☰ open Loading... 25 November 2024|  

कृषि/पशु

जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

    प्रकाशित मितिः २३ माघ २०७४, मंगलवार १७:२३
जाजरकोट  । सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष ८ करोड १६ लाख बढीको सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जिल्लाको कुल ३ सय ९२ हेक्टर जग्गामा लगाइएका बोटहरुमा १६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डा। श्रीराम घिमिरेले यस वर्ष जिल्लामा ८ करोड १६ लाखको सुन्तला फलेको बताए। उनले गत वर्ष
च्याउ खेतीबाट मनग्य आम्दानी

च्याउ खेतीबाट मनग्य आम्दानी

    प्रकाशित मितिः २२ माघ २०७४, सोमबार १६:४९
पार्वती वस्नेत, दाङ । बैक्लपिक उर्जामा जागिरे रुकुम निवासी सिजाराम बाढामगरलाई सधै एउटा कुराले सताउने गरेको थियो,त्यो थियो कहिले सम्म अरुले अर्डर मारेको सहनु,आफुले पनि अरुलाई रोजगारी दिने काम गर्न पाए हुने भन्ने कुराले सधै मनभित्रैवाट कुत्कुताउथ्यो रे,आजभोलि सिजाराम बाढामगरको त्यो कुत्कुताई विपनामा परिणत भएको छ किनकी अहिले सिजाराम बाठामगरले सिस्ने कृषि उत्पादन तथा अनुसन्धान प्रा.लि.को शुरुवात गरे
जुम्लामा स्याउ बगैंचा व्यवस्थापनमा तिब्रता

जुम्लामा स्याउ बगैंचा व्यवस्थापनमा तिब्रता

    प्रकाशित मितिः १६ माघ २०७४, मंगलवार १७:५४
सागर परियार जुम्ला । जिल्ला कृषि कार्यालय कार्यालय जुम्लाका अनुसार अहिले पुस देखि फागुन महिना भित्र स्याउ वगैँचा व्यवस्थापन गर्ने उपयुक्त समय हो । यति बेला जुम्लाका स्याउ कृषकहरु स्याउका विरुवा नयाँ रोप्ने, काट् छाट् गर्ने, काटेको ठाँउमा वोडो मिक्चर लगाउने, विरुवालाई मल खात गर्न र सिचाई गर्ने वेला हो । यसरी सयममा उपयूक्त स्याउ बगैँचाको हेरविचार र व्यवस्थापन गरेको खण्डमा भदौँ असोजमा विरुवाले रा
कृषकलाई अन्न भकारी वितरण गरिँदै

कृषकलाई अन्न भकारी वितरण गरिँदै

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार ११:५१
दार्चुला  ।  कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिए । कृषि तथा खाद्य सुरक्षा आयोजन
नब्बे प्रतिशत महिला कृषिमा

नब्बे प्रतिशत महिला कृषिमा

    प्रकाशित मितिः १३ माघ २०७४, शनिबार ११:५२
रोल्पा  । यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् ।   व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने
महाेत्सव सफल पार्न उप-समिति गठन

महाेत्सव सफल पार्न उप-समिति गठन

    प्रकाशित मितिः ९ माघ २०७४, मंगलवार १८:३१
पार्वती बस्नेत दाङ ।  ब्यापारिक तथा पर्यटन महोत्सव एंव प्रदेश स्तरिय औद्योगिक कृषि प्रदर्शनी २०७४ यहि फाल्गुण ३ गतेदेखी १३गतेसम्म दाङको घोराहीमा संञ्चालन हुने भएको छ । उद्योग ब्यापार कृषि एंव पर्यटनको बिकास परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएकाे संघले पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे । घोराही उपमहानगर पालिका १५ मा आयोजना हुने महोत्सवमा अाैद्याेगिक तथा
बोटेचौर महोत्सवमा ५५ हजार दर्शकले गरे अवलोकन

बोटेचौर महोत्सवमा ५५ हजार दर्शकले गरे अवलोकन

    प्रकाशित मितिः ८ माघ २०७४, सोमबार १९:०१
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा जारी रहेको महोत्सव सकिएको छ । ८ दिनसम्म सञ्चालन भएको कृषि व्यापार तथा सांस्कृती महोत्सवमा करिव ५५ हजार दर्शकले अवलोकन गरेको छन् । महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद ठम्मर विष्टले स्थानीय कला संस्कृती र कृषिको प्रर्दशन गर्न महोत्सवले टेवा पु¥याएको बताए । उनले स्थानीय कला संस्कृतीको संरक्षण गर्नुका साथै स्थानीय कृषि सामग्रीको
स्वावलम्बी बन्दै पिपलाडीका महिला

स्वावलम्बी बन्दै पिपलाडीका महिला

    प्रकाशित मितिः ६ माघ २०७४, शनिबार १६:३३
कञ्चनपुर  । शरीर कमाउने चिसोमै कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका गंगा चौधरी बिहान ५ बजे नै खेतबारीबाट टिपेको तरकारी टोकरीमा बोकी बजार चहार्दै हिँड्नुहुन्छ ।   साँझ पख खेतबारीमा लगाएको तरकारी टिपेर उहाँले बिहानीको झिसमिसेमै बजारमा लगेर बेच्दै आउनुभएको छ । उहाँले खेतमा उत्पादन गरेको रु एक हजार बढी मूल्य बराबरको तरकारी दैनिक स्थानीय बजारमा लगेर बेच्ने गर्नुहुन्छ । जसबाट उहाँको घर खर्च मात्

हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

    प्रकाशित मितिः ६ माघ २०७४, शनिबार १३:५४
  जुम्ला  ।  माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ ।  हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् । लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको
बोटेचौर महोत्सवमा ओइरिदै दर्शक

बोटेचौर महोत्सवमा ओइरिदै दर्शक

    प्रकाशित मितिः ४ माघ २०७४, बिहीबार १८:२५
सुर्खेत । माघ १ गतेदेखी जारी रहेको गुर्भाकोट नगरपालिका बोटेचौरमा दर्शकको सहभागी बढेको छ । गुर्भाकोट–९ बोटेचौरमा जारी रहेको कृषि व्यापार तथा सांस्कृती महोत्सवको चौथो दिनसम्म करिव ३० हजार दर्शकले महोत्सव अवलोकन गरेका हुन् । बिहीबार गायक कृष्ण रेउले, लोकपप गायिका सरिता प्रजापति, सर्वाधिक लोकदोहोरी गायक नविन खड्काले प्रस्तुती राखेको महोत्सव व्यवस्थापक खिम पाण्डेले जानकारी दिए । उनका अनुसार महोत्स