सुर्खेतमा न्यानाे अभियान सुरू
प्रकाशित मितिः २३ पुष २०७४, आईतवार ०८:०९
सुर्खेत । बराहताल गाउँपालिकाबाट न्यानो सुर्खेत अभियान शुरु भएको छ । बराहताल गाउँपालिकासँगको सहकार्यमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण र निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको आजको हाम्रो नयाँ नेपाल दैनिकमा खबर छ ।
नेपाल बाल पोलिक्लिनिक सुर्खेत, वैंश फाउण्डेशन र बराहताल गाउँपालिकाको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्







