☰ open Loading... 21 December 2024|  

Author: Admin

एनपिएलः कर्णालीले हार्यो, विपिनले जिते

एनपिएलः कर्णालीले हार्यो, विपिनले जिते

    प्रकाशित मितिः ४ पुष २०८१, बिहीबार २३:०५
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल पुग्ने कर्णाली याक्सको सपना पूरा भएन । दोस्रो क्वालिफायर खेलमा सुरुवाती ब्याटिङमा बलियो स्कोर खडा गर्न नसक्नु र जवाफमा चाहिएको बेला विकेट झार्न नसक्दा कर्णालीको यात्रामा पूर्णविराम लागेको हो । कर्णालीले लिगका सात खेलमा चार जित निकालेको थियो । एलिमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको कर्णालीले जनकपुरलाई दुई विकेटको नजिता सुम्पँदै तेस्रो भ
निसास्सिएर आमा छोराको मृत्यु

निसास्सिएर आमा छोराको मृत्यु

    प्रकाशित मितिः ४ पुष २०८१, बिहीबार १७:५३
सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोल बस्ने ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेका छन् । घरभित्र सुतिरहेका आमा, छोराको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । देवीसराका ९ वर्षीया छोरी रिया थापाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको डिए
क्वालिफायर टु मा पुग्न भिड्दै चितवन र कर्णाली

क्वालिफायर टु मा पुग्न भिड्दै चितवन र कर्णाली

    प्रकाशित मितिः ३ पुष २०८१, बुधबार ०८:००
नेपाल प्रिमियर लिग (एनपीएल) मा अब बुधबारदेखि प्लेअफ चरणका खेलहरू सुरू हुनेछन् । त्यसमा पनि सुरूवातमै यस्तो खेल हुनेछ कि हार्ने टिम बाहिरिन्छ । लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर खेल हुनेछ । यो खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरू हुनेछ । क्वालिफायर टु मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टो
‘अचार’ जुम्लादेखि राजधानीसम्म

‘अचार’ जुम्लादेखि राजधानीसम्म

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार १२:२३
सखी कठायत ४५ वर्षकी भइन्। उनको ऊर्जा भने युवाकै जस्तो छ। आफ्नै हातले मरमसला तयार पार्छिन्,अचार बनाउँछिन्। बनाउने अन्य परिवारका सदस्य नभएका होइनन्। तर 'उनका हातले बनाएको जस्तो कहाँ हुनु' ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई थप ऊर्जा दिन्छ। सखी जुम्लाको चन्दननाथ नगरपालिका-५ कि स्थायी बासिन्दा हुन्। उनले सामान्यदेखि मौसमी फल र जडिबुटीको अचार पनि बनाउँछिन्। उनीकहाँ मासुको पनि अचार बन्छ– स्याउ, जडिबुट
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प

भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार १२:०१
अस्ट्रेलिया महादेशमा पर्ने भानुआटुको पोर्ट भिला नजिक ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षण अनुसार भूकम्प राजधानी पोर्ट भिलादेखि ३७ किलोमिटर टाढा र १० किलोमिटर गहिराइमा केन्द्र भएर मंगलबार भूकम्प गएको हो। सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजमा अमेरिका, फ्रान्स, न्यूजिल्याण्ड र बेलायती दूतावासहरूका भवनमा झ्यालका सिसा फुटेको र पर्खालहरु भत्किएका छन्। रोयटर
टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ

टिमुरकाे बिरुवा बेचेर वार्षिक दुई लाख कमाइ

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार ११:५९
बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रूपैयाँ बढी आम्दानी गरेको छ। टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए। परम्परागत रूपमा जङ्गलमा पाइने टिमुरलाई आम्दानी बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

    प्रकाशित मितिः २ पुष २०८१, मंगलवार ०९:५२
: चार वर्षमा ३३ जनाको हत्या रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै २४ घन्टाका ताजा अपडेट डोल्पा । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासीलाई दैनिक उपभोग्यलगायत सामग्री किनमेल गर्न सहज भएको छ । हिल्सा क्षेत
सुर्खेत बिमानस्थलमा कुकुर दौडिएपछि…

सुर्खेत बिमानस्थलमा कुकुर दौडिएपछि…

    प्रकाशित मितिः १ पुष २०८१, सोमबार १८:३९
काठमाडौंबाट सुर्खेत उडेको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्सको एउटा जहाज अवतरण गर्ने बेला सुर्खेत विमानस्थल धावनमार्गमा कुकुर दौडिएपछि अवतरणमा अवरोध भएको छ । श्री एयरलाइन्सको ‘९एन–एओके’ दर्ता नम्बर रहेको ८० सिट क्षमतायुक्त ‘ड्यास ८ क्यु४००’ सिरिजको जहाज सोमबार दिउँसो १ बजे सुर्खेत विमानस्थल अवतरण गर्ने तालिका अनुसार उडेको थियो। विमानस्थल नजिक पुगेर अवतरण गर्न लागेका बेला धावनमार्गमा कुकु
काजक्रिया रकम उपलब्ध गराइदिने भन्दै घुस लिँदै गरेका २ नायब सुब्बा रंगेहात पक्राउ

काजक्रिया रकम उपलब्ध गराइदिने भन्दै घुस लिँदै गरेका २ नायब सुब्बा रंगेहात पक्राउ

    प्रकाशित मितिः १ पुष २०८१, सोमबार १६:५४
महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत दुई नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ। नायब सुब्बा अशोक कुमार यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरुले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका प
आठविसमा सिजापतीको अध्यक्षमा निर्माण संघ गठन

आठविसमा सिजापतीको अध्यक्षमा निर्माण संघ गठन

    प्रकाशित मितिः १ पुष २०८१, सोमबार ०९:५४
दैलेखको आठविस नगरपालिकामा नयाँ निमार्ण व्यवसाय संघ गठन भएको छ । भरत कुमार सिजापती (भास्कर) को अध्यक्षतामा निर्माण ब्यवसायी संघ गठन भएको हो । सिजपातीको अध्यक्षतामा १३ सदस्य संघको गठन भएको छ । जसमा बरिष्ठ उपाध्यक्षमा तोपेन्द्र बहादुर चन्द, उपाध्यक्षमा रमेश माँझी, महासचिवमा पूर्ण बहादुर शाही, कोषाध्यक्षमा कपिल चन्द, सचिवमा विनोद शाही र सदस्यहरुमा जनक बहादुर माँझी, बखत बहादुर शाही, दयाराम विक, धिर