सडक खन्दा विवाद प्रहरीमाथि आक्रमण, दुई घाईते
प्रकाशित मितिः २८ बैशाख २०७७, आईतवार १०:०२
गोविन्द केसीदैलेख, वैशाख २८– चामुण्डाविन्द्रासैनी नगरपालिका ४ धनपाया–साल्टाकुरा–साल्तडा जङ्गले सडकमा जग्गा विवाद हुँदा शनिवरा ७ बजेरित झडप भएको छ । जग्गा विवाद हुँदा पुगेको प्रहरीमाथि नै स्थानीयहरुले आक्रमण गर्न थालेपछि २ राउण्ड हवाइ फायर गरिएको हो । स्थानीय एक र एक जना प्रहरी घाईते भएका छन् । घाईते प्रहरीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाईतेको नाम सार्वजनिक गरिएको छैन् । घटना