☰ open Loading... 23 June 2025|  

Author: Paschim Nepal

स्वास्थ्य सेवा केन्द्र कर्मचारीले २ बजे नै बन्द गरेपछि सेवाग्राही मर्कामा

स्वास्थ्य सेवा केन्द्र कर्मचारीले २ बजे नै बन्द गरेपछि सेवाग्राही मर्कामा

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार १७:५४
देलेख- नारायण नगरपालिका वडा नंं। १ को कुइकानामा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्र कर्मचारीले २ बजे नै बन्द गर्ने गरेको कारण सेवाग्राहीलाई मर्का परेको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको इएलपी कार्यक्रमले आज स्वास्थ्य संस्थामै सेवाग्राही र सेवाप्रदायक बीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय मीना नेपालीले दिउँसो २ बजे नै स्वास्थ्यकर्मी फर्किने गरेको समस्या दर्शाउनुभयो ।
थप १,१५८ जनामा कोरोना संक्रमण

थप १,१५८ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार १७:३५
काठमाडौं । पछिल्लो २४ घण्टामा १,१५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोन
मुहान सुक्न थालेपछि दैलेख सदरमुकाममा ‘पानी पुनःभरण पोखरी’ बनाईयो

मुहान सुक्न थालेपछि दैलेख सदरमुकाममा ‘पानी पुनःभरण पोखरी’ बनाईयो

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार १०:३९
  दैलेख, – दैलेख सदरमुकाममा बढ्दो शहरीकरणका कारण आसपास रहेका मुहानहरु सुक्न थालेका छन् । मुहान सुक्न थालेसंगै अहिले मुलको जलाधार क्षेत्रमा ‘पानी पुनःभरण पोखरी’ बनाईएको हो । सदरमुकाममा तिन वटा मुहान क्षेत्रमा पानी पुनःभरण पोखरी बनाईएको छ । सदरमुकामस्थित नर्सरी धारा, रानी धारा र बागवानी धाराको जलाधार क्षेत्रमा पुनःभरण पोखरी बनाईएको छ । पुनःभरण पोखरी पहिले भएपनि घर तथा सडक बनाउँदा हराएर ग
यी हुन् पुरुषसँग भिडेर कांग्रेसको गाउँपालिका सभापति जित्ने एक्ली महिला

यी हुन् पुरुषसँग भिडेर कांग्रेसको गाउँपालिका सभापति जित्ने एक्ली महिला

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:३५
  १४ वर्षको उमेरमा ८ कक्षा पढ्दा पढ्दै सीताले भागी बिहे गरिन्। २८ वर्षअघिको समाजमा बुहारी भैसकेपछि विद्यालय जानु मुस्किल थियो। मान्छेहरूले राम्रो मान्दैनथे। उनी घरधन्दामा फसिन्, पढाइमा ब्रेक लाग्यो। तत्कालीन लेखपोखरा गाविसको काफ्रेचौर उनको घरमा राजनीतिका कुरा भइरहन्थे। नेता(कार्यकर्ताको आउजाउ चलिरहन्थ्यो। उनका बुवा तुलसीराम भण्डारी कांग्रेसको राजनीति गर्थे। सीतालाई उनलाई पढ्न, अघि बढ्न,
मन्त्रिपरिषद् बैठकको निर्णय : दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता

मन्त्रिपरिषद् बैठकको निर्णय : दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:२९
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ । हिजो   साँझ ४ : ४५ देखि ५ : ४५ बजेसम्म भएका निर्णयहरुमा दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता, सार्वजनिक पदधारण गरेको व्यक्तिको सपथ ग्रहणदेखि गोरखापत्र संस्थानको अध्यक्षमा बिष्णु प्रसाद सुबेदीलाई पठाउनेसम्मका निर्णयहरु भएक
गाउँ/नगरबाटै देउवा र पौडेलबीच तीव्र प्रतिस्पर्धा

गाउँ/नगरबाटै देउवा र पौडेलबीच तीव्र प्रतिस्पर्धा

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:२६
काठमाण्डाै - नेपाली कांग्रेसले ५४ जिल्लामा गाउँ/नगर अधिवेशन सकिँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । हिजो बेलुकासम्म ३ सय १४ पालिकाको नतिजा आउँदा १ सय ६४ मा नेता कृष्णप्रसाद सिटौलासहित सभापति देउवा समूहका सभापति चुनिएका छन् भने १ सय ४३ मा पौडेल समूहका नेता सभापतिमा चुनिएका छन् । सात वटा पालिकामा भने कुन समूह विजयी भएको भन्नेबारे खुल्न ब
सुरक्षित प्रसूति हुनेको संख्या बढ्दै

सुरक्षित प्रसूति हुनेको संख्या बढ्दै

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:२३
सल्यान : सल्यानमा स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी हुनेको संख्या बढेको छ। घरमै सुत्केरी हुँदा जोखिम हुने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो।   तीन आर्थिक वर्षको तथ्यांकमा स्वास्थ्य संस्था सुत्केरी हुनेको संख्या बढेको पाइएको छ। आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ६०४ जनाले स्वास्थ्य संस्थामै गएर प्रसूति सेवा लिएका थिए। आर्थिक वर्ष २०७६/७७ मा ३ हजार
स्थानीय तहलाई १९ लाखको स्वास्थ्य सामाग्री प्रदान

स्थानीय तहलाई १९ लाखको स्वास्थ्य सामाग्री प्रदान

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:२१
  जुम्ला । दातृ संस्था प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपालको साँझदारीमा जुम्लाका स्थानीय तहलाई १९ लाख बढीको स्वास्थ्य सामाग्री दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति मार्फत यहाँका स्थानीय सामाग्री स्वास्थ्य सामाग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कोभिड–१९ रोकथाम, न्यूनीकरण र प्रतिकार्यका लागि स्थानीय तह र जिल्लामा सञ्चालित आइसोलेसन केन्द्र र अस्पतालल
थपिए १२ सय ८२ संक्रमित

थपिए १२ सय ८२ संक्रमित

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:१७
काठमाडौ,। नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १२ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर १८ हजार ८४८
सबै पालीकामा कांग्रेस अबिधेशन सकियो,महिला नेतृत्व शून्य

सबै पालीकामा कांग्रेस अबिधेशन सकियो,महिला नेतृत्व शून्य

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार २०:१०
  दैलेख । नेपाली कांग्रेस दैलेखको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । मूल नेतृत्वमा पुरूष नेताहरूले जसरी नेतृत्वको दावी गदैं आफनो चुनावी अभियान शुरु गरेका छन्, त्यसरी महिला नेतृत्व भने नभएको पाईएको छ ।दैलेखका सबै पालीकामा नया नेतृत्व चयन भएको छ । चयन भएकामध्य ४ नगरपालिका र ७ वटा गाउँपालिका छन् । निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ ।