कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प
प्रकाशित मितिः १३ माघ २०७६, सोमबार ११:०९
मुगु : मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ। कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला कालीकोटका साविकका कर्णालीका जिल्लामा एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो। गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्बारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि यी जिल्लााहरू संचारविहीन भएका हुन्।
टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन









