☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

सामाजिक सञ्जालमा गाली गरेपछि वडाबाट प्राप्त हुने सेवा सुविधामा रोक

सामाजिक सञ्जालमा गाली गरेपछि वडाबाट प्राप्त हुने सेवा सुविधामा रोक

    प्रकाशित मितिः २७ कार्तिक २०७८, शनिबार ०५:१०
सल्यान । सामाजिक सञ्जालमा गाली गरेको बन्दै सल्यानका एक वडावासीलाई वडाबाट हुने सेवा सुविधाबाट वञ्चित गरिएको छ । जिल्लाको बागचौर नगरपालिका–४ ले स्थानीय दिल बहादुर केसीले वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिलाई गाली गलौचका साथै चरित्र हत्या गरेको भन्दै वडा कार्यालयले विज्ञप्ति नै जारी गरी केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाबाट बञ्चित गर्ने जानकारी गराएको हो । वडा अध्यक्ष प्रेम बहादुर प
आज संक्रमणबाट ३ जनाको मृत्यु

आज संक्रमणबाट ३ जनाको मृत्यु

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार १९:१३
काठमाडौं, २६ कात्तिक । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका ३ सय ९७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ४ सय १५ पुगेको छ । त्यस्तै, आज ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९७ हजार ४ सय ४८ जना संक्रमणमुक्त भएका
कर्णालीका नवनियुक्त प्रदेश प्रमुखको स्वागत

कर्णालीका नवनियुक्त प्रदेश प्रमुखको स्वागत

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार १७:३९
सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई कर्णालीमा स्वागत गरिएको छ। प्रमुख परियारलाई कर्णाली प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र सभामुख राजबहादुर शाहीले स्वागत गरेका हुन्।     परियारले बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। उनी नेकपा (माओवादी केन्द्
लो ब्लड प्रेसरले पनि हुनसक्छ स्ट्रोक

लो ब्लड प्रेसरले पनि हुनसक्छ स्ट्रोक

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार १७:३५
हामीमध्ये धेरैलाई थाहा छ कि उच्च रक्तचाप नै मस्तिष्कघात (स्ट्रोक)को मुख्य कारण हो । तर हालै गरिएको एक अनुसन्धानमा न्यून रक्तचापका कारण पनि स्ट्रोक हुने देखिएको छ । ‘बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिन’का अनुसन्धानकर्ता डा. ह्युगो जे एप्रिसियोले गरेको अनुसन्धानबाट यो पत्ता लागेको हो । अनुसन्धानकर्ताका अनुसार न्यून रक्तचापका बिरामीमध्ये १० प्रतिशतलाई स्ट्रोकको जोखिम हुन्छ ।
अति विपन्न परिवारलाई नगद हस्तान्तरण गरिँदै

अति विपन्न परिवारलाई नगद हस्तान्तरण गरिँदै

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार ११:०१
काठमाडौं, कार्तिक २६ । कोरोना महामारीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई नगद हस्तान्तरण गर्न सरकारले १५ दिने सूचना जारी गरेको छ । अर्थ मन्त्रालयले कार्यविधि सार्वजनिक गरेको करिब एक सातापछि सरकारले करिब ५ लाख परिवारलाई ५ अर्ब रुपैयाँ राहत दिन सूचना जारी गरेको हो । राहत प्राप्त गर्नका लागि न्यूनतम ६ महिनादेखि स्थायी वा अस्थायीरूपमा बस्दै आएका परिवारलाई सम्बन्धित वडा क
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार ०५:३९
काठमाडौं : प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार सपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार भएको एक कार्यक्रमबीच तीन प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।   प्रदेश १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशी छन् ।मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्
कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

कर्णालीका ६७ प्रतिशत नागरिक अझै टुकीकै भरमा

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार ०५:३४
कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्याङ्कका अनुसार करिब १८ लाखभन्दा बढी जनसंख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात पाँच लाख ६१ हजार नागरिक मात्रै विद्युतको प्रत्यक्ष पहुँचमा छन् । बाँकी १३ लाख अर्थात ६७ प्रतिशत नागरिक टुकी र दियालोकै भरमा छन् । करिब १
सम्झाैता भएकाे नौवर्षपछि कर्णाली करिडोरकाे खुलालुमा पक्की पुल

सम्झाैता भएकाे नौवर्षपछि कर्णाली करिडोरकाे खुलालुमा पक्की पुल

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार ०५:२९
कालीकाेट - कर्णाली करिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ । याे पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता  भइ २०६८ सालमा नै काम सक्नुपर्ने जनाइएको थियो । कन्काई नेपाल प्रगति जेभीले झण्डै १४ करोडमा पुल बनाउन ठेक्का पाएको थियो । सम्झौता भएको नौ वर्षपछि बल्ल पुल निर्माण भएको छ । एक महिनाभित्र नै पुल सञ्चालनम
३१७ संक्रमित थपिए

३१७ संक्रमित थपिए

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार ०५:२२
काठमाडौं, । कोरोना भाइरसका संक्रमित बढेका छन् ।बिहीबार ३१७ संक्रमित थपिएकामा २७९ जनालाई मात्र निको भएसँगै सक्रिय संक्रमित बढेका हुन् । हाल सक्रिय संक्रमितको संख्या बढेर ७ हजार ५ सय ३५ पुगेको छ ।९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३ दशमलव १४ प्रतिशतलाई संक्रमण देखिएको हो ।थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ६६ जनाको मृत्यु भइसकेको छ।
जाडो बढेसंगै रुघा खोकीका बिरामीको संख्या बढ्दै

जाडो बढेसंगै रुघा खोकीका बिरामीको संख्या बढ्दै

    प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार ०५:१८
हुम्ला । चिसो याम लागे पछि हुम्लाको अदानचुली गाउपालिकामा रुघा खोकीका बिरामीको संख्या बढ्न थालेको छ ।कार्तिक महिनाले छोए पछि शरिरका चिसोपनको महशुस मानिने हुम्लामा यसबेला चिसो संगै रुघा खोकीको संख्या उल्लेखनिय देखिएको छ । ६ वटा वडा रहेको गाउपालिकामा ४ वटा सामुदायिक स्वास्थ्य ईकाई र २ ओटा स्वास्थ्य चौकी गरी ६ वटा स्वास्थ्य गरेको अदानचुलीमा दिनहु रुघा र खोकीका बिरामीको संख्या बढ्न थालेको छ । हिउदो