
मुलुकभर थप ४१६ जनामा कोरोना पुष्टि
प्रकाशित मितिः २९ कार्तिक २०७८, सोमबार १९:००
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ६७ जना र ४ हजार ८ सय ४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ ज