☰ open Loading... 21 May 2024|  

Author: Paschim Nepal

एमाले विधान अधिवेशनको तयारी पूरा : ६ हजार बढी सहभागी हुने

एमाले विधान अधिवेशनको तयारी पूरा : ६ हजार बढी सहभागी हुने

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:०३
काठमाडौं । छ हजार बढी प्रतिनिधिको सहभागितामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ । सम्मेलनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्ताव पेश गर्ने कार्यतालिका छ । शनिब
देशभर थपिए १,०७८ कोरोना संक्रमित

देशभर थपिए १,०७८ कोरोना संक्रमित

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार १९:०२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्य
कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार १८:५७
सुर्खेत-नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनका लागि कर्णालीका तीन जिल्लाका पाँच वटा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेका छन्। प्रदेशसभाको नेतृत्व चयन गरिसकेका तीनवटै जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन हुँदैछ। निर्वाचन सम्पन्न भएका तीन जिल्लाका पाँचवटै प्रदेशसभामा संस्थापन पक्षले जीत निकालेको छ।   कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १
कुपोषित बालबालिकाको गाउँमै उपाचार

कुपोषित बालबालिकाको गाउँमै उपाचार

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार १८:४८
  सल्यान -सल्यानमा शीघ्र कुपोषण भएका बालबालिकाको एकीकृत व्यवस्थापनका लागि बहिरंग उपचार केन्द्रको स्थापना भएको छ। शारदा नगरपालिका–१ स्थित खलंगा स्वास्थ्य चौकी र छत्रेश्वरी गाउँपालिका–६ स्थित छायाँक्षेत्र स्वास्थ्य चौकीमा बहिरंग उपचार केन्द्र स्थापना भएको हो। सेवा सुरु भएको पहिलो दिन खलंगा स्वास्थ्य चौकीमा एकजना मध्यम शीघ्र कुपोषित र छायाँक्षेत्र स्वास्थ्य चौकीमा दुई जना कडा शीघ्र कुपोषित
अनियमित लोडसेडिङले सास्ती

अनियमित लोडसेडिङले सास्ती

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार ०५:२२
रुकुम पश्चिम — लामो समयदेखि अनियमित लोडसेडिङ हुन थालेपछि उपभोक्ता सास्ती भोग्न बाध्य छन् । छिनमै आउने र जाने बत्तीका कारण उपभोक्ता आजित बनेका छन् । भोल्टेजमा असन्तुलन हुँदा सानो काममा पनि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता छ ।   असन्तुलित भोल्टेजका कारण विद्युतीय उपकरणमा समेत क्षति हुने गरेको उपभोक्ताको गुनासो छ । ‘पटकपटक बिजुलीले दु:ख दिइरहेको छ,’ मुसीकोटका व्यवस
हेलिकोप्टरबाट ढुवानी इन्धनले  विकास निर्माण

हेलिकोप्टरबाट ढुवानी इन्धनले विकास निर्माण

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार ०५:१९
सिमकोट : जिल्लाका निर्माण तथा यातायात व्यवसायी महँगोमा हेलिकोप्टरबाट इन्धन ढुवानी गरेर विकास निर्माण गर्न  बाध्यता आएको छ ।  पैदल मार्गबाट खच्चडमा नआउने र बजारमा नपाइने भएपछि व्यवसायीले बढी ढुवानी दर तिरेर भएपनि इन्धन ओसार्न बाध्य हुँदै आएका हुन् । निर्माण व्यवसायी गणेश महतका अनुसार माथिल्लो हुम्लाका तीन वटा गाउँपालिकामा विकास निर्माण गर्न र यातायात सञ्चालन गर्न इन्धनको अभाव देखिएपछि हेलिकोप्टर
मुलुकभर थप ११५७ जनामा कोरोना पुष्टि

मुलुकभर थप ११५७ जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार ०५:१५
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५४१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ९२ जना र ३ हजार ८८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा
मदिराको नशामा श्रीमतीको हत्या

मदिराको नशामा श्रीमतीको हत्या

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार ०५:१२
अर्घाखाँची । जिल्लाका एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका ३० वर्षीय विष्णु विकले ३५ वर्षीया श्रीमती सीतालाई लठ्ठीले हानेर घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मंगलबार राति दुवै जनाले मदिरा पिएर झगडा गरेको र मदिराकै नशामा लठ्ठीले हिकाउँदा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर
बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु हुँदै

बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु हुँदै

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार ०५:०८
  सुर्खेत । सिम्रिक एयर प्रालिले सुर्खेत–बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्रालिले आउँदै गरेको ९घटस्थापना० असोज २१ गतेदेखि सुर्खेत बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गर्न लागेको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई बेस क्याम्प बनाएर हेलिकप्टर सेवा सुरु गरेको प्रालिले सुर्खेत–बडीमालिका दर्शन उडान सुरु गर्न लागेको प
चाडपर्वमा सहुलियत दिने तयारी

चाडपर्वमा सहुलियत दिने तयारी

    प्रकाशित मितिः १३ आश्विन २०७८, बुधबार १९:२४
सुर्खेत -दशैं, तिहार, छठजस्ता नेपालीका ठूला चाडपर्वहरुलाई लक्षित गरी सुर्खेतका व्यापारीहरुले सहुलियतको तयारी गरेका छन् । सुर्खेत उद्योग बाणिज्य संघले बुधवार विभिन्न वस्तुगत समितिहरुलाई बोलाएर छलफल गरेपछि सहुलियतको तयारी गरिएको हो । दशैंमा बढी खपत हुने खाद्यान्न, नुन, तेल, तरकारी, फेन्सी कपडा, फलफूल तथा माछामासुमा सक्ने गरी सहुलियत दिन संघले आग्रह गरेको छ । यस्तै अन्य पसलहरुले पनि उपभोक्तालाई राहत