☰ open Loading... 21 May 2024|  

वेथिति

एक लाख रकम चोर्ने पक्राउ

एक लाख रकम चोर्ने पक्राउ

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १८:५८
सुर्खेत प्रहरीले रुयैयाँ चोरेर फरार एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगरको वडा नम्बर १८ मा रहेको असिम अटोपार्टस बजाज मोटरसाईकलको सोरुमबाट रुपैयाँ चोर्नेलाई पक्राउ गरेको हो । कोही नभएको मौका छोपी रुपयाँ चार्ने वीरेन्द्रनगर–५ बस्ने भिमबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना डेस्कले जानकारी दिएको छ । शाहीले असिम अटोपार्टसबाट रु. १ लाख रकम चोरेर फरार भएका थिए । प्रहरील
बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

बालबालिकाको दुरुपयोगप्रति सामाजिक सञ्जालमा चर्काे अाक्राेश

    प्रकाशित मितिः २४ मंसिर २०७३, शुक्रबार १०:०३
मेला, महोत्सव तथा अन्य र्यालीमा बालबालिकाहरुलाई गलत प्रयोग गरेकोमा सामाजिक सञ्जालमा चक्राे अाक्राेश जनाइएकाे छ । बिहीबारदेखि वीरेन्द्रनगरमा शुरु भएको कर्णाली एक्स्पो २०१६ अन्तर्राष्ट्रिय व्यापार मेलाको र्यालीमा सहभागी एक बालिकाको मृत्यु भएपछि कडा आलोचना गर्दै सामाजिक सञ्जालमा चाैतर्फी विराेध भएकाे हो । स्कुल पठाएकी समिक्षाको महोत्सव र्यालीमा सहभागी गराउँदा मृत्यु विद्यालयको लापरवाही र महोत्सव
अस्पतालमा ढोका बिनाको शौचालय र पानी बिनाको बाल्टीन

अस्पतालमा ढोका बिनाको शौचालय र पानी बिनाको बाल्टीन

    प्रकाशित मितिः २२ मंसिर २०७३, बुधबार १८:४१
सेती अञ्चल अस्पतालकाे दुर्दशा सुदूरपश्चिमका बिरामीको उपचारका लागि आकर्षक मानिएको सेती अञ्चल अस्पताल दिनानुदिन फोहोर र दुर्गन्धित बन्दै गएको छ । विगत लामो समयदेखि अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन गर्नतिर अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिले ध्यान नदिँदा अस्पतालमा दुर्गन्ध बढेको हो । अस्पतालमा रहेका शौचालयको सरसफाई नहुँदा ढलको निकास बन्द भएपछि दुर्गन्धले अस्पतालको वातावरण निकै प्रभ
डोजर नियन्त्रणमा लिन टोली परिचालन

डोजर नियन्त्रणमा लिन टोली परिचालन

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १७:२९
जिल्लाका पहाडी तथा चुरे क्षेत्रमा मनपरी सडक निर्माण गरेको भन्दै रोक्न टोली परिचालन भएको छ । नियम विपरीत सडक खन्न धमाधम डोजरको प्रयोग भइरहेकोले डोजरलाई नियन्त्रमा लिन जिल्ला वन कार्यालयको टोली चुरे क्षेत्रमा परिचालन भएको हो । प्रारम्भिक वातावरणीय परीक्षण बिना नै धमाधम सडक खन्ने काम भइरहेको समाचार स्थानीय सञ्चारमाध्यममा आएपछि जिल्ला वन कार्यालय कैलालीको टोली चुरे क्षेत्रतर्फ गएको बताइएको छ । च
शहरमा अभिमुखिकरण, गाउँमा बालविवाह

शहरमा अभिमुखिकरण, गाउँमा बालविवाह

    प्रकाशित मितिः २१ मंसिर २०७३, मंगलवार १३:००
बालविवाह नियन्त्रण गर्न कानून बनेको छ, सजायको व्यवस्था छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ । तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ तर पनि समाजलाई त्यसको चिन्ता छैन । न त चिन्ता अभिभावकहरुलाई नै छ बालविवाह गर्ने जोडीहरुलाई । यतिखे गाम्रीण क्षेत्रमाहरुमा बाल विवाहले उप्रह रुप लिदै गएको छ । बालविवाह न्युनिकरणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाहरुले वर्षेनी लाखौ
जुवाको खालबाटै होटल सङ्घका अध्यक्ष पक्राउ

जुवाको खालबाटै होटल सङ्घका अध्यक्ष पक्राउ

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १३:४२
 होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । उनीहरूको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेख
चरेस किनबेच गर्दा गर्दै पक्राउ

चरेस किनबेच गर्दा गर्दै पक्राउ

    प्रकाशित मितिः २० मंसिर २०७३, सोमबार १२:२४
जाजरकोट, २० मङ्सिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट रु ७९ हजारसमेत बरामद गरेको
बंदेल मारेर भाग बण्डा गर्दा-गर्दै प्रहरी पुगेपछि…

बंदेल मारेर भाग बण्डा गर्दा-गर्दै प्रहरी पुगेपछि…

    प्रकाशित मितिः १९ मंसिर २०७३, आईतवार १३:२९
जंगलमा जंगली जनावर बंदेल मारेर भाग बण्डा लगाइरहेको अवस्थामा ४ जना पक्राउ परेका छन । बर्दियाको बासगढी नगरपालिका १० मा रहेको निलकण्ठ सामुदायिक वनमा जंगली जनावर बदेल मारेर मासु भाग बण्डा लगाइरहेको अवस्थामा जिल्ला वन कार्यालय बर्दिया र ईलाका वन कार्यालय मयुर वस्तीको सयुक्त टोलीले सामुदायिक वनका सदस्य सहित ४ जनालाई पक्राउ गरिएको जानकारी ईलाका वन कार्यालय मयुर वस्तीका कृष्ण घिमिरेले बताए । बिभिन्न सम
नार्कको जग्गा फिर्ता नहुँदा अनुसन्धान तथा उत्पादनमा समस्या

नार्कको जग्गा फिर्ता नहुँदा अनुसन्धान तथा उत्पादनमा समस्या

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १८:४६
सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) को जग्गा माओवादी शिविरपछि नेपाली सेनाले अझै फिर्ता गरेको छैन । जग्गा फिर्ता नहुँदा कर्मचारी व्यवस्थापनदेखि कृषि अनुसन्धान कार्यक्रम समेत प्रभावित भएको नार्कले जानकारी दिएको छ । नार्कको जग्गा विसं. २०६३ देखि ६८ सालसम्म लगातार माओवादी छैटौँ डिभिजन जनमुक्ति सेनाको शिविर व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो । पछि नेपाली सेनामा लडाकू समायोज
नाकाबाट ८ लाखका गोरु पक्राउ

नाकाबाट ८ लाखका गोरु पक्राउ

    प्रकाशित मितिः १३ मंसिर २०७३, सोमबार १८:३८
 भारतबाट अवैध ढङ्गले नेपाल भित्र्याइएको ४२ वटा गोरु सशस्त्र प्रहरीले गएराति कृष्णनगरको सीमा नाका नजिकैको विद्यानगर गाविस–३ औरहवाबाट नियन्त्रणमा लिएको छ । प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक तारिकचन्द्र चौधरी नेतृत्वको टोलीले करिब रु. सात लाख ५६ हजार मूल्य पर्ने ती गोरु पक्राउ गरेको हो । पक्राउ गरिएका गोरु आवश्यक कानुनी