तल्लो गुँरासेमै फल्यो स्याउ
प्रकाशित मितिः २० आश्विन २०७३, बिहीबार १७:०९
जिल्लाको उच्च भागमा नमुना स्याउ खेती गरिएको छ । सेरी – ९ तल्लो गुँरासेमा २०३४ सालमा स्थानीय ६३ वर्षिय किसान पशुपती लामेछाने गरेको ब्यवसायीक रुपमा नमुना स्याउ खेती गरेका हुन् ।
हिमाली क्षेत्रमा स्याउको खेती सफल हुने भएपनि दैलेखको उच्च क्षेत्र गुँरासेमा किसान पशुपती लामेछानेले २०३४ सालमा भारतको सिम्लाबाट ल्याएको स्याउको विरुवाबाट सुरु गरेको खेतीले लाखौं रकम कमाई सफलता पाईसकेका छन् ।
लामेछाने