☰ open Loading... 8 November 2025|  

देश

राप्रपाका दुई नेता निलम्बित

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार ०९:३४
राप्रपाले दुई नेतालाई निलम्बन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ्ग जिल्ला‌ कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेकाले अनुशासन समितिको सिफारिस बमोजिम उनीहरुलाई निलम्बन गरिएको प्रवक्

अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी

    प्रकाशित मितिः १६ आश्विन २०८०, मंगलवार ०९:१७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९–८० मा विभिन्न माध्यमबाट भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरू प्राप्त भएको जनाएको छ । साथै, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू सहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्‍घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५.

गौशालामा चक्कु प्रहार

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:१२
काठमाडौंको गौशालामा एक जना व्यक्तिमाथि चक्कु प्रहार भएको छ। काठमाडौं प्रहरी प्रवक्ता (एसपी) कुमुद ढुंगेलले गौशालामा डाइग्नोसिस सञ्चालक साजन हुसेनमाथि चक्कु प्रहार भएको जानकारी दिए। ढुंगेलका अनुसार चक्कु प्रहार गर्ने व्यक्तिको खोजि भइरहेको छ। घटना स्थलबाट पेस्तोल बरामद भएको उनले जानकारी दिए।
सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार १३:०९
सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै,चाँदीको मूल
दोलखाबाट थप ४ किलो सुन बरामद

दोलखाबाट थप ४ किलो सुन बरामद

    प्रकाशित मितिः १५ आश्विन २०८०, सोमबार ०६:३९
दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ। बिगु गाउँपालिका–१, लामाबगरबाट ४ किलो सुन बरामद भएको हो। दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आइतवार सुराकीको आधारमा ४ किलो पहेँलो पदार्थ नियन्त्रणमा लिइएको बताए। उनले सुन नै हो भनेर पुष्टि गर्न जाँच गर्न बाँकी रहेको भन्दै थप जानकारी पुष्टि भएपछि दिइने बताए। प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन

ग्यासको मूल्य सिलिन्डरमा २१५ रुपैयाँ बढ्यो

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार २१:१२
नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाउमा भारी वृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेसन(आईओसी)बाट मूल्य बढेर आए पछि ग्यास सहित डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यास सिलिन्डरमा २ सय १५ रुपैयाँ मूल्य बढाएको छ । अब ग्यासको मूल्य २१ सय १० रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ, पेट्रोलको प्रतिलिटर २ रुपैय
दलित संघको अध्यक्षमा सुर्खेतका विश्वकर्मा मनोनीत

दलित संघको अध्यक्षमा सुर्खेतका विश्वकर्मा मनोनीत

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १९:२५
नेपाली कांंग्रेसको भ्रातृ संस्था दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार विश्वकर्मालाई अध्यक्षमा मनोनीत गरेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १० साउनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार सुर्खेतका विश्वकर्मालाई नियुक्त गरिएको हो। उक्त बैठकले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थालाई विघटन गरेर तदर्थ समिति बनाउने निर्णय गरेको

त्रिभुवन विमानस्थलबाट २.७ किलो सुन बरामद

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार १९:२१
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार महिलाले भित्री वस्त्र

सोह्र श्राद्ध आजदेखि सुरु

    प्रकाशित मितिः १३ आश्विन २०८०, शनिबार ०६:२०
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पि
अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

    प्रकाशित मितिः १२ आश्विन २०८०, शुक्रबार १८:३१
अभिनेता अनमोल केसी पक्राउ परेका छन्। केसीलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेको हो। रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी स