☰ open Loading... 5 May 2024|  

Author: Admin

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

नवराजको निर्देशनमा तिलकको टप्पा गीत सार्बजनिक

    प्रकाशित मितिः ७ भाद्र २०७७, आईतवार १२:०१
बाँके । नवराज सुबेदी द्धारा निर्देशीत तिलक परियारको टप्पा गित सार्वजानिक गरिएको छ । परियारको आफनै यूट्यूब च्यानलबाट ‘सुन हजुर’ बोलको टप्पा गीत सार्वजानकि गरिएको हो । प्रिज्म रेकडिंङ्ग स्टडियोमा रेकर्ड गरिएको उक्त गितमा शब्द लक्ष्मण ओली, लय तिलक परियार, संगित संयोजन बिबि अनुरागीको रहेको छ भने स्वर तीलक परियार र टीका पुनको रहेको छ । गितमा निर्देशक नवराज सुबेदीको परिकल्पना र निर्देशन रहेको छ । मोफस
भैरवीमा जनप्रतिनिधि बिचको विवाद, अझै पारित भएन नीति कार्यक्रम तथा बजेट

भैरवीमा जनप्रतिनिधि बिचको विवाद, अझै पारित भएन नीति कार्यक्रम तथा बजेट

    प्रकाशित मितिः ३० श्रावण २०७७, शुक्रबार १६:२४
दैलेख । दैलेखको भैरवी गाउँपालिकाले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट साउन महिना सकिनै लाग्दा पनि कार्यपालिकाबाट पारित गर्न सकेको छैन् । वडालाई चालु आवको बजेट न्युन मात्रामा भएको भन्दै केही वडा अध्यक्षहरुले अशुन्तुष्टि जनाउँदा नीति, कार्यक्रम तथा बजेट पारित हुन नसकेको हो । चालु आवमा गाउँपालिकाले ४१ करोड १३ लाख ५९ हजार ९ सय ४० रुपैयाँ बराबरको बजेट ल्याएको छ । उक्त, बजेटबाट वडातहमा करिब २५
सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

सुर्खेतका अवैध क्रसर उद्योगलाई सरकार कै संरक्षण

    प्रकाशित मितिः २६ श्रावण २०७७, सोमबार १८:४४
गाेविन्द के.सी/सुर्खेत । सरकार संगको सम्झोता विपरीत ढुंगा, गिटी, बालुवा उत्खनन् गरिन्छ । सरकार देखी–देखी अन्देखा गर्छ । क्रसर उद्योगी अवैध सार्वजनिक स्रोतको दोहन गर्छन, तर राजस्व बुझाउँदैन । लेकबेशी नगरपालिकाको वडा नं. १, ८, ९ र १० मा क्रसर उद्योगको अवैध राज चलाएको छ । कानुनअनुसार असार १ देखि १५ भदौसम्म ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन र ओसारपसार गर्न पाइँदैन । तर पनि लेकबेशीका क्रसर उद्योगहरुल
साेमबार दिउँसाे र राति यी प्रदेशमा ठूलाे वर्षाको सम्भावना

साेमबार दिउँसाे र राति यी प्रदेशमा ठूलाे वर्षाको सम्भावना

    प्रकाशित मितिः २६ श्रावण २०७७, सोमबार १४:१३
आज सोमबार पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना
हेरेर नथाक्ने महावु  ! यस्ताे छ, ‘चित्र कथा’

हेरेर नथाक्ने महावु ! यस्ताे छ, ‘चित्र कथा’

    प्रकाशित मितिः २२ श्रावण २०७७, बिहीबार १९:०१
दैलेख –सिमा, दैलेख र कालिकोटको । महावु जहाँ आखाँले नथाक्ने हरियो पाटन । पाटनमा रंगीचगी फुलहरु । सानो मौसमी खोला, पाटनमै ताल । शिवजीको दर्शन गर्न वर्षमा एक पटक महावुमा पुग्नेहरुको लर्को लाग्ने गर्दछ । महावु जगन्नाथको दर्शन गर्न हजारौंको संख्यामा भत्तजनहरु पुग्छन् वर्षेनी । जगन्नाथको दर्शनका लागि दशौं हजार तिर्थालुहरु कष्टकर ब्यहोरेर कैयौं डाँडाँपाखा र भिरहरु छिचोलेर पुग्ने गर्छन् महावु । नाक ठो
सार्वजनिक स्थलमा भीडभाड नगर्न सुर्खेत प्रशासनको निर्देशन

सार्वजनिक स्थलमा भीडभाड नगर्न सुर्खेत प्रशासनको निर्देशन

    प्रकाशित मितिः २१ श्रावण २०७७, बुधबार १२:५०
सुर्खेत । सार्वजानिक स्थलमा भिडभाड नगर्न सुर्खेत प्रशासनले निर्देशन दिएको छ । कोभिड–१९ को जोखिम बढ्दै गएकोले सार्वजनिक स्थलमा सभा, गोष्ठी, सेमिनार, जुलुस, जात्रा र महोत्सव लगायतका कार्यक्रम नगर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतमा मंगलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले अर्को सूचना जारी नभए सम्मा जिल्लामा यस्ता खाल्का कार्यक्रम गर्न रोक लगाए
सल्यानमा एकहप्ता अगाडी कांग्रेस प्रवेश गरेकाहरु पुनः नेकपामा फर्किए

सल्यानमा एकहप्ता अगाडी कांग्रेस प्रवेश गरेकाहरु पुनः नेकपामा फर्किए

    प्रकाशित मितिः २१ श्रावण २०७७, बुधबार १२:४८
सुर्खेत । सल्यानमा एकहप्ता अघि नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कार्यकर्ता पुनः नेकपामै फर्किएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका १५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसले नगर कार्यसमिति भेला गराएर उनीहरुलाई पार्टी प्रवेश गराएको थियो । त्यसमध्ये अधिकांश नेकपाका कार्यकर्ता भएको कांग्रेस सल्यान जनाएको थियो । तर पार्टी प्रवेशको एकहप्ता नवित्दै उनीहरु नेकपामा फर्किएका हुन् । ने
नारायण नगरपालिकामा अनियमितता : यस्ता छन ‘दश काण्ड’

नारायण नगरपालिकामा अनियमितता : यस्ता छन ‘दश काण्ड’

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार १९:११
दैलेख । दैलेखको सदरमुकामस्थित नारायण नगरपालिकामा तिन आर्थिक वर्षभित्र दशवटा योजना तथा कार्यक्रममा अनियमितता भएको जनप्रतिनिधिहरुले खुलासा गरेका छन् । आफु निर्वाचित भएर नगरपालिका आए यता जनप्रतिनिधि र कर्मचारीहरुले आफुखुसी नियम ऐन मिचेर अनियमितता गरेको भन्दै जनप्रनिनिधिहरु अख्तियार अनुसन्धान दुरुप्रयोग आयोग समक्ष पुगेका हुन् । नारायण नगरपालिका वडा नम्वर–१, का वडा सदस्य तथा यूवा ब्यवसायी रमेशकुमार क
नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड

नारायण सेनेटरी प्याड काण्ड, फिर्ता लिईयो सेनेटरी प्याड

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार १८:४९
गोविन्द केसी/दैलेख । नारायण नगरपालिका शिक्षा शाखा मार्फत नगरपालिकाभित्र रहेका निम्नमाध्यमिक विद्यालय र माध्यमिक विद्यालयका लागि झिकाईएको सेनेटरी प्याड फिर्ता लिईएको छ । विद्यालयहरुमा दिईएको सेनेटरी प्याडबारे समाचार सार्वजनिक भएसंगै जिल्ला प्रशासन कार्यालयमा दैलेखले पनि छानविन गरिरहेको छ तर, छानविनकै क्रममा रहेको सेनेटरी प्याड शिल गरिएको स्थानबाट विक्रेताले महावु गाउँपालिका लगेको हो । त्रिभुवन मा
आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

आज राति थोरै ठाउँमा ठूलो पानी पर्ने

    प्रकाशित मितिः २० श्रावण २०७७, मंगलवार ११:४७
सुर्खेत ।  आज राति देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । बङ्गालको खाडीमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज राति देशभरिकाे मौसम सामान्य बदली भई प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थेरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मञ्‍जु बासीकाअनुसार देशका अरु ठाउँमा पनि हल्कादेखि मध्य खालको वर्षाको संभावना छ