☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

दश पालिकामा अझै छैन सडक पहुँच

दश पालिकामा अझै छैन सडक पहुँच

    प्रकाशित मितिः २८ कार्तिक २०७८, आईतवार ०५:१६
सुर्खेत- नेपालको सबैभन्दा ठूलो भूगोल भएको कर्णाली प्रदेशमा जम्मा ७९ वटा स्थानीय पालिका छन्। ७९ मध्ये अझै १० वटा पालिका सडक सञ्जालसँग जोडिएका छैनन्। मुगु जिल्लामा चार वटा स्थानीय तह छन्। सदरमुकाम रहेको छायानाथ रारा नगरपालिका सडक सञ्जालसँग जोडिएको १० वर्ष पुग्यो। जुम्लाको नाग्मदेखि मुगु सदरमुकाम गमगढीसम्मको दूरी ९२ किलोमिटर हो। सदरमुकाममा गाडी पुगेको १० वर्षसम्म पनि नजिकैका खत्याड र मुगुमकार्मारो

३ वर्षदेखि पुल अलपत्र

    प्रकाशित मितिः २८ कार्तिक २०७८, आईतवार ०५:१३
    रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्न सानीभेरी नदीमाथि बनाउन थालिएको मोटरेबल पुल ३ वर्षदेखि अलपत्र परेको छ । सडक डिभिजन कार्यालय चौरजहारीमार्फत निर्माण थालिएको उक्त पुलको म्याद २०७५ को माघ महिनामै सकिएको हो । तर पुल निर्माणको जिम्मा लिएको नागार्जुन कन्स्ट्रक्सनको लापरबाहीले पुल निर्माणको काम अझै अलपत्र छ ।   हालसम्म दुवैतर्फको पिलरको के
थप २ सय ९५ जनामा कोरोना पुष्टि, २ जनाकाे मृत्यु

थप २ सय ९५ जनामा कोरोना पुष्टि, २ जनाकाे मृत्यु

    प्रकाशित मितिः २८ कार्तिक २०७८, आईतवार ०५:०६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ९५ जनामा संक्रमण देखिएको हो । यसै अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ सय ७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।हाल देशभर कोरोना भ
दैलेखका डीएसपी अनुपम श्रेष्ठको सरुवा, साह आउने

दैलेखका डीएसपी अनुपम श्रेष्ठको सरुवा, साह आउने

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार १७:५०
दैलेख - जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा निकालेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपी श्रेष्ठको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले डीएसपी श्रेष्ठलार्य २०७७ भदौ १५ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा खटाएको थिय
अटो  दुर्घटना हुँदा एक जनाको मृत्यु

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार १७:३४
  सुर्खेत -सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल नजिकमा आज अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दुर्घटनामा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगरबाट गिरिघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हो। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१ का ४४ वर्षीया जमरा शाही
एमालेको महाधिवेशन लोगो सार्वजनिक

एमालेको महाधिवेशन लोगो सार्वजनिक

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार १०:३१
काठमाडौं,  । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नजिकिदै गरेको १०औं महाधिवेशको लागि आकर्षक लोगो सार्वजनिक गरेको छ ।सार्वजनिक भएको एमालेको लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोेकेको देखिन्छ । अगाडी सुर्यको चिन्ह्र अंकित छ । झण्डाको पृष्ठभुमिमा भने अग्रेजीमा १० लेखेको देखिन्छ । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने भएको हो । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकत
दैलेख सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए

दैलेख सदरमुकाममा जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिए

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार ०५:५०
  दैलेख । दैलेख सदरमुकाममा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बिग्रिएका छन् । शान्तिसु सुरक्षा लागि जडान गरिएका सीसी क्यामरा बिग्रिएको महिनौँ हुँदा समेत मर्मत हुन सकेका छैनन् । सीसी क्यामरा मर्मत नहुँदा बजार क्षेत्रको सुरक्षा चुनौती बढेको छ।सदरमुकामको बसपार्क, काँडाचौर, गणेशचोक, त्रिभुवन मावि अगाडि, डेकेन्द्र चोक, देवकोटा चोक, लोकतान्त्रिक चोक, पुरानो कारागार र दुईवटा खम्बामा ती सीसी क्य
विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

विद्युत् आयोजना निर्माणका लागि हेलिकप्टरमार्फत सामान ढुवानी

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार ०५:२६
रुकुम पूर्व -रुकुम पूर्वको सिस्ने गाउँपालिकामा हेलिकप्टरबाट विद्युत् आयोजना निर्माणका लागि सामान ढुवानी गरिएको छ । सडक सुविधा नभएर पैदल मार्गबाट सामान ढुवानी हुन नसक्दा महँगो हवाई ढुवानी गरेर सामान हेलिकप्टरबाट ओसारिएको हो ।बिहिवार गाउँपालिका१ मा निर्माणाधीन अवस्थामा रहेको पाखा ओराली लघु जलविद्युत् आयोजनाको लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । सिस्ने गाउँपालिका(१ ओख्रेनामा गाउँपालिकाको पहल
काँक्रेविहारमा नियमविपरीत प्रवेश शुल्क

काँक्रेविहारमा नियमविपरीत प्रवेश शुल्क

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार ०५:१७
सुर्खेत — पुरातात्त्विक महत्त्वको काँक्रेविहार प्रवेश गर्न शुल्क लिनेबारे वीरेन्द्रनगर नगरपालिकाले गरेको टेन्डर नियमविपरीत र क्षेत्राधिकारभन्दा बाहिर रहेको दाबी गर्दै स्थगन गर्न डिभिजन वन कार्यालयले पत्राचार गरेको छ । काँक्रेविहार पुरातात्त्विक महत्त्वको क्षेत्रका लागि प्रवेश शुल्क लिन टेन्डर आहान गरेकोप्रति डिभिजन वन कार्यालयले ध्यानाकर्षण भएको भन्दै त्यसलाई रोक्न पत्राचार गरेको हो ।नगरपालिकाभित्
विपन्नका नाममा कार्यकर्तालाई बजेट

विपन्नका नाममा कार्यकर्तालाई बजेट

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार ०५:१५
सुर्खेत — कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ‘अति विपन्न दलित सिमान्तकृत समूदाय लक्षित कार्यक्रम’ का लागि प्रत्येक निर्वाचन क्षेत्रका सांसदलाई ४० लाख रुपैयाँका दरले बजेट दिने गरेको छ । तर उक्त बजेट प्रदेश सांसदहरूले कार्यकर्ता पोस्नमात्र खर्च गरिरहेका छन् । मन्त्रालयले सांसदहरूले वडा र कार्यक्रम छनोट गरेपछि बजेट निकासा दिने गरेको छ । आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको