृत्यु भएको छ ।हिंसामा मारिएकाहरुको परिवारलाई भेट्न पुगेकी भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त आन्दोलनमा सहभागी हुन जाने क्रममा भारतीय काङ्ग्रेसकी नेता प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ ।तिकुनिया नेपालको कैलाली जिल्लाबाट पारी पर्ने भारतीय सहर हो । उत्तर प्र