☰ open Loading... 8 November 2025|  

देश

आज नवरात्रको छैटौँ दिन

आज नवरात्रको छैटौँ दिन

    प्रकाशित मितिः ३ कार्तिक २०८०, शुक्रबार ०९:२५
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।
आज दसैंको पाँचौं दिन

आज दसैंको पाँचौं दिन

    प्रकाशित मितिः २ कार्तिक २०८०, बिहीबार १२:२३
आज दसैंको पाँचौं दिन दसैंघरसहित पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहे अनुसार आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन लागिएको छ। घटस

कवाडीमा पालिकै पिच्छे कर

    प्रकाशित मितिः ३० आश्विन २०८०, मंगलवार ०६:३६
एक साता अघि प्रिन्स जैसवाल कवाडी सामान ल्याउन दमौली पुगेका थिए। सामान ल्याउने क्रममा दमौलीबाट ११ किलोमिटर अगाडि छिर्कनेमा नगरपालिकाले निकासी कर काट्यो। भ्याट बिल सहित सामान ल्याएका जैसवाललाई तौल नगरी प्रतिकिलो २ रुपैयाँ २६ पैसाका दरले कर काटियो। १० टन ७० किलो सामान ल्याएका उनलाई ठेकेदारले १४ टनको कर लिएका थिए। ‘बिजुलीको पावर हाउसमा सामान लिन गएको थिए। त्यहाँ जोख्ने कुरा थिएन्। मैले १० टनको कर क
वीरेन्द्रनगरमा छेडाको माछा

वीरेन्द्रनगरमा छेडाको माछा

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार ०७:३२
वीरेन्द्रनगरका विभिन्न चोकमा सुकाएको माछा बेच्न जाजरकोटबाट आएका वीरबहादुर थापा भेटिन्छन्। गाउँमै माछा बिक्रि हुने भए पनि मुल्य राम्रो पाइएला भनेर वीरबहादुर डोकोभरि माछा बोकेर वीरेन्द्रनगर आउने गरेका हुन्। त्यसमा पनि छेडा खोलाको माछा जाजरकोट, रुकुम, सल्यान र सुर्खेतमा खुबै मिठो भनेर चर्चा छ। वीरबहादुर त्यही छेडा खोलको माछा लिएर बेच्न वीरेन्द्रनगरसम्म पुग्छन्। धेरै वर्षदेखि उनी माछा बिक्रि गर्न व
सहकारी अवस्था बेहाल ः पासबुकमा पैसा छ, बचतकर्ताको हात रित्तै

सहकारी अवस्था बेहाल ः पासबुकमा पैसा छ, बचतकर्ताको हात रित्तै

    प्रकाशित मितिः २४ आश्विन २०८०, बुधबार १२:३७
सहकारीमा थोरै-थोरै बचत गर्दै जाँदा ११ लाख रुपैयाँ नाघेको पासबुक देख्दा कुन्दनकुमार साहलाई बेग्लै आत्मविश्वास आउँथ्यो। बचत गरेर आफ्नै सुरक्षा गरिएछ भन्ने उनलाई लाग्थ्यो। तर, जब उनी र उनीजस्तै बचतकर्ताहरूले जम्मा गरेको करोडौं रकममाथि सहकारीका सञ्चालकहरूले मनोमानी गरेको देखियो, साहजस्ता सयौं बचतकर्ता यतिबेला आफ्नो रकम डुबेको निष्कर्षमा पुगेका छन्। विराटनगर-७ मा रहेको माछापुच्छ्रे बचत तथा ऋण सहक

सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प र ३३ हेल्थ डेस्क स्थापना

    प्रकाशित मितिः २३ आश्विन २०८०, मंगलवार २०:३१
चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको छ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवग

मंगलबार राष्ट्रिय शोक घोषणा

    प्रकाशित मितिः २२ आश्विन २०८०, सोमबार १७:३८
सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो। इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले राष्ट्रिय शोक घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको उनले बताइन्।
नयाँ नोट सटही २९ असोजदेखि

नयाँ नोट सटही २९ असोजदेखि

    प्रकाशित मितिः २१ आश्विन २०८०, आईतवार १९:०५
नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्

९० लाख रुपैयाँको स्रोत नखुलेपछि अहेवविरुद्ध भ्रष्टाचार मुद्दा

    प्रकाशित मितिः १९ आश्विन २०८०, शुक्रबार २३:१६
९० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेपछि अख्तियारले एक सिनियर अहेवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्याङ्जाको चापाकोट नगरकार्यपालिकाका सिनियर अहेव विन्दु कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। ०५४ कात्तिक ५ गते सार्वजनिक सेवामा नियुक्ति पाएका कोइरालाले ०७८ मंसिर २१ गतेसम्म आर्जन गरेको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँमध्ये
भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

    प्रकाशित मितिः १९ आश्विन २०८०, शुक्रबार २३:०६
प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बझाङका भूकम्पपीडितालाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन पछि चैनपुरमा सो घोषणा गरेका हुन् । पीडित परिवारलाई तत्काल राहतका लागि १५ हजार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् । तीनै तहको सरकारको समन्वयमा क