☰ open Loading... 20 January 2025|  

उपनिर्वाचन

सुरिलो स्वरकी धनी ‘सपना’

सुरिलो स्वरकी धनी ‘सपना’

    प्रकाशित मितिः २३ आश्विन २०७३, आईतवार २१:५२
शुन्य लाछ आकाश र धर्ती तिम्ले माया घटाउँदा म प्रति ।। रुन परेपछि माया गर्नुको के अर्थ , तिमी एक्लै म एक्लै हुन परेपछि ।। २०७० सालमा पहिलो पटक यही गीत रेकर्डिङ्ग गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी सपना शाही हाल एकपछि अर्को गर्दै नयाँ लोकदोहोरी गीतमा स्वर दिन भ्याई नभ्याई छ । दैलेखको गमौडी गाविस ७ सातखम्बमा जन्मिएकी शाही बाल्यकालमा विद्यालय र गाउँघरमा हुने सांगीतिक कार्यक्रममा सरिक हुन्थिन् ।
देउडा संरक्षणमा जुट्दै सुर्खेतका कलाप्रेमी (भिडियोसहित)

देउडा संरक्षणमा जुट्दै सुर्खेतका कलाप्रेमी (भिडियोसहित)

    प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार १२:२१
सुर्खेतमा बसोबास गर्दै आएका भेरी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका वासिन्दाहरु देउडा संरक्षणका लागि सक्रिय भएका छन् । यस क्षेत्रको पहिचानको रुपमा रहेको देउडा गीत लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरुले सुर्खेतमा देउडा मेला समेत आयोजना गर्दै आएका छन् । देउडाप्रेमीहरु हरेक महिनाको १ र १५ गते वीरेन्द्रनगरस्थित खुलामञ्चमा भेला हुन्छन् । खुट्टाको चाल मिलाउँदै उनीहरु देउडामा जनताले भोगेका पीडाद
‘गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउ’ (भिडियोसहित)

‘गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउ’ (भिडियोसहित)

    प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार १३:१५
दैलेखी कलाकार तथा कुशल शब्द संकलक विशाल ढकालले नयाँ लोकदोहोरी गीती एल्वम बजारमा ल्याएका छन् । लोकेन्द्र थापाको लय तथा शव्दमा ‘सानु नबढाउन भाउ’ बोलको गीत बजारमा ल्याएका हुन् । माया प्रेममा आधारित नयाँ लोकदोहोरी गीतमा भौगोलिक विकटताले टाढा भेट्न आउन नसक्ने भन्दै गायकले गुल्मी आउन टाढा भो सानु दैलेख तिर आउन आग्रह गरेका छन् । क्रिस्टियानो मुश्जिक प्रालीको प्रस्तुतीमा सार्वजनिक भएको गीतमा स्वर लोकेन्
बाढीपीडीतको सहयोगार्थ जिस्मको च्यारीटी शो हुने

बाढीपीडीतको सहयोगार्थ जिस्मको च्यारीटी शो हुने

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १५:२१
सुर्खेतका बाढीपीडीतको सहयोगार्थ चलचित्र जिस्मको च्यारीटी सो हुने भएको छ । आगामी असोज १ गते शनिबार वीरेन्द्रनगरको लक्ष्मी चलचित्र मन्दीरमा च्यारीटी सो हुने आयोजक पक्षले जानकारी दिएको हो । राजु गीरी प्रोडक्सनले तयार पारेको उक्त चलचित्रमा अर्चना पनेरु र सुर्खेतकै नायक सुरेन्द्र बुढाले मुख्य अभिनयमा भूमिका निर्वाह गरेका छन् । च्यारीटी सोबाट संङकलन भएको रकमको केही प्रतिशत सुर्खेतका बाढीपीडीतलाइ बितरण
बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’

बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’

    प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:५७
मेरो हजुर, आउनुहोस् घर संगै मनाऊ यो दशै तिहार ।। बसेकीछु रुदै पर्खेर जसो तसो दशैँ तिहार मनाऊला आउनुहोस पियारा छिटै फर्केर ।। विदेशीका युवाहरुको व्यथा समेटिएको दशैँ तिहारको मर्म स्पर्शी शव्दको नयाँ गीति एल्वम बजारमा आउने भएको छ । दैलेखी गायिका सपना शाहीको स्वरमा दशैँ तिहारलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको हो । मुलतः प्रदेशी नेपालीहरुको पीडा उजागर गरे
चलचित्र “पानकली”को च्यारिटि सो हुने

चलचित्र “पानकली”को च्यारिटि सो हुने

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १८:३७
कर्णालीको खस भाषामा बनेको पानकली नामक चलचित्रको यही भाद्र २९ गते च्यारिटीसो हुने भएको छ । कर्णालीको खस भाषा र जीवन शैलीमा निर्माण भएको चलचित्र पहिलो पटक च्यारिटो स्वोे गर्न लागेको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा कर्णालीको संस्कृतिको संरक्षण र सम्वद्र्धन र यहाँको खसभाषामा केन्द्रीत छ । २०७२ साल पुस १८ गतेबाट छायाकंन थालिएको चलचित्र पानकलीको २०७३ साल साउन ११ गते छायाकंन सम्पन्न भएको थि
एनजिओले भड्कायो तिज

एनजिओले भड्कायो तिज

    प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार २१:५६
हिन्दु दिदिबहिनीहरुले मनको बह पोख्ने दिनका रुपमा लिईएको तिजलाई दैलेखमा एक स्थानीय एनजिओले प्रतियोगिता गरेर महिलाहरुलाई विभाजित गरेको छ । तिजको दिन भब्य रुपमा काँडाचौरमा मनाईने तिजलाई एनजिओले आफु अनुकुल निश्चित विषयमा गित गाउने गरि कार्यक्रम गरिदा दिदिबहिनीले खल्लो महशुस गरेर फर्किएका हुन् । तिजका दिन दिदि बहिनीहरु मिलेर मनका बेदना पोख्ने र दिदिबहिनीसंग सुखी साट्दै नाच्ने दिनमा स्थानीय एभरेष्
कलेजीमा पानी सलल..गीतमा सुर्खेती लठ्ठ

कलेजीमा पानी सलल..गीतमा सुर्खेती लठ्ठ

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १७:५३
यसै वर्षको तीज गीत कलेजीमा पानी सलल..........बाट आफ्नो सांगीत यात्रा तय गरेकी पार्वती ठाडामगरले सुर्खेतीलाई शनिबार मज्जैले नचाईन् । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको घण्टामगरमा शनिबार भएको तीज विशेष कार्यक्रममा उनले आफ्नो चर्चित गीत कलेजीमा पानी सलल.... गाएकी थिईन् ।    सुर्खेती गीतकार र कुशल लय शव्द संकलक हरि विष्टको पानी सलल.. गीतले नै भावना एकाएक चर्चाको शिखरमा पुगेकी हुन् । सुर्खेती ज
सिडिओ नै तीजमा छमछमी नाचेपछि…

सिडिओ नै तीजमा छमछमी नाचेपछि…

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १९:५६
महिलाहरुले आयोजना गरेको तिज विशेष कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम उठेर महिलाहरु सँगै छमछमी नाच्दा दर्शक दिर्घबाट तालीको फोहरा छुट्यो । दर्शकहरु निकै रमाईलो मानेर प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख र स्थानियहरुको नाच हेरे । महिलाहरु आफु पनि नाचे र उपस्थित अतिथि लगायत सवै दर्शकहरुलाई पनि छमछमी नचाए । तिज विशेष कार्यक्रमले सदरमुकाममा तिजको रौनक ह्वात्तै बढाईदिएक
विष्टले पाए दुई गीतबाट चार अवार्ड

विष्टले पाए दुई गीतबाट चार अवार्ड

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १४:४२
पहिलो गीतबाटै सर्वोत्कृष्ट गायिका बनिन पार्वती गीतकार तथा संगीतकार हरि विष्टले लगातार तेस्रो वर्ष सर्वोत्कृष्ट लयको अवार्ड हात पारेका छन् । छायाँछवी क्रिएसनले आयोजना गरेको तेस्रो तीज म्यूनिक अवार्डमा विष्टले सर्वोत्कृष्ट लयको अवार्ड प्राप्त गरेका हुन् । यस वर्ष विष्टले बजारमा ल्याएको माइतीको देश बोलको गीतबाट विष्टले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । यस वर्ष ‘माइतीको देश...’ र ‘पानी सलल...’ ब