☰ open Loading... 25 November 2024|  

विकास

फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले

फेसबुकका २० वर्ष : चार कुरा जसमार्फत् संसार बदल्यो फेसबुकले

    प्रकाशित मितिः २५ माघ २०८०, बिहीबार १६:११
यहाँ रहेको तस्वीर हेर्नुहोस् । त्यतिबेला फेसबुक यस्तो देखिन्थ्यो र त्यसबेला यसको नाम थियो ‘द फेसबुक’ । यो २० वर्ष पुरानो कुरा हो जब मार्क जुकरबर्गले आफ्ना केही साथीहरुसँग मिलेर यसलाई सार्वजनिक गरेका थिए । विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफर्म फेसबुकलाई त्यसबेलादेखि अहिलेसम्म दर्जनौंपटक रि–डिजाइन गरिसकिएको छ । तर यसको उद्देश्य उही हो, मानिसहरुलाई अनलाइनमा जोड्नु वा उनीहरुको बीच सम्प
आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

आन्तरिक हवाई उडानको तयारीमा कर्णाली सरकार

    प्रकाशित मितिः २४ माघ २०८०, बुधबार ०९:४३
कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ। प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो। प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्
अन्तिम अन्वेषणको लागि ड्रिलिङ मेशिन नेपाल ल्याउँदै

अन्तिम अन्वेषणको लागि ड्रिलिङ मेशिन नेपाल ल्याउँदै

    प्रकाशित मितिः १२ माघ २०८०, शुक्रबार १३:४५
दैलेखको पन्चकोशी क्षेत्र आसपासमा २०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । चिनबाट अन्तिम ड्रिलिङ सर्बेको लागि ल्याईने ठुला उपकरणहरु राखिने पाउण्डेशन तयारी भएसंगै अन्वेषणको काम अन्तिम चरणमा पुगेको हो । प्रारम्भिक अन्वेषणको सर्बेको रिपोर्टमा पेट्रोलियम पदार्थ रहेको सकारात्मक देखिएसंगै थप ड्रिलिङ सर्बेको काम अघि बढाईएको हो । जसको लागि जग्गा अधिग्रहण
होमपाईपबाट भेरी नदिमाथि सवारी !

होमपाईपबाट भेरी नदिमाथि सवारी !

    प्रकाशित मितिः ६ माघ २०८०, शनिबार १०:४६
भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदिमा होम पाइप राखेपछि सुर्खेत, नेपालगन्जदेखि डोल्पा सिधा सवारी साधन पुग्ने गरेका छन्। रुकुम (पश्चिम) को छहरेवगर र जाजरकोटको सीमा तल्लुबगरस्थित भेरी नदीमा बेलिब्रिज लामो समयदेखि बन्न नसकेपछि वैकल्पिक रूपमा होम पाइप भेरीमा हालेर यातायात डोल्पा सिधा पुग्ने गरेको हो। डोल्पामा विकास निर्माण गरिरहेका ठेकेदारहरूले आफ्नो सामान सहज लैजान सहज होस् भनेर वैकल्पिक
जुम्ला–डोल्पा सडक निर्माणमा तीव्रता

जुम्ला–डोल्पा सडक निर्माणमा तीव्रता

    प्रकाशित मितिः २९ पुष २०८०, आईतवार १२:५५
मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडकअन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माण तीव्र गतिमा बढिरहेको छ। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढिरहेको छ। सडक डिभिजन कार्यालय प्रमुख दीपेन्द्र विष्टले जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर रहेको बताए।उनका अनुसार छिनासाँघुदेखि दानसाँघु ३.५ किमिसम्म कास्यप निर्माण सेवा
वीरेन्द्रनगरमा सुरु भो फोहरबाट ग्यास उत्पादन

वीरेन्द्रनगरमा सुरु भो फोहरबाट ग्यास उत्पादन

    प्रकाशित मितिः १९ पुष २०८०, बिहीबार १७:००
सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत
जाजरकोट भूकम्पपीडितका ११ हजार अस्थायी आवास निर्माण

जाजरकोट भूकम्पपीडितका ११ हजार अस्थायी आवास निर्माण

    प्रकाशित मितिः १० पुष २०८०, मंगलवार १७:२०
जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये मंगलबारसम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार ११८ घर निर्माणाधीन छन् । अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण गर्ने क्रम जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए
सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

    प्रकाशित मितिः ९ पुष २०८०, सोमबार ०८:३६
जिल्ला प्रहरी कार्यालय मुगुको आफ्नै सुविधासम्पन्न भवन तयार भएको छ। पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएको मुगु प्रहरी कार्यालय अब अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो। नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय भवनसहित अन्य संरचनाहरुको भव्य कार्यक्रम माँझ आइतवार उद्घाटन गरेका छन्। उद्घाटन गर्दै महानिरिक्षक कुुँवरले नेपाल सरकारले प्रहरीलाई श्रोत
कर्णाली राजमार्ग: फराकिलो बन्दै साँघुरा सडक

कर्णाली राजमार्ग: फराकिलो बन्दै साँघुरा सडक

    प्रकाशित मितिः ७ पुष २०८०, शनिबार २१:३८
कर्णाली राजमार्ग अन्तर्गत कालिकोटदेखि जुम्ला खण्डकाे स्तरोन्नति भइरहेको छ। आर्थिक वर्ष २०७९-८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो। कालिकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर सडक खण्डमा गत २०८० असारमा आठवटा खण्डमा ठेक्का सम्झौता भएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ। कालिकोटको दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नतिको काम भइरहेको जुम्लास्थित सडक
विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

विकट बस्तीमा विद्युत् पुग्दा स्थानीय खुसी

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार १०:३४
गाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीय हर्षित भएका छन्। पश्चिम दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं ६ र ९ मष्टामान्डु र डौंसुर गाउँमा बिजुलीको राष्ट्रिय लाइन जोडिएसँगै स्थानीयमा खुसी छाएको हो। बत्ती आउला र उज्यालो गाउँ होला भनेर आफूहरूले नसोचे पनि गाउँमा बत्ती आउँदा आफूहरू खुसी भएको चामुण्डाविन्द्रासैनी ९ का स्थानीय शमशेरबहादुर रोकायले बताए। ‘गाउँमा विकास हुन समय लाग्ला झैं लागेको थियो।