☰ open Loading... 1 November 2024|  

वेथिति

बाँसीमा कसरी कुटिर्इन अधिकारकर्मी…

बाँसीमा कसरी कुटिर्इन अधिकारकर्मी…

    प्रकाशित मितिः १७ पुष २०७३, आईतवार १०:०४
अरुको अधिकारको निम्ति लडिरहने अधिकारकर्मी आफू पीडित हुनुपर्ने अत्यन्तै खिन्न मन हुदो रैछ । दैलेखको बाँसी गाविस–८ मेहेलगौडाकी २६ वर्षीया रञ्जना मल्ललाई यस्तै अवस्था आई लागेको छ । पुस १३ गते विहान सोही ठाउँका बिष्णुसिंह मल्ल, उनकी श्रीमति धना मल्ल, जेठी छोरी मनिषा मल्ल लगायत ६ जनाको समूहले कुटपीट गरेको पीडित बताएकी छिन् । बिरामी परेका जेठा बुबा रामबहादुर मल्ललाई भेट्न आएका बखत उनीहरुले खाना पकाएक
आठ महिनादेखि जुम्लाकाे स्वास्थ्य प्रतिष्ठान अस्तव्यस्त

आठ महिनादेखि जुम्लाकाे स्वास्थ्य प्रतिष्ठान अस्तव्यस्त

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १७:१६
जुम्ला । आठ महिनादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पदाधिकारी विहीन हुँदा यहाँको प्रशासनिकलगायत समग्र क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । उप– कुलपति, रजिष्ट्रार र अस्पताल निर्देशकलगायतका पदाधिकारी विहीन हुँदा प्रतिष्ठानको दैनिककार्य अस्तव्यस्त बन्दै गएको हो । प्रतिष्ठानका उप–कुलपति डा पारसकुमार आचार्यको अवधि सकिएलगतै जेठदेखि प्रतिष्ठान उप–कुलपति विहीन छ । अस्पताल न
सांसद विकास कोषमा कार्यकर्ता पोस्न ठिक्कै

सांसद विकास कोषमा कार्यकर्ता पोस्न ठिक्कै

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १६:५२
सुर्खेत । सुर्खेत–३ का सांसद तप्तबहादुर विष्टले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत दुई वर्ष गाजुल विष्ट र नरबहादुर माझीको नाउमा खोलिएका प्रतिष्ठानहरूलाई २२/२२ लाख रुपैयाँ बजेट वितरण गरे । गाजलु सांसद विष्टका बुवा र माझी नातामा ससुरा पर्छन् । गाजलु विष्ट प्रतिष्ठानमा उनले भाइलाई अध्यक्ष बनाए । तातापानी र गुुटुस्थित प्रतिष्ठानहरूका नाउमा जग्गा नभए पनि विष्टले आफ्नै जग्गामा बर्षेनि ११/११ लाख र
सुर्खेतमा अटोभिलेज निर्माण गर्नमा प्रतिवद्ध छु  : मन्त्री थानी

सुर्खेतमा अटोभिलेज निर्माण गर्नमा प्रतिवद्ध छु : मन्त्री थानी

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १६:१८
सुर्खेत । सुर्खेतमा अटो भिलेज निर्माण गर्न आफू कटिवद्ध रहेको सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले बताएका छन् । आफू मन्त्री नहुनु अगाडीदेखी नै अटो भिलेज निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको स्मरण गराउँदै मन्त्री थानीले केही समयमा सरकारले यसको टुङ्गो लागाउने जानकारी दिए । वीरेन्द्रनगरमा आयोजित नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नवौं साधारण सभा तथा चौथो महाधिवेशनको उद्घाटन सत्रमा
ट्रकले किच्दा ७५ बर्षिय वृद्भकाे मृत्यु

ट्रकले किच्दा ७५ बर्षिय वृद्भकाे मृत्यु

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १३:२८
बर्दिया । ट्रकको किच्दा एक वृद्ध महिलाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका ८ स्थित भंस्सार रोडमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना.३ ख. ५९०३ नम्वरको ट्रकको किच्दा उनकाे मृत्यु भएको प्रहरीले बताएको छ । आज विहान ११ बजेको समयमा ट्रकले किच्दा बर्दिया गुलरिया नगरपालिका ८ बस्ने ७५ बर्षिय राधा देवि बानियाको घटना स्थल मै मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक चक
अनुदानकाे चामल गोदाममै थन्कीयाे

अनुदानकाे चामल गोदाममै थन्कीयाे

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १७:०६
नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएकाे छ । कार्यालय प्रमुख मोतिराज ज्ञवालीका अनुसार चार वर्षअघि जापानी अनुदानबाट प्राप्त १० हजार ६ सय ६० बोरा चामल गोदाममा थन्किएको हो ।' उनले भने – “प्रत्येक बोरामा ३० किलो चामल रहेको छ । केन्द्रबाट यो चामल के गर्ने भन्ने विषयमा निर्णय नगरिँदा गोदाममा रहेको चामल प्रयोग
पत्रकार महासंघ जुम्लामा तालाबन्दी, नाता गाेताकाे भर्ती केन्द्र बनाएकाे अाराेप

पत्रकार महासंघ जुम्लामा तालाबन्दी, नाता गाेताकाे भर्ती केन्द्र बनाएकाे अाराेप

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १५:५९
जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चितकालिन तालाबान्दी गरेका छन् । पत्रकार महासंघ शाखा जुम्लाले नयाँ सदस्यताका लागि गएको मंसिर ३ गतेसम्म आह्वान गरेको नयाँ सदस्य वितरणमा एकलौटी रूपमा गैर पत्रकारहरुलाई सदस्याता दिलाएको भन्दै जुम्लाका क्रियाशिल पत्रकार र विभिन्न पत्रकार संघ संगठनले तालाबान्दी गरेका हुन् । पत्रकारहरुको हक, हित र पेशाग
खेतीयाेग्य जमिन बस्तीमा परिणत

खेतीयाेग्य जमिन बस्तीमा परिणत

    प्रकाशित मितिः १३ पुष २०७३, बुधबार ११:५९
जिल्लामा खेतीयोग्य जमिन मासिदैँ जान थालेकोमा सराेकारवाला पक्षले चिन्ता व्यक्त गरेका छन । जिल्लाको उत्तरी पश्चिमी क्षेत्रमा वजार विस्तारसँगै खेतीयोग्य जमिन मासिदैँ जान थालेको हो । उत्पादनको दृष्टिले राम्रो र उर्वर जमिन धमाधम खेती योग्य जमिनमा घर तथा आवास निमार्ण हुन थाले पछि खाद्य वस्तुमा पछि जटिलता देखिने कृर्षि कार्यालय मुलखोलाकी दिपा वंशिले बताइन । उनले राम्रो मानिएको खेती योग्य जमिन वर्षेनी
पुँजिगत बजेट नै न्यून खर्च

पुँजिगत बजेट नै न्यून खर्च

    प्रकाशित मितिः १३ पुष २०७३, बुधबार ११:३३
कालीकोट । कालीकोट जिल्लामा चालु आर्थिक बर्षको पहिलो चौमासिकमा बिकास बजेट खर्च न्यून देखिएको छ । पहिलो चौमासिकको कात्र्तिक मसान्तसम्म २ प्रतिशत मात्र पुजिँगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक जयकुमार कटुवालले जानकारी दिए । कोष नियन्त्रक कटुवालका अनुसार पहिलो चौमासिकमा कूल पुजिँगत बजेटको २ दशमलव २८ प्रतिशत रकम मात्र भएको छ । आर्थिक बर्ष २०७३÷०७४ का लागि कालीकोटको पँुजिगत बजेट ४६ करोड ३८ लाख ३५

दश ठेकेदार विरुद्ध अनुसन्धान शुरू

    प्रकाशित मितिः १२ पुष २०७३, मंगलवार १८:०३
अवैध रुपमा जडीबुटी सङ्कलन गरेको आरोपमा जिल्ला वन कार्यालयले दश ठेकेदारमाथि निगरानी राखी अनुसन्धान सुरु गरेको छ । जिल्ला बन अधिकृत विशेन्द्रराज सुवेदीका अनुसार कार्यालयको मातहतमा रहेको कोल्टीस्थित इलाका वन कार्यालयले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बराबरको अवैधरुपले ल्याइएको जडीबुटी बरामद गरेको थियो । सुराकीको आधारमा प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो,