
बोटेचौर महोत्सवमा ५५ हजार दर्शकले गरे अवलोकन
प्रकाशित मितिः ८ माघ २०७४, सोमबार १९:०१
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा जारी रहेको महोत्सव सकिएको छ । ८ दिनसम्म सञ्चालन भएको कृषि व्यापार तथा सांस्कृती महोत्सवमा करिव ५५ हजार दर्शकले अवलोकन गरेको छन् ।
महोत्सवको समापन कार्यक्रममा बोल्दै प्रदेश सांसद ठम्मर विष्टले स्थानीय कला संस्कृती र कृषिको प्रर्दशन गर्न महोत्सवले टेवा पु¥याएको बताए । उनले स्थानीय कला संस्कृतीको संरक्षण गर्नुका साथै स्थानीय कृषि सामग्रीको