☰ open Loading... 3 May 2024|  

देश

उम्मेदवारको खर्च सीमा तोकियो

उम्मेदवारको खर्च सीमा तोकियो

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार ०९:१७
निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि उम्मेदवारले खर्चन पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी खर्च गरेको खुल्न आए विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुनेछ । चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने छन् । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको खर्च सीमा ३ लाख रुपैयाँ छ । १३ उपमहानगरपालिकाका प्रमुख र उपप्रम
मोदीको छिमेक नीति ‘फेरिन सक्ने’

मोदीको छिमेक नीति ‘फेरिन सक्ने’

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार ०८:२२
 प्रधानमन्त्री भएपछि दुईपटक नेपाल भ्रमण गर्दै राजनीतिक नेतृत्व स्तरमै सम्बन्ध कायम गर्ने बताएका नरेन्द्र मोदीको वाचा लामो समय टिकेन । नेपाल मामिलालाई पुनस् पुरानै अभ्यासमा अर्थात् प्रशासनिक तहमै जिम्मा दिएका छन् उनले, जसले गर्दा यतिखेर नेपाल र भारतको सम्बन्ध ‘राजनीतिज्ञ भर्सेस कर्मचारी’ स्तरमै कायम हुन पुगेको छ । राजनीतिक तह ‘सेरेमोनियल’ मात्र देखिन थालेको छ । भारतीय प्रधानमन्त्रीको स्तरमा १७ वर
राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि

    प्रकाशित मितिः २९ फाल्गुन २०७३, आईतवार १८:१२
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिएका छन् । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अ
होलीमा जबरजस्ती रंग लगाए कारबाही

होलीमा जबरजस्ती रंग लगाए कारबाही

    प्रकाशित मितिः २९ फाल्गुन २०७३, आईतवार १०:१७
सुर्खेत । रंगहरुको पर्व फागु अर्थात् होली आज (आइतबार) र भोली (सोमबार) मुलुकभर मनाइदै छ । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराइ भेगमा भोलि भव्यताका साथ मनाइँदैछ । सुर्खेतसहित  हिमाली र पहाडी ५४ पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ आज मनाउन लागिएको हो । तर सुर्खेत भित्रि मधेसमा पर्ने भएकाले दुवै दिन होली मनाउने गरिन्छ । जिल्ला प्रहरी कार्यालय
यसरी उद्धार गरेको थियो नेपाली सेनाले जाजरकोट बस दुर्घटनाका घाईतेलाई

यसरी उद्धार गरेको थियो नेपाली सेनाले जाजरकोट बस दुर्घटनाका घाईतेलाई

    प्रकाशित मितिः २८ फाल्गुन २०७३, शनिबार १५:२५
बिहिवार जाजरकोटमा भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भयो भने ३६ जना घाईते भएका थिए । दुर्घटना लगत्तै पुगेको नेपाली सेनाले बस दुर्घटनाका घाईतेहरुको यसरी उद्धार गरेको थियो । नेपाली सेनाले उपलव्ध गराएका सात तस्वीरहरु । र-    
जाजरकोटमा बस दुर्घटनामा २६ को मृत्यु, २८ घाइते, १९ जनाको सनाखत

जाजरकोटमा बस दुर्घटनामा २६ को मृत्यु, २८ घाइते, १९ जनाको सनाखत

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार २२:४६
जाजरकोटमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते छन् । बिहीबार अपरान्ह सदरमुकाम खलंगाबाट साल्माको खाराका लागि छुटेको ना ३ ख २२७९ बस भेरीमालिका–४, बोहोरा गाउँको मोडबाट पासागाड खोलामा खसेको हो । बस भिरबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा परी मृत्यु भएका सबैको शव नेपाली सेना र प्रहरीको टोलीले बाहिर निकालेको छ । यो समाचार तयार पर्दा मृतकमध्ये सनाखत हुँनेहरुमा गणे

भारतीय एसएसबीको गोली लागेर नेपाली युवकको मृत्यु

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार १७:०२
कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ । नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स
शहरमुखि अन्तर्राष्ट्रिय नारी दिवस

शहरमुखि अन्तर्राष्ट्रिय नारी दिवस

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार ०७:४०
नेपालमा राजनीति परिवर्तन भयो, महिलाहरुलाई ३३ प्रतिशत अधिकार पनि दिईयो । त्यो दिवसमा र टाठा–बाठा महिलाहरुका लागि मात्र समिति रह्यो यद्यपी यो भने व्यवहारिक रुपमा लागु हुन सकेको छैन । हालसम्म पनि महिला अधिकारका कुरा कागज रुपमै मात्र समिति छन् । ग्रामीण क्षेत्रका महिलाहरु अझैपनि चुलो चौकोमा समिति छन् । उनीहरुलाई महिला अधिकार के हो भन्ने बारेमा समेत थाहा छैन् ।   जिल्ला हुने निर्माण कार्य र राजन
राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा

राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार १५:०१
काठमाडौं । एएफपीले बुधबार विश्वभरिका महिला सरकार तथा राज्य प्रमुखको ग्राफ सार्वजनिक गरेको हो। कोरियाली राष्ट्रपति पार्क ज्युन हाईविरुद्ध महाअभियोग प्रक्रिया सुरु भएकाले डिसेम्बर ९ देखि उनी जिम्मेवारीमा छैनन्। उनी पदमा बहाल रहेकी भए विश्वले १६ जना महिला राजनेता पाउने थियो । विश्वभरि बुधबार महिला दिवस मनाइँदैछ। यो अवसर पारेर विभिन्न क्षेत्रका अग्रणि महिलाको सूचि सार्वजनिक भइरहेको सन्दर्भमा एएफपील
शान्ति प्रक्रियाको दश वर्ष पुग्दा पनि पीडितको अनुहारमा खुसी छाएन

शान्ति प्रक्रियाको दश वर्ष पुग्दा पनि पीडितको अनुहारमा खुसी छाएन

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार १२:२४
सुर्खेत । नेपालमा शान्ति प्रक्रिया भएको १० वर्ष वितेको छ । यो समयमा उल्लेख्य उपलब्धी हासिल भएपनि संक्रमणकालिन न्याय व्यवस्थापनमा भैरहेको ढिलाइप्रति सरोकारवालाहरुले भने चिन्ता व्यक्त गरेका छन् । स्थानीय शान्ति समिति सुर्खेतले वीरेन्द्रनगरमा आयोजित ‘शान्ति प्रक्रियाका १० वर्ष उपलब्धी र चुनौती’ विषयक अन्तक्र्रियाका वक्ताहरुले राजनीतिक अस्थिरता अन्त्य हुन नसक्दा प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेको औं