☰ open Loading... 26 September 2025|  

विचार

अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

    प्रकाशित मितिः ६ आश्विन २०८२, सोमबार १६:५१
आज आएर बुझ्दै छु, म सानैदेखि अलि लहडी स्वभावको रहेछु । बुझ्ने भएपछि पनि मैले माताजीलाई धेरै दुःख दिएँ । आज उहाँ हुनुहुन्न । उहाँको ठाउँमा घरमुली म आफै हुँ । नानीदेखि लागेको त्यो बानीले आज पनि कहिलेकाहीँ परिवारका अन्य सदस्यहरूलाई दुःख दिइरहे झैँ लाग्छ । मेरो त्यो लहडी बानीको पछिल्लो संस्करण हो एउटा घोडा । किशोरकालमा घोडचढी खुबै मन पर्थ्यो । पौडी, सिकार, खेलकुद आदिमा निकै दिलचस्पी हुन्थ्यो । यो
पुस १६ : बीपीले खाएका तीन धोका

पुस १६ : बीपीले खाएका तीन धोका

    प्रकाशित मितिः १६ पुष २०८१, मंगलवार १२:३६
ठीक ४९ वर्षअघि नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । कांग्रेसका नेताहरुले आज राष्ट्रिय मेलमिलाप दिवसका रुपमा बीपीलाई स्मरण गर्दैछन् । तर, जोसँग मिलापको नीति लिए, उसैले बीपीको नीतिको सान्दर्भिकता र महत्व बुझेनन् अनि स्वयं कांग्रेस र यसका नेताहरुले पनि। नेपालमा मेलमिलापभन्दा धोकाधडीको राजनीति चल्छ । सायद राजनीतिमा यस्तै हुन्छ होला । पहिले
दसैंमा नयाँ होइन सुकिला नोट

दसैंमा नयाँ होइन सुकिला नोट

    प्रकाशित मितिः २२ आश्विन २०८१, मंगलवार ११:३७
नेपाल राष्ट्र बैंकले दसैँ–तिहार पर्वमा आर्थिक वर्ष २०६०/६१ देखि ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्ने गरेको छ। तर यो वर्ष २०८१/८२ देखि बैंकले यो अभ्यास त्याग्ने भएको छ । पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न वार्षिक औसत एक अर्ब तीन करोड रुपियाँ खर्च गर्ने गरेको देखिन्छ। विगतका वर्षमा जस्तो यो साल २०८१/८२ मा दसैँमा नयाँ नोट नपाइने भएको छ। नयाँ नोट वा पैसाको मुद्रण सामान
कस्तो थियो पत्रकार महासंघ, कस्तो भयो !

कस्तो थियो पत्रकार महासंघ, कस्तो भयो !

    प्रकाशित मितिः ११ असार २०८१, मंगलवार ०७:५३
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ यतिबेला चौबाटोमा छ । साधारण सभा सम्पन्न भएको महिना दिन भयो तर निर्वाचन हुने कुनै सुरसार छैन । साधारण सभापछि सदस्यताका लागि हानथाप भइरहेको छ । सदस्यता छानबिनमा जो थिए, तिनैले भन्दैछन्-हामी यो सदस्यता मान्दैनौं । महासंघ कता जाने ? थाहा छैन । यो अवस्था सृजना हुनुमा अहिलेकै नेतृत्व मात्र जिम्मेवार छैन, जसरी पनि नेतृत्व हत्याउने नियतका साथ विगतदेखि नै अमि
तर्साउने लालपुर्जा

तर्साउने लालपुर्जा

    प्रकाशित मितिः १० फाल्गुन २०८०, बिहीबार १३:४९
पहिलो पात्र रौतहटस्थित कटहरिया नगरपालिका, वडा नं. ३ बिर्ती चोकैमा छ सानो झुपडी। जुन एक धुर (१६.९३ वर्गमिटर) मा बनेको छ। त्यसैमा बारेर दुई वटा कोठा बनाइएको छ। जहाँ नौ जना बस्छन्। धन्न कान्छो छोरा साउदी गएका छन्, नत्र अझै एकजना थपिन्थे। सुखल राय रहेछन्, जग्गा धनी। तर बितिसकेका। उनकी श्रीमती बेखनियादेवी बिरामी परेकाले हिँडडुल गर्न नसक्ने। नेपालको कानुनअनुसार यो जमिनमा सुखलका दुई छोरा र श्रीमतीक
जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

    प्रकाशित मितिः २१ मंसिर २०८०, बिहीबार १३:१०
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६.८ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित केही जिल्लाहरूमा जनधनको ठुलो क्षति भयो। सामान्य जीवनयापन गरेर आफ्नो दैनिकी बाँचिरहेका जाजरकोटे जनता अहिले ठुलो समस्यामा छन्। भूकम्प लगत्तै हामी सुर्खेतबाट उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र विभिन्न लायन्स क्लबहरूसहित रा
समस्याका चाङमाथि कर्णाली

समस्याका चाङमाथि कर्णाली

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार १८:५२
अभाव र समस्याका चाङबाट कहिल्यै निस्किन नपाएको कर्णाली फेरि भूकम्पले थलिएको छ। कुनै समय राता मान्छेका नाममा दर्जित यहाँका स्थानीयहरू सँग यति बेला काला कथा मात्र बाँकी छन्। यति बेला कर्णाली फेरि रोएको छ। बस्तीहरूमा खाना, नाना र छानाको पिरोलो चुलिएको छ। घर छेउको सरकारसँग जबरजस्त खुसी बनेकाहरू प्रदेश र संघका सरकार सँग पनि असन्तुष्ट बन्न थालेका छन्। गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही
बिग्रेकाे राजनीतिमा भूकम्पकाे धक्का

बिग्रेकाे राजनीतिमा भूकम्पकाे धक्का

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १०:३१
पछिल्लो अवस्थामा एकपछि अर्को राजनीतिक अवस्थाले डरलाग्दा घटनाहरू देखाइरहेछ। जसरी सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, डोटीमा गत असोज १६ र १७ गते गएको भूकम्पले भौतिक क्षति गर्‍यो। सुदूरपश्चिमपछि एक महिना नपुग्दै कर्णाली प्रदेशका रमणीय जिल्लाहरू जाजरकोट र रुकुमपश्चिममा गत शुक्रबार राति आएको भूकम्पका कारण १५३ जनाको दुःखद निधन हुन पुग्यो। जसमा ६० जनाभन्दा बढी बालबालिका छन्। २०० भन्दा बढी मानिस अ
नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ

नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:३१
शुक्रबार मध्यराति ११ः४७ मा गएको भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्यो । नगरपालिकाले उपमेयर सरिता सिंहसहित ५४ जनालाई गुमायो । चिकित्सकहरुका अनुसार, घाइतेहरुलाई समयमा अस्पताल ल्याउन नसक्दा समेत बढी मानवीय क्षति भयो । कठिन भौगोलिक अवस्था र भूकम्पपछि पहिरो गएर सडक अबरुद्ध हुँदा समयमा अस्पताल पुर्याउन कतिपय अवस्थामा समस्या भएको नगरपालिकाका मेयर डम्बरबहादुर राउ
आहा ! जुम्लाको गुठिचौर उपत्यका

आहा ! जुम्लाको गुठिचौर उपत्यका

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:४३
‘तनाव’, ‘टेन्सन’ जस्ता शब्द धेरैको मुखबाट पटक-पटक सुनिन्छ। खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुस्किल पर्छ। सानोतिनो कामको चापदेखि ठुला-ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाउँछ। दैनिक मानिसको जीवनमा हुने उतारचढावले पिरोलेको तनावले शरीरको हार्मोनमा पनि उथलपुथल गराइरहन्छ। दैनिक कामकाज, थकान र तनाव बिर्सिएर केही समयका लागि भएपनि एकान्तको खोजीमा हिँड्ने मानिसहरूका लागि उपयुक्त गन्तव्य