☰ open Loading... 24 February 2025|  

देश

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

आज देशका पहाडी भू–भागमा बदली, हिमाली भेगमा हिमपातको सम्भावना

    प्रकाशित मितिः २५ कार्तिक २०८१, आईतवार ०९:०८
मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। साथै देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित
तोलामा सुनको मूल्य  दुई हजारले बढ्यो

तोलामा सुनको मूल्य दुई हजारले बढ्यो

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार १३:१२
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६६ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा २० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय ८० रूपैयाँ निर्धारण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

    प्रकाशित मितिः २३ कार्तिक २०८१, शुक्रबार ०८:५४
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि १० घण्टा उडान र अवतरण रोकेर मर्मत गर्न लागिएको हो। विमानस्थल स्रोतका अनुसार झण्डै ५ महिना विमानस्थल १४ घण्टा मात्रै सञ्चालन हुनेछ। आजदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती भएका छन्। यअसघि विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो।नेपाल नागरिक उड्डयन
आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

    प्रकाशित मितिः २२ कार्तिक २०८१, बिहीबार ०७:४३
हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।
छठ व्रत र सझियाघाट आज

छठ व्रत र सझियाघाट आज

    प्रकाशित मितिः २२ कार्तिक २०८१, बिहीबार ०७:४०
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन्।यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुक
आज दिनभरको मौसम यस्तो छ

आज दिनभरको मौसम यस्तो छ

    प्रकाशित मितिः २१ कार्तिक २०८१, बुधबार ०७:१५
मुलुकका पहाडी भेगका केही स्थानमा अहिले आंशिक बदली भएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। आज दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा म

आजदेखि छठ पर्व सुरु

    प्रकाशित मितिः २० कार्तिक २०८१, मंगलवार ०८:१०
मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो। सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। चार दिनसम्म मनाइने यस
केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना

केही स्थानमा वर्षा, उच्च भेगमा हिमपातको सम्भावना

    प्रकाशित मितिः २० कार्तिक २०८१, मंगलवार ०८:०३
देशभरको मौसममा आज पनि पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक देखि साधरणतया बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पह
पहाडी भेगमा मौसम वर्षा हुने

पहाडी भेगमा मौसम वर्षा हुने

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १२:४९
देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू-भागका एक–दुई स्थानमा म
भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित

भिजिबिलिटी कम हुँदा दुर्गम जिल्लामा हवाई उडान प्रभावित

    प्रकाशित मितिः १९ कार्तिक २०८१, सोमबार १२:४२
प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कम हुँदा देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अलपत्र परेक