☰ open Loading... 1 May 2024|  

वेथिति

सडक खुले पनि कर्णालीबासीका दुःख उस्तै

सडक खुले पनि कर्णालीबासीका दुःख उस्तै

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १६:०६
सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौ खहरे खोलाहरु पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्ग मुख्य बाधक भएका छन् । दर्जनौ खहरे खोला राजमार्ग्तिर फर्किएरपछि पिच नै तहस नहस पारेको छ । ती खहरेहरुमा पिसीसी बाहेक पुल निर्माण गरिएको छैन् । त्यसमा पनि अँझ पहिरो खस्ने उस्तै समस्या । कर्णाली राजमार्ग यात्रा गर्नेहरु कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालाहरुमै रोकिदा दिक्क छन् । पुल निमा
अवैध चामल बरामद

अवैध चामल बरामद

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०७:४२
जिल्ला प्रशासन कार्यालय सुर्खेतको टोलीले अवैध चामल बरामद गरेको छ । पूर्वी सुर्खेतको व्यापारिक केन्द्रको अनुगमनमा पुगेको टोली ठुलो परिमाणमा अवैध चामल बरामद गरेको खवर हाम्रो अखबार दैनिकमा छ । छिन्चुबजारमा चामलको बोरामा उत्पादन मिति र प्रयोग गर्न मिल्ने मिति नराखिएको सोमो मनसुन चामल २ सय ५० बोरा, सेभेनस्टार ३ सय ७० बोरा र मिहास चामल दुईबोरा पवन ट्रडिङबाट बरामद गरेको अनुमगन टोलीले बताएको छ । यस्तै,

सहकारी अध्यक्ष र शेयर सदस्यविच जुहारी

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १७:०७
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १७ मा रहेको मंगलगढी बहुउद्देश्यीय सहकारी संस्था लिका शेयर सदस्य र सञ्चालक समितिविच जुहारी चलेको छ । शेयर सदस्यले मनोमानी आफूखुसी हिडेको भन्ने आरोप लगाउँदै आएका छन् । तर संस्था अध्यक्ष प्रेमबहादुर रावतले उनीहरुको आरोप गलत भएको खण्डन गर्दै आएका छन् । मंगलगढीले मनोमानी गरेको आरोप भन्ने समाचार पश्चिम नेपाल डटकममा प्रकाशीत भएपछि दुवै पक्षले यसरी खण्डन गरेका छन् । सं
मंगलगढी सहकारीले मनोमानी गरेको आरोप

मंगलगढी सहकारीले मनोमानी गरेको आरोप

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १६:५३
वीरेन्द्रनगर नगरपालिका–१७ मा रहेको मंगलगढी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मानोमानी गरेको आरोप संस्थाकै शेयर सदस्यहरुले लगाएका छन् । सहकारी संस्था संस्थापना भएको लामो समयसम्म आफू खुसी कर्मचारी नियुक्ती गर्ने, शेयर सदस्यलाई लाभांश वितरण नगर्ने जस्ता हर्कतहरु गरेको उनीहरुको आरोप छ । संस्था स्थापना भएको सात वर्ष वित्दा पनि शेयर लाभांश दिन नमानेको एक सदस्यले बताएका छन् । उनले पटक–पटक यसबारेमा संच
महसुल नतिर्नेको लाइन काट्न सुरु

महसुल नतिर्नेको लाइन काट्न सुरु

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १३:२१
अझै उठेन तीन करोड ९५ लाख बक्यौंता नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले महसुल नतिर्ने ग्राहकको लाइन् काट्न सुरु गरेको छ । प्राधिकरणका अनुसार एक सातामा १२ जना ग्राहकको लाइन् काटिएको छ । ‘वारम्वार ताकेता गर्दा पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्रबाट निर्देशन भएको छ’ विद्युत प्राधिकरण शाखा सुर्खेतका प्रमुख दीपकजंग चौधरीले भने, ‘एक साताको अवधिमा १२ जना ग्राहकको लाइन काटेका छौं ।’
पुल निर्माणमा खेलाँची, यात्रुलाई सास्ती

पुल निर्माणमा खेलाँची, यात्रुलाई सास्ती

    प्रकाशित मितिः ११ भाद्र २०७३, शनिबार १७:०३
राप्ती लोकमार्गका आधा दर्जन खोलामा पुल निमार्ण नहुँदा वर्षातमा यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् । सलयानको अरिंगालेफेदी, चाख्लिघाट, रुकुमको सिम्रुत लगायतमा पुल नहुँदा समस्या भएको हो । वर्षातमा अरिंगालेफेदी र सिम्रुत खोला उर्लिदा सवारीका साधनहरु बिच बाटोमै दिनभर अलपत्र पर्ने गरेका छन् । वर्षात हुने बित्तिकै खोलामा पानीको सतह बढ्छ । यातायात अवरोधले यात्रुहरुलाई गन्तव्यामा पुग्न समस्या हुने गर
मध्यपहाडी राजमार्गमै राजनीति

मध्यपहाडी राजमार्गमै राजनीति

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १६:४०
आ–आफ्नो पायक पर्ने स्थानबाट सडक लैजाने दबाब बढेपछि राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको रेखांकनमै समस्या सिर्जना भएको छ । रेखांकनमा विवाद बढेपछि पश्चिम खण्डको दैलेख, जाजरकोट लगायतका जिल्लामा आयोजनाले गति लिन नसकेको हो । राष्ट्रिय यातायात नीति ०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्यपहाड हुँदै पूर्व–पश्चिम जोड्न सडक निर्माण गर्न योजना अनुरुप सरकारले आव ०६४- ६५ देखि पुष्पलाल (मध्
निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

निदायाे नगरपालिका, सडककाे दुर्दशा तस्वीरमा हेर्नुहोस्

    प्रकाशित मितिः ५ भाद्र २०७३, आईतवार १६:५४
दैलेखको दोस्रो र कान्छो नगरपालिका दुल्लुको मुल सडकको अवस्था दयनिय बन्दा पनि सरोकारवाला निकाय तै चुप र मै चुपको अवस्थामा छन् । तल्लोडुङ्गेश्वर–दुल्लु हुँदै डाँडीमाडी जोड्ने सडक हिलाम्यबन्दा समेत सरोकारवाला पक्ष रमिते बनेका छन् ।   दुल्लु नगरपालिकाको पटागिनी चौकदेखि डाँडिमाडीसम्मको सडक खण्डमा खाल्डा र सडक हिलाम्मे बनेको छ । मुख्यगरी, असक्त बिरामी, सुत्केरी लगायत अन्य नागरिकलाई आवत जावतमा सास्ती हु
असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

असारमा बाल्नुपर्ने बत्ती अझै बलेन्

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १७:५२
असार समान्तमै बल्नुपर्ने सौर्य सडक बत्ती दैलेखमा साउन अन्तिम हप्ता लाग्न लादा समेत बाल्ने तयारी नै गरिएको छैन् । असार सकिन लाग्दा नगरपालिकाले उपभोक्तासंग १ करोडको कार्यक्रम सम्झौता गरेकै कारण काममा ढिलाई भएको हो । नारायण नगरपालिकाले सौर्य सडक बत्ती कार्यक्रमका लागि असार १५ गते उपभोक्ताहरुसंग सम्झौता गरेको थियो । स्थानीय विकास मन्त्रालयले जेष्ठको अन्तिममा सौर्य सडक बत्ती कार्यक्रम गर्नका लागि अख्
खानेपानी अायाेजना निर्माणमा चरम लापरवाही

खानेपानी अायाेजना निर्माणमा चरम लापरवाही

    प्रकाशित मितिः ३ भाद्र २०७३, शुक्रबार ०२:५८
जिल्लाका ग्रामिण क्षेत्रका जनताका लागि निर्माण गरिएका अधिकांश खानेपानी योजनाहरु बन्द भएका छन् । जनताका लागि सफा र सुरक्षित खानेपानी पुर्याउने उद्देश्यले निर्माण भएका अधिकांश योजनाहरु अहिले बन्द अवस्थामा छन् । जिल्लामा हाल सम्म ९ सय १० वटा खानेपानी योजना निर्माण सम्पन्न भएक छन । जसमा सम्पन्न भएका खानेपानी योजना मध्ये ४ सय २७ अर्थात ४८ प्रतिशत योजना बन्द अबस्थामा रहेको खानेपानी तथा सरसफाई डिभिजन का