आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेपछि विरामीलाई सास्ती
प्रकाशित मितिः २९ आश्विन २०७३, शनिबार १३:४८
घरको भ¥याङबाट लडेर छोराको हात भाँचिए पछि उपचारका लागि यही साता जिल्ला अस्पताल कालीकोट पुगेकी रकू–२ लुसाकी सुनिता वम (सुवेदी) अस्पतालले छोरालाई भर्ना गर्न नमाने पछि अस्पतालबाट रुदै फर्किईन् ।
छोरालाई उपचारका लागि नेपालगन्ज लैजान खोज्दा दशैँको दिन सार्वजनिक यातायातका साधनहरु चलेका थिएनन् उनले अस्पतालकै एम्बुलेन्स लैजानका अस्पतालसंग गुहार गरिन् । तर डिजेल नभएको भन्दै एम्बुलेन्स जान नमाने पछि उनी अस्