☰ open Loading... 30 April 2024|  

Author: Paschim Nepal

सहारा क्याम्पसका अध्यक्ष सुवेदीको उपचारको क्रममा निधन

सहारा क्याम्पसका अध्यक्ष सुवेदीको उपचारको क्रममा निधन

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार १९:५८
लामो समय विभिन्न गैरसरकारी संघ संस्थामा आवद्ध भएर सामाजिक कार्यमा सक्रिय सामाजिक अभियान्ता ओम प्रकाश सुवेदीको निधन भएको छ । वीरेन्द्रनगर–१२ नेवारे, चनौटे निवासी सुवेदीको उपचारको क्रममा मंगलबार अपराह्न १ः३० बजे हयाम्स अस्पताल काठमाडौंमा निधन भएको हो । सुर्खेतमा कुशल समाजसेवीको रुपमा क्रियाशील साहारा क्याम्पस सुर्खेतका वर्तमान अध्यक्ष ओम प्रकाश सुवेदीको आज निधन भएको छ । जिल्ला बाल संगठन सुर्ख
थपिए १३ सय ३० संक्रमित

थपिए १३ सय ३० संक्रमित

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार १८:३३
काठमाडौं, असोज ५ । नेपालमा मंगलबार थप १३ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ६ सय २२ जनामा गरिएको परीक्षणबाट करिब ९.७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार काठमाडौंमा २ सय ६१ , ललितपुरका ९८ र भक्तपुरका ४३ जना गरी उपत्यकामा ४ सय २ जनामा संक्रमण देखिएको छ । उपत्यकापछि झापा, मोरङ्, सुनसरी, चितवन, कास्की र रुपन्देही जिल्लामा बढी संक
न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्केको टोली दाङमा

न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्केको टोली दाङमा

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार १६:१७
काठमाडौं । बाँकेमा भएका दुई घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएको टोली दाङ आइपुगेको छ ।न्यायको माग गर्दै पीडित परिवार र अधिकारकर्मीहरुको १३ जनाको टोली असोज १ गतेदेखि नेपागञ्जदेखि काठमाडौंसम्मको पैदलयात्रामा निस्किएको हो ।   गत साउन ६ गते जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र गत वर्षदेखि हराइरहेकी नेपालगञ्ज
कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित पसल सञ्चालन

कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित पसल सञ्चालन

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:४०
कर्णाली प्रदेशमा चाडपर्व लक्षित सहुलियत पसल खुलेका छन् । दसैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्णालीका सल्यानबाहेक नौ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । हरेक वर्ष चाडवाडको बेला सरकारी कम्पनीमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिँदै आएको छ । सुर्खेतको वीरेन्द्रनगरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले अ
‘ब्राउन सुगर’सहित दुईजना पक्राउ

‘ब्राउन सुगर’सहित दुईजना पक्राउ

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:२८
कालिकोट :  मोटरसाइकलमा लागुऔषध बोकीरहेको अवस्थामा जुम्लाका दुई जनालाई कालिकोटबाट पक्राउ गरिएको छ । नेपालगञ्जबाट जुम्लातर्फ जादै गरेको लु ७३ प ८३०५ नम्बरको पल्सर मोटरसाइकलमा सवार गरिरहेका जुम्ला पातारासी गाउँपालिका - ६ बस्ने २८ वर्षीय रामबहादुर बुढा, चन्दनाथ नगरपालिका- ६ बस्ने २४ वर्षीय सनिर श्रेष्ठले पक्राउ परेका हुन् । विशेष सुराकीको आधार
संविधान दिवसको अवसरमा दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

संविधान दिवसको अवसरमा दैलेख कारागारबाट २४ जना कैदीबन्दी रिहा

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:२३
  दैलेख -संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखबाट २४ जना कैदीबन्दी रिहा भएका छन्।विभिन्न मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरेका २४ जना कैदीबन्दी रिहा भएका जिल्ला कारागार दैलेखका जेलर जीतबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार रिहा भएका कैदीमध्ये कर्तव्य ज्यान मुद्दामा परेका ६ जना, ज्यान मार्ने उद्योगमा कैद भोगिरहेका १ जना, सवारी ज्यान मुद्दामा कैद भोगिरहेका १ जना र बहुविवाह कसुरमा क
अझै भेटिएन एमाले र सभामुखको चिसाेपनाकाे ओखती

अझै भेटिएन एमाले र सभामुखको चिसाेपनाकाे ओखती

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:१५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सभामुख अग्निप्रसाद सापकोटाबीच सम्बन्धमा आएको चिसोपनाको ओखती अझै भेटिएको छैन । सभामुखको कार्यशैलीप्रति पहिलादेखि नै असहिष्णु रहेको एमाले अझै कठोर हुने मुडमा छ भने समस्याको निदान खोज्न सभामुखको सक्रिय तदारुकता देखिएको छैन । प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७८ प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोध र नारावाजीबीच सभा
२२ हजार कोरोना संक्रमितको उपचार हुँदै

२२ हजार कोरोना संक्रमितको उपचार हुँदै

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:१२
काठमाडौं, ४ असोज । नेपालमा आज कोरोना भाइरसका १ हजार ९५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८५ हजार ५ सय ४१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार कुल संक्रमित मध्ये २२ हजार २ सय २३ जना संक्रमितको उपचार भैरहेको छ । त्यस्तै, आज २९ सय ५७ जना संक्रमणमुक्त भएसँगै आजसम्म ७ लाख ५२ हजार १ सय ७० जना संक्रमणमुक्त भएका छन् ।
जंगलमा फिरन्ते जीवन बिताउदै आएका १८ राउटेको मृत्यु

जंगलमा फिरन्ते जीवन बिताउदै आएका १८ राउटेको मृत्यु

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:०८
गत वर्ष मङ्सिरदेखि यता १८ राउटेको मृत्यु भइसकेको छ । पछिल्लो समय मयो शाही, दलबहादुर शाही, मानसिं शाही, शिवराज शाही, कान्छाराम शाही, कपिल शाहीको मृत्यु भएको जनाइएको छ । अत्यधिक मदिरा सेवनका कारण अकालमा धेरै राउटेको ज्यान गइसकेको छ। एकातिर मदिराको अत्यधिक सेवन र अर्कोतिर बिरामी हुँदा स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्दा मृत्युदर बढेको बताइएको छ । यकिन तथ्याङ्क नभए पनि राउटेहरु बर्सेनि घट्दो
बुटवलका मेयर शिव सुवेदीलाई ज्योतीनगरका पहिरो पीडितद्वारा हातपात

बुटवलका मेयर शिव सुवेदीलाई ज्योतीनगरका पहिरो पीडितद्वारा हातपात

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:०६
बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीलाई बुटवल ज्योतीनगरका एकजना पहिरो पीडितले  हातपात गरेका छन्। आज बिहानैदेखि परेको झरीले बस्ती जोखीममा परे नपरेको भन्दै स्थलगत निरीक्षण गर्न पुगेका मेयरलाई स्थानीय एक व्यक्तिले आक्रोशमा आएर थप्पड हान्दै हातपात गरेका हुन्। निरीक्षणकै क्रममा एकजना स्थानीय आक्रोसित हुँदै मेयरमाथि नै जाइलागेपछि प्रहरी र नगरप्रहरीले मेयर सुवेदीलाई जोगाएका थिए।  पहि