☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका प्रभाव दैलेखमा पनि पर्यो

‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका प्रभाव दैलेखमा पनि पर्यो

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १८:४७
दैलेख । पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा आह्वान गरिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका कारण आज दैलेखको जनजिवन पनि प्रभावीत भएको छ । सदरमुकामको दैलेख बजार क्षेत्र लगाएत जिल्लाभरी नै आज बिहानैदेखी नै बन्दको पूर्ण प्रभाव परेको हो । बन्दका कारण सदरमुकाम दैलेख बजार लगाएत जिल्लाका मुख्य व्यापारीक केन्द्रहरुमा व्यवसाय ठप्प रहेका छन भने जिल्लामा भित्रिने तथा जिल्ल
आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिनेछ : मुख्यमन्त्री शाही

आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिनेछ : मुख्यमन्त्री शाही

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार १५:३०
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताए ।आज एक प्रेस विज्ञप्ति जारी गर्दै  उनले भने मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको आगलागीको घटनाप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको छ । सोमबार राति १२ बजेबाट लागेको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको लामो प्रयासपछि नियन्त्रणमा आ
दैलेख एमालेमा महाधिवेशन प्रतिनिधि छनौट अपारदर्शी भएको आरोप

दैलेख एमालेमा महाधिवेशन प्रतिनिधि छनौट अपारदर्शी भएको आरोप

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार ११:४४
दैलेख- नेकपा एमालेको मंसिर १० गतेदेखि  चितवनमा हुने  दशौं राष्ट्रिय महाधिवेशनका लागि दैलेखमा  प्रतिनिधि चयन पारदर्शी नभएकोे भन्दै विरोध भैरहेको छ । पार्टीको विधि, विधान र प्रक्रियालाई बेवास्ता गर्दै बलमिच्याई गरिएको नेकपा एमाले  कार्यकर्ताको आरोप छ । मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशन नजिकिदै जांदा एमालेमा दैलेखमा बिवाद चुलिदै गएको छ । महाधिवेशन प्रतिनिधिको आकांक्षीहरुले उम्मेदवारी दर्ता ग
मूल्यवृद्धिको विरोधमा आज ‘नेपाल बन्द’ को आह्वान

मूल्यवृद्धिको विरोधमा आज ‘नेपाल बन्द’ को आह्वान

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार ११:००
सुर्खेत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आह्वान गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आज (मंगलवार) बन्दको आह्वान गरिएको हो । नेपाल आयल निगमले पट्रोलियम पदार्थमा घाटा रहेको भन्दै यस वर्षमात्र १३ पटक मूल्यवृद्धि गरेको छ । हाल पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहदाँ मासिक पाँच अर्ब २० कारोड घाटा रहे
मुगुमा आगलागि  हुदा २१ घर नष्ट, अरबौंकाे क्षेत्री 

मुगुमा आगलागि हुदा २१ घर नष्ट, अरबौंकाे क्षेत्री 

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार ०७:०९
मुगु  कार्तिक-३०।गए राति १२ बजे बाट मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आग्लागी हुदा गमगढी तल्लो बजारका २१ घर पुण रुपमा जलेर नष्ट भएको छन । भने अरबौंकाे सम्पतिकाे क्षेत्री भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।आग्लागि भएको स्थान व्यापारी पसल रहेकाले बढि क्षेती भएको हो । राती १२ बजे बाट आग्लागि भएको अहिले बिहान ५ बजे तिर नेपाल प्रहरी ,शस्त्र प्रहरी ,नेपाली सेना,स्थानीय नागरि
१० देखि ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्न नपाइने

१० देखि ५ बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्न नपाइने

    प्रकाशित मितिः ३० कार्तिक २०७८, मंगलवार ०५:२८
काठमाडौं । सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन्। प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ । देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए । उनका अनुसार अहिले
वीरेन्द्रनगरमा दश हजार दर्शक क्षमताको रंगशाला बन्ने

वीरेन्द्रनगरमा दश हजार दर्शक क्षमताको रंगशाला बन्ने

    प्रकाशित मितिः २९ कार्तिक २०७८, सोमबार २०:००
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रंगशाला निर्माण हुने भएको छ । वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला बन्ने भएको हो ।रंगशाला निर्माण लागि निर्माण कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच आइतबार सम्झौता भएको छ । प्रदेश सरकारले प्रदेश गौरवको योजनाका रूपमा घोषणा गरेको प्रदेश रंगशाला निर्माणको आइतबारदेखि सुरु भएको हो । काठमाडौंको कान्तिपथमा रहेको निर्मा
कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार ढिलाइ

कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार ढिलाइ

    प्रकाशित मितिः २९ कार्तिक २०७८, सोमबार १९:४६
कर्णाली प्रदेश सरकार गठन भएको दुई साता पुगिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। मुख्यमन्त्री जीवनबहादुर शाही नियुक्त भएको दुई साता भइसक्दासम्म पनि शाहीले थप मन्त्री नियुक्त गर्न सक्नुभएको छैन। तिनदलको सत्तारुढ गठबन्धनबीच कुरा मिल्न सक्दा मन्त्रिपरिषद् विस्तारको हुन सकेको छैन।नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी बन्ने सहमती भएपनि अहिले सम्म टुङ
बालबिवाहका कारण बालबालिका आमाबुवाबाट विछोट हुँदै

बालबिवाहका कारण बालबालिका आमाबुवाबाट विछोट हुँदै

    प्रकाशित मितिः २९ कार्तिक २०७८, सोमबार १९:२९
सुर्खेत, २९ कात्तिक । समाजमा मौलाएका विभिन्न विकृतीका कारण बालबालिकाहरु जोखिममा परेको कर्णालीका बालअधिकारकर्मीहरुले निश्कर्ष निकालेका छन । आवाज संस्था सुर्खेत, समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) ले प्रदेश संयुक्त रुपमा प्रदेश राजधानी सुर्खेतमा आजदेखि आयोजना गरिएको बा आमाबाट बाल बिछोट रोक्न स्थानीय र प्रदेश सरकारको जिम्मेवारी विषयक पैरवी कार्यक्रममा सहभागी भए
स्थानीय तह र शिक्षामा सबैभन्दा बढी अनियमितताका उजुरी

स्थानीय तह र शिक्षामा सबैभन्दा बढी अनियमितताका उजुरी

    प्रकाशित मितिः २९ कार्तिक २०७८, सोमबार १९:१६
  काठमाडौँ — स्थानीय तह र सार्वजनिक शिक्षा क्षेत्रमा सबैभन्दा बढी अनियमितता हुने गरेका उजुरी दर्ता भएका छन् । अख्तियार दुरुयोग अनुसन्धान आयोगकाअनुसार आर्थिक अनियमितता एवं भ्रष्टाचारसम्बन्धी कुल उजुरीको  करिब ४९ प्रतिशत हिस्सा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय र स्थानीय तहसँग सम्बन्धी देखिएको हो  । आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ३१ औं वा