☰ open Loading... 15 September 2025|  

देश

काँग्रेस महासमिति बैठकको तयारी हुँदै

काँग्रेस महासमिति बैठकको तयारी हुँदै

    प्रकाशित मितिः ८ आश्विन २०८०, सोमबार २२:०३
नेपाली काँग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ। काँग्रेस केन्द्रिय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो। नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिए। यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अ
तीन महिनादेखि काम ठप्प

तीन महिनादेखि काम ठप्प

    प्रकाशित मितिः ८ आश्विन २०८०, सोमबार १४:०१
कार्यपालिकामा बहुमत र अल्पमत विवाद रहँदा बलेफी गाउँपालिकाको सम्पूर्ण काम आर्थिक वर्षको सुरुवातदेखि नै ठप्प भएको छ। अध्यक्ष गंगाबहादुर तामाङ र उपाध्यक्ष सरु लामाबीच लामो समयदेखि दलगत विवाद रहँदै आएको छ। अध्यक्ष तामाङ माओवादीबाट र उपाध्यक्ष लामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। कार्यपालिकामा १६ सदस्य छन्। अध्यक्ष तामाङसहित माओवादीको एक र एमालेको एक वडाध्यक्ष गरी जम्मा तीनजना एकातिर छन
माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल

माछापुच्छ्रे सहकारीमा सवा ९ करोडको हिसाब गोलमाल

    प्रकाशित मितिः ८ आश्विन २०८०, सोमबार ०९:३०
विराटनगरको माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ । सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि निराश भएका छन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैया

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः ७ आश्विन २०८०, आईतवार ०८:१५
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै नेपालमा भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र
अन्धाधुन्ध खुकुरी प्रहार, १ जनाको मृत्यु, २ जना घाइते

अन्धाधुन्ध खुकुरी प्रहार, १ जनाको मृत्यु, २ जना घाइते

    प्रकाशित मितिः ६ आश्विन २०८०, शनिबार २०:२९
शनिबार दिउँसो खुकुरी प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका ११ बेलटाकुराकी ४३ वर्षीया रीता लामिछानेको मृत्यु भयो । छिमेकी ४२ वर्षीय टेकबहादुर हमालले दिउँसो दुई बजे खुकुरी प्रहार गर्दा आफ्नै घरनजिकै उनको घटनास्थलमै ज्यान गयो । हमालले प्रहार गरेको खुकुरीको चोटले अरु दुई जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनेमा स्थानीय अन्दाजी ६५ वर्षीया कमलाकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल र
सडकमै नाच्न थाले शिक्षक

सडकमै नाच्न थाले शिक्षक

    प्रकाशित मितिः ५ आश्विन २०८०, शुक्रबार १४:५६
आन्दोलनरत शिक्षकहरूले आज शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। काठमाडौँ केन्द्रित आन्दोलन गरेका शिक्षकहरुले तेस्रो दिन नाचगानसहित विरोध गरिरहेका छन्। विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा विरोध प्रदर्शन गरिरहेका छन्। आन्दोलनरत शिक्षक र सरकारबीच पटक पटक वार्ता भएपनि टुग्गोमा

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १५:४१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । मनोनित हुनेमा गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, क
हुम्लामा खोलाले बगाउँदा एक बेपत्ता

हुम्लामा खोलाले बगाउँदा एक बेपत्ता

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १२:१६
सुर्खेत । हुम्लामा खोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् । हुम्लाको अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घर नजिकैको खोला तर्न खोज्दा अन्दाजी ४०–४५ वर्षीय रवि भ्याल बेपत्ता भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए । बुधबार रातिदेखिको अविरल वर्षाले केही घरखेत र बारीमा समेत क्षति पुर्‍याएको छ । निरन्तरको वर्षासँगैको बाढिले कालागाड आ
हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार ०५:१२
    सिमकोट । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । गाउँपालिकाले मङ्गलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन पालिका मातहतका माव

प्रेस युनियनद्वारा परामर्श समिति गठन

    प्रकाशित मितिः ३ आश्विन २०८०, बुधबार ११:४३
नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४ को दफा २४ बमोजिम ६१ सदस्यीय ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेका हुन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्म