☰ open Loading... 21 May 2024|  

Author: suresh

आँखा पाक्ने रोगका बिरामी बढे

आँखा पाक्ने रोगका बिरामी बढे

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १५:०७
तुलसीपुर, राप्ती आँखा अस्पताल दाङमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । केही दिनयता आँखा पाक्ने रोगका बिरामीको संख्या दोब्बर बढेको अस्पतालले जनाएको छ । यसअघि दैनिक २०० देखि २५० सम्म बिरामी आउने गरेकोमा हाल ३५० देखि ४०० सम्म विभिन्न आँखासम्बन्धी समस्या भएका बिरामी अस्पतालमा स्वास्थ्य परिक्षण गर्न आउने गरेका अस्पतालका नेत्र अधिकृत शालीकराम गौतमले जानकारी दिए । मौसम परिवर्तनसँगै आँखा पाक्ने, आ
निकुञ्जले पशु चौपाया छाडन नदिएपछि…

निकुञ्जले पशु चौपाया छाडन नदिएपछि…

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १५:०५
नेपालगञ्ज, नेपालगञ्ज बजारमा बग्रेल्ती छाडिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको ठूलो चुनौतीको विषय बनेको छ । गाई, साँढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । तत्काल समस्या समाधान गर्न राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको प्रयासमा बुधबारबाट पूर्णविराम लागेको
कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १४:५८
भक्तपुर, राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १४:५५
रोल्पा, गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी–१ धारावाङमा गएराति ८.३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बर
कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

कक्षा पाँचमा एक विद्यार्थी पाँच शिक्षक

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १४:५३
जाजरकोट, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् । उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ । स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक स

अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १४:४८
काठमाडौँ, देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार्षिकरुपमा कार

शनिबार पनि कार्यालय खोलेर सेवा दिइने

    प्रकाशित मितिः १७ श्रावण २०७५, बिहीबार १४:४२
तुलसीपुर, आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए । भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उनले बताए । जिल्लाका दशवटै स्थ
जाजरकाेटमा बालिका बलत्कारको आरोपमा एक जना पक्राउ

जाजरकाेटमा बालिका बलत्कारको आरोपमा एक जना पक्राउ

    प्रकाशित मितिः १६ श्रावण २०७५, बुधबार १७:४८
जाजरकोट, १३ वर्षिया वालिकालाइ जवरजस्ती करणी गरेको आरोपमा जाजरकाेटका एक युवक पक्राउ परेका छन् । भेरी नगरपालिका २ की ९ कक्षामा पढने वालिका लाइ जवरजस्ती करणी गरेको आरोपमा भेरी नगरपालिका ४ वोहराका ३३ वर्षिय सवीन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न सोहि ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोवाइल पैसा र घडी दिन्छु भन्दै सुरुमा फकाउदै र पछि नमानेपछि मारिदिने धम्की दिएर दुइ दि
३२ लाखको योजनामा ११ लाख बढी हिनामिना

३२ लाखको योजनामा ११ लाख बढी हिनामिना

    प्रकाशित मितिः १६ श्रावण २०७५, बुधबार १५:१९
दैलेख, दैलेखकै दुर्गम गाउँ पिपलकोट जोड्ने सडकमा उपभोक्ता समिति र नगरपालिकाका कर्मचारी मिलेर ब्यापर रकम हिनामिना गरेको आंशका गरिएको छ । आठविस नगरपालिकाले खिड्कीज्यूला–पिपलकोट, मानाचौर सडक खण्डलाई दुई भागमा विभाजन गरि दुई उपभोक्ता समिति मार्फत ११ लाख २७ हजार ९ सय ७ रुपैँया हिनामिना गरेको आंशका गरिएको हो । नगरपालिकाबाट ३२ लाख रुपैँयामा स्टेटमेन्ट गरि काम गरिएको योजनामा ११ लाख २७ हजार ९ सय ७ रुपैँया
पञ्चायतपछि पहिलो योजना

पञ्चायतपछि पहिलो योजना

    प्रकाशित मितिः १६ श्रावण २०७५, बुधबार १५:१७
दैलेख, दैलेख–सुर्खेत सडक खण्डको माथिल्लो डुंगेश्वर वजार नजिकै समथल भुभाग । चारैतिर खेतवारी र विचमा झुमुक्क परेको घरहरु । गाउँमुनी अविरल बगेको छ कन्चन लोहोरे खोला । सानो तर चिटिक्क गाउँ । साल्तडा गाउँ, जहा १६ घरपरिवार ठकुरी समुदायको वस्ती छ । दैलेख आउने हुन या सुर्खेत जाने जो हुन् यो बाटो हिड्नेले गाउँ कति सुन्दर खोलाका किनारमा गाउँ भन्छन् । १६ घरधुरी रहेको साल्तडा सरकारी विकासदेखी धेरै टाढा छ । उ