☰ open Loading... 29 September 2025|  

कृषि/पशु

ललितले एसियाली खेलकुद गुमाउने

ललितले एसियाली खेलकुद गुमाउने

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार ०८:५७
नेपाली क्रिकेटर ललितनारायण राजवंशीले १९औं एसियाली खेलकुद गुमाउने भएका छन् । चीनको हानझाओ सहरमा असोज ६ देखि १९औं एसियाली खेलकुद हुँदै छ । सोही एसियाली खेलकुदको अभ्यासका क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फिल्डिङ गर्ने क्रममा ललितको राइट क्लाभिकल (ब्युटिबोन) फ्राक्चर भएको हो । दायाँ हातको ब्युटिबोनमा चोट
रैथाने मकैं, कोदो र केराबाट पाउरोटी

रैथाने मकैं, कोदो र केराबाट पाउरोटी

    प्रकाशित मितिः २९ भाद्र २०८०, शुक्रबार १९:४१
गोविन्द केसी वीरेन्द्रनगर, भाद्र २९ – सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ । यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको एरीचोकमा ४ वर्षअघिदेखि सञ्चालन भईरहेको सेफ च्वाईस बेकरी उद्योगले स्वस्थकर खानेकुरा उत्पादनमा जोड् दिईरहेको छ । जसका कारण सुर्खेतमै एउटा छुटटै पहि

जुम्लाबाट स्याउसंगै सुकेको चाना पनि हुन्छ निर्यात

    प्रकाशित मितिः २८ भाद्र २०८०, बिहीबार १८:३७
जुम्लाको अर्गानिक स्याउको परिकार अनेक छन्। उत्पादन हुने स्याउको विभिन्न परिकारमध्ये एक स्याउका चाना पनि हो। जो मेसिनबाट काटेर सुकाई प्याकिङ गरी बजारमा पठाइन्छ। जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा चानालाई बढी रुचाएको पाइन्छ। त्यसमा, विदेशीले चाना खान बढी रुचि देखाउने गरेको किसान तथा व्यापारी बताउँछन्। स्याउ सिजन सकिएपछि चानाको व्यापार फस्टाउँछ। पछिल्लो समय जुम्लाका कि
दशैंको मुखमा जिराको भाउ दोब्बरभन्दा बढी

दशैंको मुखमा जिराको भाउ दोब्बरभन्दा बढी

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार १७:१८
१ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्रा व्यापार संघकाअनुसार यो मूल्य त्यसयताको ७ महिनामा ३ पटक बढेर १२ सय ५० रुपैयाँ पुगे २३ भदौ, काठमाडौं । चाडबाडमा मसलाका रुपमा अत्यधिक खपत हुने जिराको मूल्य दशैंको मुखमा दोब्बरभन्दा बढी भएको छ । जिराको मूल्य गत वर्षको यही बेलाको तुलनामा १२७ प्रतिशतले बढेको हो । १ माघ २०७९ मा जिराको प्रतिकिलो मूल्य ५५० रुपैयाँ थियो । नेपाल खुद्र

प्याजको मूल्य सातामै ४५ प्रतिशतले मूल्यवृद्धि

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ११:३४
एक साताको अवधिमा कर्णालीको बजारमा अहिले प्याजको भाउँमा ४५ प्रतिशतले मूल्यवृद्धि भएको छ । वीरेन्द्रनगर क्षेत्रमा अहिले उपभोक्ताहरुले प्याज प्रति केजि एक सय रुपैयाँमा खरिद गरिरहेका छन् । भारतले शनिवारबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएपछि कर्णालीको बजारमा समेत अहिले प्याजको मूल्य आकाशिएको छ । कर्णालीको बजारमा ९५ प्रतिशत प्याजको माग अहिलेपनि भारतबाटै आपूर्ति हुदै आएको छ । भा
तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् नगेन्द्र

तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् नगेन्द्र

    प्रकाशित मितिः २५ श्रावण २०८०, बिहीबार ०८:५५
  यामराज बिष्ट दैलेख– चामुण्डाबिन्द्रासैनी नगरपालिका –९का ५० बर्षिया नगेन्द्र खड्का (गाँउले एफएम)लाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन। तरकारी खेती गर्न थालेपछि उनलाई घरायसी खर्च चलाउन सहज भएको हो।व्यावसायिक तरकारी उत्पादनसँगै पछिल्लो समयमा एकाएक उनको जिवन नै फेरिएको छ ।सरुसुरुमा घरमा खान लाउन मुिस्कल हुदाँ दिनहु जसो मजदुरी गरेरै साझँ बिहानको छाक टार्न मुस्कील पथ
दैलेखका ५०कृषक पुरस्कृत

दैलेखका ५०कृषक पुरस्कृत

    प्रकाशित मितिः २८ असार २०८०, बिहीबार ०६:१२
दैलेख- व्यवसायिक रुपमा तरकारी उत्पानद गर्ने कृषकलाई पुरस्कृत गरिएको छ ।जिल्ला भरिका ५० जना कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो। उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले ५० जना किसानलाई नगद सहित सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका नित्तित कार्यालय प्रमुख दशरत्त पाण्डेले जानकारी दिए । उनका अनुसार कृषकहरुको हौसला बढाउन र कृषि पेशालाई
च्याउ चिनाउँदै ‘ईमानसिंह’

च्याउ चिनाउँदै ‘ईमानसिंह’

    प्रकाशित मितिः २५ भाद्र २०७९, शनिबार ०५:२१
वीरेन्द्रनगरमा १२ वर्षअघि च्याउ भन्ने वित्तिकै नयाँ परिकार भएकाले रुचाउँदैनर्थे। च्याउ खेती हुँदैन्थ्यो त्यसैले बजारमा विकाउर्नै हम्मेहम्मे। नयाँ खेती भएकाले च्याउको बारेमा सुरुमा बुझाउनै गाह्रो हुने गरेको किसान अनुभव ईमानसिंह बस्नेतको छ। व्यवसायीक च्याउ खेती गर्ने वीरेन्द्रनगरका एक्का किसान वीरेन्द्रनगर नगरपालिका –११ चौखेढुंगाका ईमानसिंह बस्नेतले च्याउले बजार नपाएकोमा दुःखी भएनन्। च्याउको बजारिकर
विपन्न परिवारका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा

विपन्न परिवारका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा

    प्रकाशित मितिः ८ भाद्र २०७९, बुधबार १०:४१
दैलेख -गोठपाँडा कृषक सहकारी संस्थाले नारायण नगरपालिका भित्रका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ।गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्र पर्ने ११ वडाका विपन्न अति अशक्त्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय गरेको हो। प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका दुई जना बालबालिकालाई  छनोट गरेर सहकारीको आर्थिक लगानीमा  प्रा
‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

    प्रकाशित मितिः ९ श्रावण २०७९, सोमबार ०५:४९
  दैलेख जिल्लाको पूर्वी भेगमा पर्ने एउटा सुन्दर गाउँपालिका हो भगवतीमाई गाउँपालिका । यो गाउँपालिकामा कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित छ । भगवतीमाई गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ । कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् । यस भेगमा खाद्यान