☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

थपिए १२ सय ८२ संक्रमित

थपिए १२ सय ८२ संक्रमित

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार ०५:१७
काठमाडौ,। नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १२ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ।सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।हाल देशभर १८ हजार ८४८
सबै पालीकामा कांग्रेस अबिधेशन सकियो,महिला नेतृत्व शून्य

सबै पालीकामा कांग्रेस अबिधेशन सकियो,महिला नेतृत्व शून्य

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार २०:१०
  दैलेख । नेपाली कांग्रेस दैलेखको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । मूल नेतृत्वमा पुरूष नेताहरूले जसरी नेतृत्वको दावी गदैं आफनो चुनावी अभियान शुरु गरेका छन्, त्यसरी महिला नेतृत्व भने नभएको पाईएको छ ।दैलेखका सबै पालीकामा नया नेतृत्व चयन भएको छ । चयन भएकामध्य ४ नगरपालिका र ७ वटा गाउँपालिका छन् । निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ ।
दुल्लुको मुख्य बजार नै हिलाम्मे

दुल्लुको मुख्य बजार नै हिलाम्मे

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार १९:४६
                        दैलेख, असोज ११ – दैलेखको पुरानो नगर पालिका दुल्लुको मुख्य बजार नै वर्षातभरि हिलाम्मे भएको छ । चाँदनी चौकमै हिलो जम्न थालेपछि सवारी र पैदन हिड्नेहरुलाई सास्ती भएको हो । चौकदेखी दुल्लु नगरपालिकाको कार्यालय ३० मिटरको दुरीमा रहेको छ । दिनहुँ नगरप्रमुखदेखी अन्य जनप्रतिनिधि त्यही हिला
यी पाइलट जसले जाेगाए ७३ यात्रुसहित चालक दलका सदस्यकाे ज्यान

यी पाइलट जसले जाेगाए ७३ यात्रुसहित चालक दलका सदस्यकाे ज्यान

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार १९:३७
  विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ गेलु शेर्पाले उडाएका थिए । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा सोमबार आकस्मिक समस्या देखिएको थियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको थियो । जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौ‌ंंमा सुरक्षित अवतरण गराएक
कर्णालीको समस्या : ८० कार्यालय निमित्तको भरमा

कर्णालीको समस्या : ८० कार्यालय निमित्तको भरमा

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार १९:३३
 सिनियर कर्मचारीलाई जिम्मेवारीविहीन पहुँचको भरमा निमित्तको जिम्मेवारी कार्यतालिका बनाएर लोकसेवाको काम गरिनेकर्णाली प्रदेशका अधिकांश कार्यालयहरु लामो समयदेखि निमित्तको भरमा संचालन हुँदै आएका छन । कर्णाली प्रदेश सरकारका केही मन्त्रालय, आयोग तथा प्रदेश मातहतका कार्यालयहरु दरवन्दी अनुसारका प्रमुख नहुँदा निमित्तको भरमा संचालन हुँदै आएका हुन ।प्रदेश सरकारका विभिन्न ८० कार्यालय निमित्तको भरमा चलेका
भगवतीमाईमा पनि पालिका सभापति सर्बसम्वत

भगवतीमाईमा पनि पालिका सभापति सर्बसम्वत

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:३२
दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिककाको सभापतिमा खगेन्द्र बहादुर शाहीलाई मनोनित गरिएको छ । नेपाली काँग्रेसको १४ औ महादिवेशन देश भरनै चलिरहेको छ । भदौ १८ गते वडा तहको अधिवेशन गरेको दैलेख काँग्रेसले शनिबारबाट पालिका सभापति छनोट गर्ने क्रममा दुल्लु संगै भगवतीमाई गाउँपालिकामा सम्मेत सर्बसहमती जुटाएको छ । सभापतिका लागि ४ जना आकाँक्षी रहेको पालिकामा अन्त्यमा सहमतीकासाथ अधिवेशन टुङ्गयाइएको छ
जुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप

जुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:२४
जुम्ला । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो । यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिए
सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

सल्यानका स्थानीय तहमा देउवा र पौडेल समूहबाट बराबर नेतृत्व

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:१९
सल्यान : नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत सल्यानमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पाँच÷पाँच स्थानीय तहमा नेतृत्व लिएको छ। शनिबार सम्पन्न अधिवेशनमा १० स्थानीय तहमध्ये दुई स्थानीय तहमा सर्वसम्मत भएको थियो। बाँकी आठमा स्थानीय तहमा चुनाव भएको थियो।     सर्वसम्मतबाट विजयी हुनेमा त्रिवेणी गाउँपालिकामा गंगाराम पुन देउवा समूहका का हुन्। सिद्ध कुम
कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेश सभामा गैरसरकारी विधेयक दर्ता

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:११
सुर्खेत । कर्णाली प्रदेश सभामा पहिलो गैरसरकारी विधेयकका रुपमा ‘सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ दर्ता भएको छ । जुम्ला जिल्लाबाट निर्वाचित प्रदेश सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा विधेयक दर्ता गराउनुभएको हो । प्रदेश सभामा दर्ता भएको यो गैरसरकारी विधेयक नेपालको प्रादेशिक संरचनाको अभ्यासको क्रममा पहिलो पटक दर्ता भएको दाबी गरिएको छ ।
थपिए ८३४ संक्रमित

थपिए ८३४ संक्रमित

    प्रकाशित मितिः ११ आश्विन २०७८, सोमबार ०५:०७
काठमाडौं,  । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा ८ हजार ५८९ पीसीआर र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको हो । यस्तै, थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ । आइतबार १२ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन