रुकुमपूर्व : नयाँ जिल्ला, नयाँ अवसर
प्रकाशित मितिः ५ जेष्ठ २०७६, आईतवार १९:०७
मेगराज खड्का
रुकुम : संघीयतासहितको शासन प्रणालीले नयाँ संविधानमार्फत स्थानीय सरकार जन्मायो। केन्द्रीकृत शासन प्रणालीबाटै सरकारी सेवासुविधा लिइरहेका हाम्रा लागि गाउँघरमै सरकार स्थापना हुनु सबै नेपालीका लागि नयाँ अध्याय सुरु भएजस्तै अनुभूति भयो। तर, रुकुमपूर्वका नागरिकका लागि भने अर्को खुसीको उपहार पनि संघीयतासहितको संविधानले दियो। त्यो हो नयाँ जिल्ला। नयाँ संविधानमार्फत रुकुम दुई जिल्ला बन्यो।
र









