☰ open Loading... 18 November 2024|  

उपनिर्वाचन

अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १८:३१
अभिनेता अनमोल केसी पक्राउ परेका छन्। केसीलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेको हो। रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी स
डा.पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक

डा.पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक

    प्रकाशित मितिः ९ आश्विन २०८०, मंगलवार १३:११
स्वास्थ्य सेवा बिभागमा कार्यरत डा. निरन्जन पन्तको “मुस्कानका शब्द” नामक गीत सार्वजनिक भएको छ। आफैं स्वर शब्द संगीतमा रहेको गीतको भिडियो सहित सार्वजनिक भएको हो। गीत सबै खाले संगीत पारखीहरुको रोजाई बन्न सक्छ। किन भने गीतमा लोक, आधुनिक र शास्त्रीय संगीतको फिउजन गरिएकाले बिल्कुल नयाँ स्वादको गीत रहेकोले सबै खाले श्रोता दर्शकले रुचाउने विश्वास गरिएको छ। डा. पन्त लामो समय देखि नेपालका दुर्गम गाउँ वस्त

‘मुस्कानका शब्द’ गीत सार्बजनिक

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार २०:००
दैलेख - डाक्टर निरन्जन पन्तको पहिलो गीति-संग्रह "मुस्कानका शब्द"सार्बजनिक भएको छ।स्वास्थ्य सेवा बिभाग,काठमाडौमा कार्यरत पन्तले आफ्नै स्वर,शब्द,संगीतमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियो कृष्ण भण्डारीले निर्देशन,सम्पादन गरेका छन्। अभिनयमा स्वयं डाक्टर पन्त र सृष्टि महर्जनको रहेको गीतमा भिडियोको निर्माता शोभा बिसुराल रहेकि छन्। "मुस्कानका शब्द"नामक गीति-संग्रह सबै खाले दर्शक स्रोताहरुको मन
‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार १६:२४
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । यसै फिल्ममार्फत ‘म्यान ह
तीजको भड्किलो अवतरण

तीजको भड्किलो अवतरण

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १९:३९
महिलाको महान् पर्व तीजको आगमन भइसकेको छ। तीजमा के लगाउने, कस्तो लगाउने, कसरी आफू सजिने, अरूभन्दा कसरी फरक देखिने? यस्तै मनोभावनाका साथ धेरै महिला तयार भइसकेका छन्। कति महिला चुरापोते, राता कपडा किन्न अझै व्यस्त नै देखिन्छन्। सजिसजाउ भएर कतै दर खाने र खुवाउनेको लर्काे चलिरहेको छ भने कतै आफ्ना दिदीबहिनी, सासू, नन्दआमाजू, भाउजू, कसलाई के दिने, कस्तो दिने? तीजको कोसेली भन्दै तयारी भइसकेका छन्। तीजक
लोप हुँदै मगर भाषा

लोप हुँदै मगर भाषा

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १३:१५
दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै
प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा

प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा

    प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार १७:२१
गायक एवं सर्जक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा पुगेको छ। ‘कुरा बुझ्न पर्च’ को दोस्रो भागको रूपमा सार्वजनिक गरिएको गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा पुगेको हो। गायक सपूतको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन्। गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँच

विपी साहित्य महोत्सव आजदेखि

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ०९:४७
काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । महा
‘खेती किसान केही छैन, सारङ्गीको भर’

‘खेती किसान केही छैन, सारङ्गीको भर’

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार २१:४४
कर्मसँग दिक्दारै परियो रुँदारुँदै पोखरी भरियो उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष
दोहोरी गीत प्रतिष्ठान दैलेखको सम्मान तथा साधारण सभा सम्पन्न

दोहोरी गीत प्रतिष्ठान दैलेखको सम्मान तथा साधारण सभा सम्पन्न

    प्रकाशित मितिः १९ भाद्र २०८०, मंगलवार ०६:११
  हिमेन्द्र बिक दैलेख।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षतामा सोमबार ८औँ साधारणसभा सम्पन्न भएको हो । लोक दोहोरी गीत हाम्रो संस्कृती हो यसको बिकास गर्नुपर्ने र जिल्लाका लोक तथा दोहोरी गीत संगीत सरक्षंण गर्न सबैले सहयोग गर्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशका प्रथम उपाध्यक्ष