☰ open Loading... 4 May 2024|  

कृषि

युवामा तरकारी मोह

युवामा तरकारी मोह

    प्रकाशित मितिः १५ श्रावण २०७३, शनिबार ०९:४१
पश्चिम नेपाल सम्वाददाता दैलेख, १५ साउन । सेरी – २ की २० वर्षिया प्रमीला शाही पढाईसंगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्छिन् । परिवारबाटै तरकारी खेतीमा होमिएपछि उनी पनि आम्दानीका लागि तरकारी खेतीमा लागेकी हुन् । पढाईबाट फुर्सद पाएलगत्तै तरकारी बारीमै गोढमेलमै ब्यस्त हुन्र्छिन् । गाँउमै उदाहरणीय रुपमा तरकारी खेती गरेर वार्षिक लाखौं  पैसा कमाई समेत गरेकी छिन् । पढाईमा तेज उनी कृषिमा समेत अब्वल छिन्
सुर्खेतमा प्रधानमन्त्री कृषि आयोजना लागु हुने

सुर्खेतमा प्रधानमन्त्री कृषि आयोजना लागु हुने

    प्रकाशित मितिः ३१ असार २०७३, शुक्रबार ०८:२७
सुर्खेत यो चालु आर्थिक वर्षबाट प्रधानमन्त्री कृषि अधुनिकरण आयोजना सञ्चालन हुने भएको छ । सुर्खेतसहित देशभरका ३५ जिल्लामा यो कार्यक्रम सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । कृषिलाई आधुनिक व्यवसायिकरण गर्न र पहिचान योग वाली उत्पादन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन हुनेछ । आयोजना सञ्चालन पश्चात मुलतः आफ्नो उत्पादनलाई देश विदेशमा निर्यात गर्ने र आत्मनिर्भर बन्ने अपेक्षा कृषिक
वर्षा पम्पबाटै सिँचाई

वर्षा पम्पबाटै सिँचाई

    प्रकाशित मितिः १ असार २०७३, बुधबार ०९:३३
पश्चिम नेपाल सम्वाददाता दैलेख, १ असार । मुलहरु नहुँदा आकाशे पानीको भरमा सिचाई गर्नुपर्ने रावतकोटका किसानहरु वर्षा पम्पबाटै सिचाई गर्न थालेका छन् । नयाँ प्रविधियुक्त मेशिन खोलामा राखेर २० मिटर माथि रहेका खेतहरु सिचाई भएका हुन् । खोला नजिक भएपनि खेतहरु पानीको मुहान नहुँदा रोपाईदेखी हिउँदमा समेत सिचाई नहुँने रावतकोट २ र ३ वडाका किसानहरु अहिले प्रयाप्त सिचाई सुविधा पाएका हुन् । खोलामा पानीको बहावले
कृषककै हातमा मौसमी जानकारी

कृषककै हातमा मौसमी जानकारी

    प्रकाशित मितिः ४ जेष्ठ २०७३, मंगलवार ०८:४७
कृषकलाई प्रविधिमैत्री बनाउन सुर्खेतमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुने जोखिमलाई न्यूनिकरण, समय सापेक्ष वास्तविक मौसम तथा बाढी र सुख्खाको प्रक्षेपणलाई सुधार गर्ने उदेश्यले जिल्लामा नयाँ कार्यक्रम सञ्चालन भएको हो । कृषि विकास मन्त्रालयले जलवायु प्रकोप समुत्थान निर्माण आयोजना अन्तरगत कृषि व्यवस्थापन सूचना प्रणाली सुर्खेतमा लागु भएको छ । जिल्लाका सवै गाविस र नगरप