☰ open Loading... 17 May 2024|  

कृषि

कैलालीमा धान उत्पादन बढ्ने

कैलालीमा धान उत्पादन बढ्ने

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १२:३८
यस वर्ष कैलालीमा धान उत्पादन बढ्ने अनुमान गरिएको छ । यस वर्ष समयमै पर्याप्त वर्षा भएको र मौसमले समेत साथ दिएकाले यो वर्ष विगतका वर्षहरुमाभन्दा धानको उत्पादन बढ्ने अनुमान गरिएको हो । गत वर्ष भन्दा किसानहरुले यस वर्ष अनुकूल मौसममै धान रोप्न पाएको र समयमै पानी परेकाले धान उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयका बरिष्ट कृषि विकास अधिकृत युवराज पाण्डेले जनाकारी दिए । उनले किसानले कलिलै बेर्ना रोप्
चार महिनामा ५ हजार क्वीन्टल आलु उत्पादन

चार महिनामा ५ हजार क्वीन्टल आलु उत्पादन

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ०७:२७
जुम्ला जिल्लाको मालिकाबोता गाविसबाट मात्रै पाँच हजार आलु निर्यात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा यो गाविसबाट ५ हजार क्वीन्टल आलु जिल्ला बाहिर निर्यात भएको हो । हिउदे सिजनको मुख्य तरकारी मानिने आलु यो वर्ष सिंजा मालिकाबोता गाविसमा धेरै उत्पादन भएको स्थानीय कृषक बताउँछन् । झण्डै ३ सय घरधुरी संख्या रहेको यो गाविसका नागरिकले प्रतिव्याक्ति ३ क्वीन्टलभन्दा माथि आलु उत्पादन गरेका छन् । मालिका
मेशिन देख्दा दंग

मेशिन देख्दा दंग

    प्रकाशित मितिः १४ कार्तिक २०७३, आईतवार ११:५१
पहिलो पटक आफ्नै खेतमा मेशिनबाटै धान काट्दा चुप्राका किसानहरु दंग भएका छन् । खेताला लगाएर हप्तादिनसम्म खेतमा धान काट्ने गरेका किसानहरु मेशिनले छिनभरमै काट्दा दंग मात्र परेनन् खुसी समेत भए । पहाडमा यसरी धान मेशिनबाट काट्न पाईएला भन्ने कहिल्यै नसोचेका बेलपाटा चुप्रका किसान श्याम राना घर आँगनमै मेशिनले धान धमाधम काट्दा खुसी छन् । हेर्दाहेर्दैै खेतमा पाकेको धानबाली मेशिनले काटेर सखाप पारेपछि राना मा
जडिबुटि खेतीका लागी किसानलाई प्रोत्साहन

जडिबुटि खेतीका लागी किसानलाई प्रोत्साहन

    प्रकाशित मितिः ६ कार्तिक २०७३, शनिबार १८:०७
जडिबुटि खेतीको राम्रो सम्भावना रहेको सल्यानमा जिल्ला वनस्पति कार्यालयले जडिबुटि पकेट क्षेत्र घोषणा गरि किसानलाइ खेतीका लागी प्रोत्साहन गरिरहेको छ । जडिबुटि खेतीको लागी कार्यालयले जिल्लाको रिम, सिनवाङ, धनवाङ र दमाचौरलाइ पकेट क्षेत्र मानेको छ । आर्थीक विकासका लागी सरकारको प्राथमिकताक्रममा परेका जडिबुटि खेती विस्तार तथा व्यवस्थापन सम्बन्धी फिल्ड कोचिङ कार्यालयले शनिबार सम्पन्न गरेको छ । पकेट क्षे
सल्यानका स्थानीय बजार फस्टाउँदै

सल्यानका स्थानीय बजार फस्टाउँदै

    प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १७:४४
सल्यानको उत्तरी पश्चिमी क्षेत्रका विकट मानिएका ठाउँहरुमा सडक सञ्जाल पुगे पछि स्थानीय वजार फस्टाउँदै गएका छन् । स्थानीय वजार आसपासको घडेरीको रुपमा विक्रिवितरण हुने जग्गाको मुल्य समेत आकासीएको छ । बामेको औलवेसि, चाँदेको छापाडाँडा, घाँजरीपिपलको मैदुपोखरा लगाएतका स्थानमा वजार निमार्ण हुने कार्यले तिव्रता पाएको छ । घण्टौ पैदल हिडेर टाढाको वजार पुगि सरसामन किन्न मेल गर्ने स्थानीयहरुका लागि यसले सहजता
मध्यपश्चिममा प्रभावकारी भएन बाली बिमा

मध्यपश्चिममा प्रभावकारी भएन बाली बिमा

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार १०:०५
कृषककै फाइदाका लागि सरकारले लागु गरेको बाली बिमा कार्यक्रम मध्यपश्चिम क्षेत्रमा प्रभावकारी हुनु सकेको छैन् । बाली विमा कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभ लिने कृषकहरुको संख्या अति न्यून भएपछि यसको प्रभावकारीता खस्किएको हो । कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारले जिल्ला–जिल्लामा प्राइभेट बिमा कम्पनीलाई परिचालन पनि गरेको छ । कम्पनीले कृषि विकास कार्यालयको समन्वयमा कृषकलाई बिमा गराउन उत्पे्ररकको काम
सुर्खेतमा २५ प्रतिशतले धान उत्पादन बढ्यो

सुर्खेतमा २५ प्रतिशतले धान उत्पादन बढ्यो

    प्रकाशित मितिः ४ कार्तिक २०७३, बिहीबार ०९:५१
यो वर्ष सुर्खेतमा धान उत्पादनमा वृद्धि हुने भएको छ । समयमै वर्षात हुँदा अघिल्लो वर्षको तुलनामा झण्डै २५ प्रतिशतले धान उत्पादनमा वृद्धि हुने अपेक्षा जिल्ला कृषि विकास कार्यालय सुर्खेतको छ । जिल्लाको कुल ५५ हजार २ सय हेक्टर खेती योग्य जमिनमध्य १४ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गत वर्ष १३ हजार २ सय २९७ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा ५० हजार २ सय ५३ मेट्रिक्टटन धान उत्पा
अव गाईभैंसीले पनि सुत्केरी भत्ता पाउने !

अव गाईभैंसीले पनि सुत्केरी भत्ता पाउने !

    प्रकाशित मितिः २ कार्तिक २०७३, मंगलवार १६:५८
के तपाईले घरमा गाईभैंसी पाल्नु भएको छ ? या त व्यवसायीक रुपमै फर्म सञ्चालन गरेर गाईभैंसी पालनमा जुटिरहनु भएको छ । त्यसो भए अवदेखि तपाईले पनि गाईभैंसी सुत्केरी भए भत्ता पाउनु हुनेछ । सरकारले यसै वर्षदेखि लागु हुनेगरी देशभरका १० जिल्लामा यो कार्यक्रम सञ्चालन गर्न लागेको छ । गाईभैंसीलाई सुत्केरी पशु आहारा भत्ता अनुदान कार्यक्रम अन्तरगत यी जिल्लाका कृषकहरुले यो सेवा पाउने छन् । मध्य–सुदूरपश्चिमाञ्च
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु हुँदै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु हुँदै

    प्रकाशित मितिः २ कार्तिक २०७३, मंगलवार १५:५१
सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा आउने भएको छ । कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त कार्यक्रम लागू गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक), व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) र कृषि औद्योगिक क्षेत्र (सुपर जोन
तल्लो गुँरासेमै फल्यो स्याउ

तल्लो गुँरासेमै फल्यो स्याउ

    प्रकाशित मितिः २० आश्विन २०७३, बिहीबार १७:०९
जिल्लाको उच्च भागमा नमुना स्याउ खेती गरिएको छ । सेरी – ९ तल्लो गुँरासेमा २०३४ सालमा स्थानीय ६३ वर्षिय किसान पशुपती लामेछाने गरेको ब्यवसायीक रुपमा नमुना स्याउ खेती गरेका हुन् । हिमाली क्षेत्रमा स्याउको खेती सफल हुने भएपनि दैलेखको उच्च क्षेत्र गुँरासेमा किसान पशुपती लामेछानेले २०३४ सालमा भारतको सिम्लाबाट ल्याएको स्याउको विरुवाबाट सुरु गरेको खेतीले लाखौं रकम कमाई सफलता पाईसकेका छन् । लामेछाने