☰ open Loading... 18 November 2024|  

उपनिर्वाचन

मुटु भित्र नेपाल बजारमा

मुटु भित्र नेपाल बजारमा

    प्रकाशित मितिः २७ पुष २०८०, शुक्रबार १७:४४
लोकेन्द्र जिसि कुमार दैलेख – सर्जक लक्ष्मी पण्डितको एउटा देशभक्ति भावनाले ओतप्रोत गीत मुटु भित्र नेपाल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।लोकप्रिय गायक थानेश्वर गौतमको स्वर रहेको उक्त गीतमा प्रकाश पण्डितको शब्द , संगीत गायक थानेश्वर गौतमको रहेको छ। यस गीतको भिडियोमा राजेश हमालले अभिनय गरेका छन् ।भिडियोले देश प्रतिको माया, आस्था र बिस्वासलाइ मिठो तरिकाले गीतमा वर्णन गरिएको गीतका स
आहा! बाँसका घर

आहा! बाँसका घर

    प्रकाशित मितिः ३ पुष २०८०, मंगलवार ०९:५४
हिमाल, पहाडदेखि तराईसम्म र गाउँदेखि सहरसम्म जताततै पाइने स्थानीय वनस्पति बाँसको काम केके होला? तपाई हामीले बाँसको खपत गर्दा प्रायः घर छाउन, घेराबार गर्न, टाटी बेरा बनाउन प्रयोग गर्छौं भने व्यावसायिक रूपमा मुडा, मान्द्रो, डालो, नाङ्लोजस्ता चोयाजन्य दैनिक प्रयोगका सामग्री बनाउन पनि यसको प्रयोग गरिछ। तर, बाँसको काम यति मात्र होइन, अरू धेरै कुरामा यसलाई प्रयोग गर्न सकिन्छ। पछिल्लो समय बाँसको खम्बास
जनकपुरधाममा छठको रौनक

जनकपुरधाममा छठको रौनक

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार १४:५३
मधेस प्रदेशको राजधानी जनकपुरधाममा छठको रौनक छाएको छ । यहाँका छठ घाटहरू गङ्गा सागर, धनुषा सागर, अङ्गराजसर, दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क बनाइएका छन् । छठ पूजाको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगेका छन् । व्रतालुले आज अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गर्ने प्रचलन छ ।
आज छठ पर्व

आज छठ पर्व

    प्रकाशित मितिः ३ मंसिर २०८०, आईतवार ०६:४४
छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु कुपण्डोलस्थ
तनहुँकी बिनु ‘मिस मगर नेपाल’

तनहुँकी बिनु ‘मिस मगर नेपाल’

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार २२:०७
मिस मगर नेपालको ताज तनहुँकी बिनु रानाले लगाउन सफल भइन्। उनले फाइनलमा १० प्रतिस्पर्धीलाई पन्छाउँदै मिस मगरको उपाधि जितेकी हुन्। उनले उपाधिसहित ७० हजार नगद पुरस्कारका साथै ‘मोस्ट डेडिकेटेड’ पुरस्कार समेत प्राप्त गरिन्। ‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’द्वारा आयोजित मिस मगर नेपालको प्रतिस्पर्धामा म्याग्दीकी दिवा पाइजामगर फस्ट रनर अप भइन्। उनले उक्त ताजसँगै ‘ख्यातिप्
जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट

जनकपुरधाममा दुलहीझैँ सजाइँदै छठ घाट

    प्रकाशित मितिः २ मंसिर २०८०, शनिबार ०७:०६
तराई मधेसमा छठ पर्वको तयारी लगभग पुरा भएको छ । सोही क्रममा जनकपुरधाममा पनि छठ घाट सजाउने तयारी लगभग पुरा भएको छ । पोखरी नै पोखरीको सहरको रूपमा चिनिने जनकपुरधामका नदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैँ सजाउने काम हुँदै छ । छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइएको छ । छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको घाट
राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा टीका ग्रहण

    प्रकाशित मितिः २९ कार्तिक २०८०, बुधबार १५:१६
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीलतनिवासमा आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा उनले बहिनीहरूबाट टीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो। यमपञ्चकको अन्तिम दिन आज दिदीबह
भाइटीकामा पाँच कि सात रङ्गको टीका लगाउने ?

भाइटीकामा पाँच कि सात रङ्गको टीका लगाउने ?

    प्रकाशित मितिः २९ कार्तिक २०८०, बुधबार ०७:५३
आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदै छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता अनुसार तिहारमा पाँचरङ्गको लग
भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी कुन दिशा फर्किने ?

    प्रकाशित मितिः २९ कार्तिक २०८०, बुधबार ०७:५०
आज नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भाइटीका पर्व मनाइँदै छ। यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने धर्मशास्त्रविद् एवं
भाइटीका,बिहान १०ः५१ बजे शुभ साइत

भाइटीका,बिहान १०ः५१ बजे शुभ साइत

    प्रकाशित मितिः २८ कार्तिक २०८०, मंगलवार २३:०३
भाइटीकाको टीका भोलि दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्।दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मश