अस्पताल प्रमुख चढ्ने अवैध गाडी प्रहरी नियन्त्रणमा, यातायात कार्यालय बुझाईदै
प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:०९
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख चढ्ने गाडी नियन्त्रणमा लिएको छ । विगत ८ वर्षदेखि भे१ज १८४ नम्वरको सरकारी प्लेट राखेर अवैध रुपमा चलाईरहेको गाडी सुर्खेत ट्राफिकले नियन्त्रण लिएको हो ।
यातायातको कुनै पनि कागजात नभएको अवैध गाडीलाई सरकारी नम्वर प्लेट प्रयोग अस्पताल प्रमुख डाक्टरले चढ्दै आएका थिए । कागजपत्र नभएको गाडी अस्पताल जस्