
गहुँको बीउमा आत्मनिर्भर बन्दै रोल्पा
प्रकाशित मितिः ३ पुष २०७३, आईतवार ११:४५
लिबाङ । रोल्पा जिल्ला गहुँको बीउमा आत्मनिर्भर बन्दै गएको जिल्ला कृषि विकास कार्यालय, रोल्पाका नायब प्राविधिक सहायक अनिलकुमार शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा गहुँको बीउका लागि छिमेकी जिल्ला, कृषि अनुसन्धान र राष्ट्रिय बीउबिजन कम्पनी शाखा कार्यालय नेपालगन्जबाट १६० क्विन्टल गहुँको बीउ आयात गरेर कृषक समूह तथा सहकारीमा वितरण गरेको थियो भने यस वर्ष ३३.७५ प्रतिशत बीउ ग